logo

ओली प्रचण्डलाई प्रश्न

बाम गठवन्धनमा आवद्ध दुइ ठूलादलका दुइ प्रमुख नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका भनाइ अनुसार एमाले र माओवादी पार्टीलाई एकता हुन नदिन ठूलो षढयन्त्र भैरहेको छ । तर उनकै भनाइलाइ आधार मान्नेहोभने यो षडयनत्र कतै उनीहरुबाट नै भैत रहेको छैनन भन्ने सिलसुलेको शंका छ ।

एकताको घोषणा गर्ने यी नै दुय नेताहुन । उनकादलले यीनलाइनै त्यो सर्वाधिार दिएको छ । यस्तोबेलामा यी दलका अन्य नेताले एकता नहुनुमा यीनेताले षडयन्त्र गरेको भन्न पर्नेमा उनीहरु आफै त्यसो भन्छन तर एकता चाहि गर्दैनन भने यो षडयन्त्र कसले गरिरहेको छ बुझन नसकिने होइन ।  पार्टी एकता हुदा पाउने पनि उनीहरु नै हुन र गुमाउने पनि उनीहरु नै । सुलसुलेको प्रश्न छ – यस्तोबेला अरुले किन षडयन्त्र गर्नु प¥यो यो एकता रोक्नका लागि !

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...
सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै