logo

कारबाहीमा पन्ध्र आतङ्ककारी मारिए

रासस/सिन्ह्वा

काबुल, मङसिर २२

अफगानिस्तानका दुई वटा उत्तरी प्रान्तमा अफगान सैनिकले गरेको कारबाहीमा परी कम्तीमा १५ तालिवान आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा अन्य १० जना तालिवान आतङ्कारी घाइते भएका छन् । अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै फराब प्रान्तको घोर जिल्लामा अफगान सेनाको नेतृत्वको विशेषबलले तालिवान आतङ्ककारीको आखडालक्षित गरेको कारबाहीमा तीन तालिवान सदस्य मारिएका छन् । त्यसैगरी उत्तरी प्रान्त कुन्दुजको इमाम साहिब जिल्लामा भएको सैन्य कारबाहीमा १२ तालिवान आतङ्ककारी मारिनु साथै अन्य १० घाइते भएका छन् ।

अफगानिस्तामा द्वन्द्व जारीराख्दै सरकारको विरुद्धमा आन्दोलन गरिरहेका तालिवानलक्षित हवाई कारबाहीको क्रममा अफगान सुरक्षा बल र नेटोआवद्ध सेनाले संयुक्त रुपमा कारबाही गर्दै आएका छन् । बिहीबार अफगान सुरक्षाबलले जारी राखेको यस कारबाहीको भने तालिवान आतङ्ककारी समूहले केही टिप्पणी गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई

इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था...

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै