logo
565 x 90 pixel-01.png

पाकिस्तानको कानून मन्त्रीद्वारा राजिनामा

(रासस /एएफपी)

इस्लामाबाद, मङसिर ११

पाकिस्तानको कानून मन्त्री जहिद हमिदले आइतबार राजिनामा दिनु भएको छ । इस्लामिक कट्टरपन्थी प्रदर्शनकारीहरुले लगातार रुपमा गरेको हिंसात्मक प्रर्दशनको कारण उहाँले राजिनामा दिनु भएको बताइएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा इस्लामिस्ट प्रदर्शनकारी र सुरक्षाबलबीच गत एक हप्ता भन्दा बढी हिंसात्मक प्रर्दशन जारी रहेको थियो ।


देशलाई द्वन्द्वबाट बाहिर निकाल्नको लागि हमिदले आफ्नो राजिनामा पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीसमक्ष दिनु भएको राज्यद्वारा सञ्चालित समाचार समिति ‘एसोसिएटेट प्रेस अफ पाकिस्तान –एपीपी) ’ ले जानकारी दिएको छ । तर राजिनामाको विषयमा विस्तृत विवरण भने दिइएको छैन् ।


इशको निन्दा गरेको आरोप लगाउँदै इस्लामिक कट्टरपन्धी संगठनले एक हप्ता भन्दा बढी समययता हमिदको राजिनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए । हमिदले आइतबार अबेर राति राजिनामा दिनु भएको थियो । हमिदको राजिनामापछि ११ दिनसम्म जारी रहेको हिंसात्मक प्रदर्शन बन्द भएको बताइएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजन च्यानल पिटिभीले पनि मन्त्रीको राजिनामाको समाचार प्रशारण गरेको छ । यस राजिनामाको विषयलाई लिएर सरकार अधिकारीहरुको भने कुनै टिप्पणी हालसम्म आएको छैन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘विश्वकै वृद्ध’ मासानो नोनाकाको १ सय १३ वर्षमा मृत्यु

‘विश्वका सबैभन्दा वृद्ध व्यत्ति’ मासानो नोनाकाको आइतबार निधन भएको छ । विमानको आविष्कार गर्ने राइट्स...

रेनल्ट र निस्सानलाई एक बनाउन जापानसँग प्रस्ताव

फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निस्सान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि...

चिनियाँ टेलिभिजन बिक्रीदर घट्यो

चीन–अमेरिका व्यापार विवादबाट चीनको व्यापारमा परेको प्रभावलाई प्रतिविम्बित गर्ने नतिजा चीनको टेलिभिजन...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै