logo

१९ वर्षे युवकको ९० वर्षे रुप

पोसकान्त पोखरेल
बुटवल मंसिर ८ ।

भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै ओझेलमा परेका छन् । त्यस्तै एउटा ओझेलमा परेका कलाकार हुन् अजय भुषाल उर्फ बिर्खे बा । अर्घाखाँची     जिल्लाको अर्घातोषमा  २०५६ सालमा जन्मेका भुषाल उमेरको हिसाबले १९ वर्षमा प्रवेश गरेका छन् । उमेर भर्खरकै भएपनि उनको कला भने परिपक्क छ । ग्रामिण भेगमा जन्मिएर प्रवेशिका परीक्षा पास गरेपश्चात आफु सँग भएको प्रतिभा प्रष्पुटनको खोजीमा शहर पसेका उनी आर्थिक विपन्नताको कारणले आफ्नो कलालाई निरन्तरता दिन नसक्दा उनको कलाले गति लिन सकेको छैन् ।


नेपालका राजनीतिक दलका नेता देखि लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारिता क्षेत्रमा ख्याती कमाएका कलाकारहरुको दुरुस्तै आवाज निकालेर क्यारिकेचर (अरुको दुरुस्त आवाज निकाल्ने कला)  गर्ने सामाथ्र्य भएका भुषालको गायन क्षेत्रमा पनि अब्बल स्वर रहेको छ । घरमा जेठो छोरा हुनुको कारण उनी आफ्नो पढाईलाई निरन्तरता दिन नसकेको गुनासो गर्दै उनले बुवा मृगौला रोगले गर्दा जिवन र मृत्युको दोसाँधमा भएर घरपरिवारको पूर्ण जिम्मेवारी सम्हाल्दै कलाकारिता क्षेत्रमा सफलहुनेमा विश्वस्त भै भविष्य खोजिरहेको बताए ।


प्रतिभा प्रष्पुटनको खोजीमा हिडी रहेको समयमा केही मानिसहरुले आफ्नो साझोपनको फाईदा उठाउन खोजेको गुनासो गर्दै भुषालले पारिवारिक विपन्नताले गर्दा कला लुकाएर एउटा जागिरे जिवन  बितानुपरेको बाध्यता पोख्दछन् । जवानी रुपलाई    बुढ्यौली देखाउँदै ६० भन्दा बढी अरुको आवाजको नक्कल गर्ने माहिर  भुषाल हाल तिलोत्तमा नगरपालिका १३ कोटिहवामा डेरा गरी बस्दै आएका छन् । घरायसी समस्या र आफ्नो सानो आम्दानीको श्रोतले ५ जनाको परिवार चलाउँदै आएका १९ वर्षे अजय भुषाल( बिर्खे बा) ले आफ्नो कला प्रस्तुत गर्न पाउने भनेपछि जहाँपनि बरु एकछाक पेट मारेरै भएपनि आफ्नै खर्च गरेर जाने गरेता पनि राष्ट्रिय कलाकारहरुको बीचमा स्थानिय कलाकारलाई हेर्ने दृष्टीकोण फरक भएको प्रति दुःख ब्यक्त गर्दछन् ।
हाल सम्म ३०/३५ स्थानका स्टेज कार्यक्रममा पुगि सकेका उनले सबैबाट राम्रै प्रशासा पाएको बताउँछन् । गाउँघर र शहरमा हुने हरेक प्रकृतीका कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न सक्ने भुषालले कम परिश्रममा पनि आफुले आफु भित्रको कला प्रस्तुत गर्ने गरेको बताउँदै उनले आम नागरिकलाई त्यस्ता कार्यक्रमहरुमा स्थान दिन अनुरोध गर्दछन् ।


हो, हाम्रो समाजमा हरेक क्षेत्रमा लुकेको प्रतिभा धेरै छ । जसमा एक समाजमा बोलबोला चल्ने व्यक्तित्वहरुले त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउन सकेका छैनन् भने, सरकारले पनि खोजी गर्न सकेको छैन् । आफु सँग भएको हरेक किसिमको कलालाई प्रस्तुत गर्न नपाउनु पानी बिनाको माछो जस्तै हो । त्यही समाजका एक उदाहरणका पात्र हुन अजय भुषाल (विर्खे बा) उनलाई पनि सबैको माया र सहयोगको आवश्यकता रहेको छ । हाम्रो सानो सहयोग उनको लागि प्रेरणाको श्रोत बन्न सक्नेछ ।
                                                                                                                                                                                                                                                                                                                  

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

मेक्सिकोकी सुन्दरी बनिन् मिस वर्ल्ड,

मेक्सिकोकी भनेसा पोन्सेले मिस वर्ल्ड २०१८ को उपाधि चुमेकी छिन्...

एकै पटक १८ बाजा बजाउने मानिस चैनपुरे

फेवाताल किनारमा माछापुच्छेका छायाँ नियाल्दै व्यावसायिक यात्रामा तल्लीन चैन पुरे नेपाली बाजा र संस्कृति...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै