logo
565 x 90 pixel-01.png

घुँडाको सफल शल्यक्रिया पछि जुडो खेलाडी रमेश मगर ग्राण्डी अस्पतालबाट डिस्चार्ज ।

काठमाडौ माघ १

घुँडाको चोटको उपचारकालागी काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर आज डिस्चार्ज भएका छन् ।ग्राण्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डे र टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो । 

आफुले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागी भएर राम्रो नजिता निकाल्ने उद्देश्यसहित घुँडाको शल्यक्रिया गरेको जनाएका छन्। सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद- सागको उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए । दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन् । दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा बिर्सिएका थिए । सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो । सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्। 

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

राखेपका कर्मचारी खेल सङ्घका पदाधिकारी बन्न नपाइने

राष्ट्रिय खेलकूद परिषद् राखेपका कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि...

तेक्वान्दो मास्टर गुरुङद्वारा खेल सामग्री सहयोग

हङकङमा बसोबास गर्दै आएका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं–३ लाई तेक्वान्दो खेल...

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पुनर्निर्माण र भूकम्प दिवसको सार्थकता

१९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा नेपालमा २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सुरक्षा दिवस...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सरकारले सिमित व्यक्तिहरुको फाइदाको लागि रोयल्टी लागु गरेको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले मन्त्रीपरिषद्को निर्णयले...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै