logo

प्रणय दिवसको अवसरमा ‘फेसन शो’ हुने

बटुकनाथ झा
जनकपुरधाम माघ २१ 

विगत लामो समयदेखि फेसनको क्षेत्रमा काम गर्दैै आएको ब्राइट ग्लाम नेपाल र एस राज प्रोडक्सनले भ्यालेनटाइन डेको अवसरमा जनकपुरमा फेसन शो गर्ने भएको छ ।

यसअघिका धेरै फेसन शो सफलतापूर्वक सम्पन्न गरिसकेको ब्राइट ग्लाम नेपालले यसपटक ‘जनकपुर फेसन विक’ गर्नलागेको बताइएको छ । युवावर्गलाई लक्षित गरिएको उक्त कार्यक्रम मोडलिङ र डिजाइनिङसँग सम्बन्धित रहेको आयोजक संस्थाका ब्राण्ड एम्बेसडर नितेन्द्र कर्णले जानकारी दिएका छन् । उक्त फेसन शोमा काठमाडौंबाट २० जना मोडल, डाइरेक्टर प्रोड्युसर सञ्जय श्रेष्ठ, म्युजिक कम्पोजर सन्तोष राजलगायत विभिन्न विधाका कलाकारहरु सहभागी हुनेछन् । उक्त शोमा छ लाख बजेट खर्च हुने आयोजक संस्थाले जनाएको छ । आगामी फागुन २ गते अर्थात् (भ्यालेनटाइन साँझ फेब्रुअरी १४) मा हुने फेसन शोका लागि प्रवेश निःशुल्क राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक दीपेन्द्र गुरुङ

अहिले नेपाली लोकसंगीतको बारेमा कुरा गर्नुपर्दा अहिले नेपाली लोक संगीतको व्यापकता त भएको देखिन्छ । तर,यसको...

चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानी

काले दाइ चलचित्रको शीर्ष गीत राइफलको सिरानी यतिबेला चर्चाको शिखरमा छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै