logo

चिनीया रेलमा के आउलान के जालान !

काठमाडौ माघ ९

गएको चुनाव देखि नै चीनबाट रेल आउने, चीनबाट तेल आउने नेपाली हिडने बाटोघाटो उसैले बनाइदिने भन्ने बहु प्रचारित कुरा थियो । निर्वाचन जितेको भोली पल्ट नै एमालेका अध्यक्ष केपी ओली रसुवाको केरुङ नाका पुगे तीन वटा हेलिकप्टर रिजर्भ गरेर ठूलो दलबल सहित र निधार माथि हात राख्दै, अग्लो पहाड लाइ देखाउदै उनले भने हो, चिनीया रेल आउने बाटो यही हो भनेर देखाए ।
यति सम्म त कुरा बुझिने नै थियो, यता चुनाव चलिरहेको बेला चिन सरकराले पठाएको भनिएको एउटा ठूलो टोली आएर रेलमार्गको अध्ययन गर्दै छिटै बनाइने कुरा पनि गरेको थियो । तर यी सबै नेपालका लागि कि चीनका लागि भन्ने पोल त्यति बेला खुल्यो जव चिनको सिगात्सेतिर विशाल गोदाम बनाइसकिएको जानकारी आयो । त्यो गाोदाम चीनबाट नेपाल पठाइने समान राख्ने थियो र त्यसकै छेउमा एउटा सानो भवन पनि बनाइ सकियो । त्यो चाहिँ नेपालबाट चीनका लागि सामान ल्याउन बनाइएको थियो । चिनले रेल मार्ग र थलमार्ग सबै बनाउने भयो । ती बाटोबाट आउने चिनिया समानको थुप्रोमा नेपाल बाट चीन जाने सामान चाहिँ कति हुने रहेछ भन्ने यी दुइ गोदामका आकारले नै वताउछ । चीन त्यसै पनि इसारामा कुटनीतिक गर्ने संसार भरी परिचित देश हो भन्ने सुलसुलेले धेरै पहिलेदेखि सुन्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै