logo

सिक्वेल चलचित्र पनि सफल बन्दै

काठमाडौं अहिले सिक्वेल चलचित्र बनाउने एक प्रकारको लहड नै चलेको छ । एउटा चलचित्र सफल रह्यो भने उक्त निर्माण कम्पनीले त्यसैको नाम राखेर फेरि अर्को चलचित्र बनाउने अहिले चलचित्र बजारमा व्यापक रहेको छ ।


केही समयअगाडि प्रदर्शनमा आएको आफैंमा सिक्वेल चलचित्र छक्का पञ्जा २ ले आफ्नो व्यावसायिक सफलताका अलावा आफ्नो प्रदर्शनको एकाउन्नौ दिन पार गर्न सफल भएको छ । यसै सम्बन्धमा चलचित्र युनिटले राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी एकाउन्नौं दिन विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा तयार भएको यो चलचित्रलाई कमल पोखरीको विग मुभिजमा एक विशेष सोको समेत आयोजना गरेको थियो ।


राम्रो चलचित्र बनाएमा नेपाली चलचित्रले पनि आर्थिक आय गर्न सक्छन् भन्ने कुराको यो चलचित्रले प्रमाणित गरेर देखाइसकेको छ । यही चलचित्रको व्यावसायिक सफलताबाट हौसिएर चलचित्र निर्माण कम्पनीले छक्का पञ्जा ३को समेत घोषण गरिसकेको छ । राम्रो कथा वस्तु, राम्रा कलाकार राख्न सक्यो भने चलचित्र त के सिक्वेल चलचित्र पनि सफल हुँदा रहेछन् भन्ने कुराको जताततै चर्चापरिचर्चा हुन थालेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक दीपेन्द्र गुरुङ

अहिले नेपाली लोकसंगीतको बारेमा कुरा गर्नुपर्दा अहिले नेपाली लोक संगीतको व्यापकता त भएको देखिन्छ । तर,यसको...

चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानी

काले दाइ चलचित्रको शीर्ष गीत राइफलको सिरानी यतिबेला चर्चाको शिखरमा छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै