logo

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

काठमाडौ माघ ३
वरिष्ठ अधिवक्ता सम्भु थापा तिरुपति दर्शनका लागी भारतको तिरुपति गएका छन् । थापा मन्दिर दर्शन गर्न जानु पनि आफैमा समाचार हुन सक्छ किनकी थापा धर्मलाई अफिम ठान्ने साम्यवादी सिद्धान्तको हिमायती हुन । तर यहाँ यो प्रश्न उठाउन खोजिएको होईन । ललितपुर क्षेत्र नम्वर १ वाट नेकपा एमालेको टिकट बाट निर्वाचित सांसद नवराज सिलवाल माथी प्रहरी डिआजी रहँदाको बढुवामा अनियमितता भयो भनि सर्वोच्व अदालतमा दायर गरिएको मुद्धामा अन्य डकुमेन्ट संग पेश गरिएको कार्यसम्पादन मुल्याङकन प्रतिवेदन किर्ते रहेको भनि सर्वोच्व अदालतको प्रधानन्यायधिस गोपाल पराजुली सहित सात जनाको पुर्ण ईजालसले त्यसमाथी छानविन गर्नु भनि निर्देशन दिएपछि सांसद सिलवाल भुमिगत भएका छन् । सिलवालले आफु मलेसियामा रहेको भनि केही अनलाईन मिडियाहरुवाट समाचार सम्प्रेशन गराए पनि उनी गत डिसेम्वर १८ तारिखमा नेपाल प्रवेश गरेको र त्यसपछि नेपाल बाहिर गएको रेकर्ड त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको छैन । यसको अर्थ सिलवाल  भारतको भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न जानुले सिलवाल भारतमा रहेका छन् भनि बुद्धिजिविहरुले गरेको आशंका यर्थाथ नजिक रहेको देखिन्छ ।
वरिष्ठा अधिबक्ता थापा आईतवार भारतको तिरुपति दर्शनका लागी गएका हुन ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चक्रजीको जीवन चक्र सकियो

अन्ततः सात वर्षको संघर्षपछि चक्र बाँस्तोलाले यो संसार त्याग्नु भएको छ, अर्को संसारका लागि उनको आफ्नो आत्मिक...
मनोरञ्जन / साहित्य अरु धेरै

प्रियंका र आयुष्मानको ʻप्रेम दिवसʼ शुभसाइत

चलचित्र ʻप्रेम दिवसʼको शुभसाइत गरिएको छ । घटस्थापनाको अवसर बुधबार काठमाडौंको मैतीदेवी मन्दिरमा शुभसाइत गर्दै...

सरकार यातायात व्यवसायीको सामुु लम्पसार

हिन्दु धर्मालम्बीहरुको महान् चाड दशैँ भित्रिएसगैँ आफ्नो जन्मथलो जाने मानिसहरुको पनि सँख्या अत्याधिक रुपमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै