logo

संसारकै लामो गीतको म्युजिक भिडियो

काठमाडौं, संसारकै सबैभन्दा लामो गीतको म्युजिक भिडियोको विमोचन यही माघ २६ गते काठमाडौंमा हुने भएको छ । सुन्दा अचम्म लाग्ला विश्वकै लामो गीत गाएर रेकर्ड राख्ने कुन देशका कलाकार हुन् त भन्ने जिज्ञासा उठ्न सक्छ ।

उनी विगत लामो समयदेखि नेपाली गीतसंगीतमा क्रियाशील कलाकार लक्षुप्रकाश मल्लले हुन् । उनले बजारमा ल्याएको एल्बमको नाम ‘आई लभ यु द अर्थ’ रहेको छ । पछिल्लो समयमा नेपाली गीतसंगीत तथा चलचित्र वितरण तथा बजार व्यवस्थापनमा अग्रणी स्थान बनाउन सफल म्युजिक कम्पनी धिताल फिल्मस्को व्यवस्थापनको जिम्मा लिएको आठ घण्टाभन्दा बढी लामो रहेको यो गीतको म्युजिक भिडियो निर्देशन होम धितालले गरेका छन् भने छायांकन करण चैसुरको रहेको छ । सम्पादन रोशन धितालको रहेको छ । विग परिवेश स्टुडियोमा रेकर्डिङ सम्पन्न रहेको यस गीतको रेकर्डिङ जीवन बडुले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका हुन् । गीत, संगीत, एरेन्ज स्वर सबै बहुप्रतिभाका धनी लक्षुप्रकाश मल्लको रहेको छ भने संगीत संयोजनमा सुमन थापा मगरले साथ दिएका छन् । यही माघ २६ गते रिपोर्टस् क्लबमा विमोचन हुने उक्त गीत लगत्तै गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने तयारी गरिरहेको जानकारी धिताल फिल्मस्का प्रबन्ध निर्देशक होम धितालले दिएका छन् । विश्वमा विभिन्न क्षेत्रमा आफ्नो चर्चा कमाउन सफल व्यक्ति, कलाकार, खेलाडीलगायतको नाम पुकारेर गाइएको यस गीतले अवश्य पनि गिनिज बुकमा नाम दर्ता गर्नमा सफल रहनेछ भन्ने विश्वास यस गीतका सबै शुभचिन्तकको रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका...

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै