logo

मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

रासस/एएफपी

हरारे, मंसिर ६

जिम्बावेमा राष्ट्रपति रोबर्ट मुगाबेले मङ्गलबार साँझ राजिनामाको घोषणा गर्नुभएको समाचार छ । उहाँको यस राजीनामापछि जिम्बावेमा गएको डेढ हप्तादेखि जारी राजनीतिक गतिरोधको अन्त्य भई निकास निस्किने अनुमान गरिएको छ । उहाँले राजिनामाको घोषणा गरेलगत्तै यहाँ खुसियाली समेत मनाइएको समाचारमा जनाइएको छ । मङ्गलबार साँझदेखि सडकमा जम्मा भएका मानिसहरुले खुसियाली स्वरुप नाचगान र नाराबाजी गरिरहेका छन् ।

राष्ट्रपति मुगाबेलाई हटाउन यहाँको सत्तारुढ तथा विपक्षी दलले नै संसदमा महाभियोग दर्ता गर्ने प्रकिया शुरु गरेका थिए । सो प्रस्तावका लागि प्रक्रिया सुरुभए लगत्तै उहाँले अप्रत्यासित राजीनामा दिनुभएको हो । सो अभियोगका बारेमा सभामुखले संसदमा नै उक्त पत्र पढेर नै सुनाउनुभएको थियो ।

मङ्गलबार नै सांसदहरुले सो घोषणाको समर्थन पनि गरेका थिए । तर मतदानमा भने लगिएको थिएन । यसैबीचमा उहाँले राजिनामाको घोषणा गरेपछि जिम्बावेका नागरिकहरु खुसियाली मनाउन सडकमा निस्किएका थिए । मुगाबेले आफ्ना उपराष्ट्रपति एमरसन मनाङ्ग्वालाई दुई हप्ताअघिमात्र पदबाट हटाउनुभएको थियो । त्यस लगत्तै जिम्बावेको सेनाले जिम्बावेको शसान सत्ता हातमा लिएको घोषणा गरेको थियो ।

सत्तारुढ जानु पिएफ दलका अधिकारीहरुले अब वैधानिक हिसाबले नै यसअघि हटाइएका उपराष्ट्रपति मनाङ्गाग्वाले नै बिहीवारसम्ममा राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन् । यहाँको विपक्षी दलले भने जिम्बावेमा आगामी केही महिनामा नै स्वतन्त्र र निष्पक्ष रुपमा आम निर्वाचन गरी राजनीतिक निकास दिनुपर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

क्रिसमसको पूर्व सन्ध्यामा सुरक्षामा कडाई

इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था...

सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको...

भारतीय अर्धसैन्य बलका एक सदस्यद्वारा आफ्नै चारजना साथीको हत्या

नयाँदिल्ली, मङसिर २४ । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै