logo

निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय

रासस

सिमरा, मंसिर २०

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् । सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ रहेको छ ।

जिल्लामा रहेका चारवटा साझेदारी वन सहित राष्ट्रिय वनबाट राति राति काठ तस्करले सालको काँचो काठ काटी तस्करी गर्ने गरेको स्रोतको दाबी रहेको छ । तस्करले साइकल, मोटरसाइकल र ट्रयाक्टरमा समेत काठ लोड गरी भारततर्फ लाने गरेका छन् । नाकामा प्रहरी रहे पनि निर्वाचनतिर ध्यान केन्द्रित भएका कारण तस्करको भाग्य नै खुलेको छ ।

त्यति मात्र नभई सालका रुख काटी तस्करले चिम्नी भटृामा बिक्री वितरण गर्ने गरेका छन् । उनीहरुले भारतका घोडासहान, छौडादानो, अदापुर, पचपोखरिया, अठमोहान, अगरवा लगायतका ठाउँमा तस्करी गर्ने गरेका छन् । वनका कर्मचारी पनि निर्वाचनमा खटेका छन् जसका कारण अहिले तस्करको मुख्य रोजाइ राष्ट्रिय वन नै परेका छन् । राष्ट्रिय वन बाँचे मात्र वातावरण जोगिने भएको हुँदा वन जोगाउन सबै सचेत हुनुपर्ने कुरामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अधिकारीलाई नागरिक अभिनन्दन मङ्सिर १ मा

नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने...

जीपी कोईराला फाउण्डेशन दोलखाको अध्यक्षमा श्रेष्ठ

जीपी कोईराला फाउण्डेशन दोलखाको अध्यक्षमा युवा समाजसेवी राकेश श्रेष्ठ चयन भएका छन्...

२०७५ मंसिर १३ देखि नवलपरासी औधोगिक ब्यापार मेला शुरु

शान्ति, समृद्द, उधोग र ब्यापार नवलपरासी औधोगिक ब्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उधोग, ब्यापार, एबम सुचना...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विश्वमा को घुम्लान् चिनियाँ बराबर ?

केही वर्षअघि सञ्चारमाध्यममा आएको समाचारअनुसार अबको केही वर्षपछि नै संख्याको आधारमा चिनियाँ पर्यटक बराबर अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा “ओके छ नी त ”

चर्चित मोडेल पार्बती राई र राजु विरही सापकोटाको अभिनयमा निकै रमाइलो लोकदोहोरी गीत“ओके छ नी त ” गीतको भिडियो...

यातायातमन्त्री किन यातायात व्यवसायी पछ्याउदैँ ?

देशभरिका सार्वजनिक सवारी साधनमा यातायात व्यवसायीहरुको दश खर्ब अन्ठा नब्बे अर्ब लगानी भएको दाबी गर्छन् । ति...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै