logo

होण्डाको दशैँतिहार अफर विजेतालाई पुरस्कार वितरण

काठमाडौं, मंसिर २० ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले दशैं तथा तिहार स्किम ‘होण्डा ह्विल अफ फच्र्युन अफ टु’को विजेताहरु घोषणा गरेको छ । सोमबार एक कार्यक्रममा लक्की ड्रमार्फत १० जना भाग्यशाली विजेताहरुले एक लाखदेखि १० लाखसम्म वितरण गरेको हो ।
बम्परमा सोही कुपनबाट लक्की ड्रअन्तर्गत उक्त आफरमा सहभागी भर्ई ह्विललाई घुमाएर चन्द्र कोइरालाले १० लाख, रमिला खत्रीले चार लाख, त्यसै गरी प्रत्युस श्रेष्ठ, विनोद महर्जन, देव कुमार श्रेष्ठ, बाबुराजा महर्जन, राम कृष्ण श्रेष्ठ र रोजिना शाक्यले एक लाख रुपैयाँ पुरस्कार जितेका थिए । यसका साथै स्याकार टे«डिङ्ग कम्पनीले शिवराज सुवेदीलाई क्यान्सरद्वारा पीडित आफ्नो आमाको उपचारका लागि थप एक लाख रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

होण्डाको दशैँतिहार अफर विजेतालाई पुरस्कार वितरण

काठमाडौं, मंसिर २० । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...

भैरहवा महोत्सवमा सबैले लिने नाम बन्यो वल्र्ड लिंक

रुपन्देही, मंसिर १ । सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक...

पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै

तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत कला र कौशल...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै