logo

प्ले नेपाल प्यारेन्ट्स कप

काठमाडौ माघ ११
प्ले नेपाल नामक एक खेलकुद शिक्षण कम्पनीले २०७४ माघ १२ देखि माघ १३ सम्म अन्तरबिद्यालय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको छ।
प्रतियोगिताकोउदेश्य काठमाडौँकोविभिन्नबिद्यालयहरुकाबिद्यार्थीहरुमाखेलसंस्कारकोविकासगर्नेरहेकोछ।उक्त प्रतियोगिता रोयल फुटसलमा दुईओटा समूहमा संचालन हुने आयोजकले जनाएको छ।पहिलो समूहमा कक्षा३,४, र ५का बिद्यार्थी र अर्को समूहमा कक्षा ६ र ७ का बिद्यार्थीहरु बिच प्रतियोगिता संचालन गरिने आयोजकले वताएको छ । उक्त प्रतियोगितामा काठमाडौँको बिद्यालयहरुको सक्रिय सहभागिताको अपेक्षा राखेको प्ले नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय ¥याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ...

खेलकूद प्रशिक्षक कामविहीन

भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन्...

विश्वकप फुटबलः डेनमार्क र अष्ट्रेलियाका खेल बराबरी

रसियामा जारी विश्वकप फुबटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले अंक बाँडेका छन्...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

“ शैक्षिक अराजकता र निजी बोर्डिङको दादागिरी “

निजी विद्यालयसँग चन्दा असुल गर्नु नेपालका राजनीतिक पार्टीहरुको रोग हो । रोग मात्रै होइन यसलाई त म क्यान्सर रोग...
मनोरञ्जन / साहित्य अरु धेरै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै