logo

हमासको आन्दोलनसँगै इजरायली सैनिकको गोलाबारी

रासस/सिन्ह्वा

गाजा,  मङसिर २२ 

गाजा पट्टिमा रहेको एक सैनिक चौकीमा इजरायली सैनिकले गोलाबारी गरेका छन् । यस गोलाबारीका कारण भएको क्षतिको बारेमा भने इजरायली र प्यालेस्टाइनी स्रोतहरुले केही बताएका छैनन् । गाजा पट्टिको मध्य भागमा रहेको अल मुघाजी शरणार्थी शिवीरमा समेत बिहीबार विहान सबेरै रकेट प्रहार गरिएको थियो ।

प्यालेस्टिनीहरूको लागि स्वतन्त्र राज्य माग गरिरहेका प्यालेस्टिनी इस्लामवादीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोे जेरुसेलमसम्बन्धी निर्णयको विरोधमा आन्दोलन सुरु गरेका छन् । ट्रम्पले अमेरिकी राजदूतावासलाई तेल अभिभबाट जेरुसेलम सार्ने र जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गर्नु भएको थियो ।

यस घोषणाको लगत्तै विभिन्न इलाकामा प्रदर्शन जारी रहेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इजरायलको विरोधमा यसअघि पहिलो आन्दोलन सन् १९८७ देखि सन् १९९३ सम्म चलेको थियो भने दोस्रो आन्दोलन सन् २००० मा शुरु भएको थियो । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने ट्रम्पको प्रशंसा गर्नुभएको छ । नेतान्याहुले अमेरिकी राष्ट्रपतिले गर्नुभएको घोषणा ऐतिहासिक भएको टिप्पणी गर्नुभएको थियो ।

त्यसैगरी साउदी अरेबियाले भने अमेरिकी कदमलाई ‘आधारहीन र गैरजिम्मेवार’ भनेको छ । त्यस्तै फ्रान्स र बेलायतले अमेरिकी कदमको समर्थन नगर्ने अनुमान गरिएको छ । प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासको फताह पार्टीले ट्रम्पको निर्णयलाई निन्दनीय भएको टिप्पणीगर्दै यस निर्णयलाई राष्ट्रसङ्घमा उजुरी दिने बताएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सिटिग्रुपको नाफा बढ्यो

सिटिग्रुपको नाफामा त्रैमासिकरुपमा १६ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको विवरण सार्वजनिक भएको छ ।...

५जी संरचना निर्माण गर्न हुवावेले माल्टासँग सहकार्य गर्ने

माल्टा र चिनियाँ प्रविधि कम्पनी हुवावेको बीचमा शनिबार ५जी सेवा विस्तारको लागि आवश्यक पर्ने किसिमको संरचनाको...

२३ अर्ब डलरको विमान बिक्री सम्झौता गर्दै एयरबस

हवाई विमान निर्माता कम्पनी एयरबस २३ अर्ब अमेरिकी डलरबराबरको विमान बिक्रीको सम्झौता गर्ने दिशामा अघि बढेको हो ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै