logo

राज्यले बेवास्ता ग-यो कलाकार दिपेनलाई

काठमाडौं संसारकै होचा हास्य कलाकारका रुपमा चिनिएका दिपेन शाहको मृत्य पछि गरिने कार्यविधिमा राज्यले गर्नुपर्ने कलाकारको सम्मानमा राज्यले नगरेर कलाकार दिपेनप्रति अपहेलना गरेको छ ।


गत बिहीबार मृत्यु भएका कलाकार शाहलाई श्रदाञ्जली अर्पण गर्न प्रज्ञाप्रतिष्ठानमा राख्नका लागि कलाकारहरुको अनुरोधलाई लत्याएर राज्यले कलाकारहरुप्रतिको विभेद देखाएको छ । उनको पार्थिव शरीरलाई बिहीबार नै आर्यघाटमा दाह संस्कार गरिएको छ । वि.स.ं २०५५ सालमा दोलखामा जन्मिएका कलाकार को उपचारकै क्रममा मृत्यु भएको हो । उनको अन्तिम संस्कारमा राज्यको तर्फबाट उपस्थिति नदेखिए  पनि विभिन्न कलाकारहरुको भने उपस्थिति रहेको थियो । उनको अन्तिम संस्कारमा सम्मानका लागि चलचित्र विकास बोर्डमा राखे र विभिन्न कलाकारहरुले खादा ओढाएर सम्मान गरिएको थियो । श्रदाञ्जली कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी, कलाकार दमन रुपाखेती, महादेव त्रिपाठीलगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।  ३१ इन्च अग्ला उनी ललितपुरको डाँफेमा कक्ष दशमा अध्ययनरत थिए ।  उनले छेउ न टुप्पो, झ्याइँकुटी झ्याइँमा अभिनय गरेका थिए भने एउटा चलचित्रमा पनि पनि अभिनय गरेका थिए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...

राज्यले बेवास्ता ग-यो कलाकार दिपेनलाई

काठमाडौं । संसारकै होचा हास्य कलाकारका रुपमा चिनिएका दिपेन शाहको मृत्य पछि गरिने कार्यविधिमा राज्यले...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै