logo

भैरहवा महोत्सवमा सबैले लिने नाम बन्यो वल्र्ड लिंक

सुलसुले
रुपन्देही, मंसिर १ ।


सिद्धार्थनगर नगरपालिका भैरहवाको अञ्चलपुरमा सञ्चालन भैरहेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव –२०७४ मा नेट चल्ने मोवाईलका प्रयोकर्ताहरुक लागि एक पटक लिनै पर्ने नाम बनेको छ वल्र्ड लिंक । नेटको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएर नेपालकै नम्बर १ नेट कम्पनीको रुपमा स्थापित भैसकेको वल्र्ड लिंकले महोत्सवमा दिएको फ्रि–वाईफाई सुविधाले गर्दा एकातिर अवलोकनकर्तालाई छुट्टै प्रकारको निःशुल्क मनोरञ्जन प्रदान गरेको छ भने, अर्को तर्फ संस्थाको सामाजिक उत्तरदायित्व प्रतिको लगावलाई दर्शाएको छ ।  


नेपाललाई विश्व सामु प्रस्तुत गर्न ब्रिजको काम गरेको लुम्बिनीको मायादेवी मन्दिरको प्रतिरुप भित्र राखिएको आई.टी. स्टलहरुको १८ नम्बर स्टलमा राखिको वल्र्ड लिंकको स्टल यतिबेला सेल्फी जोनको रुप धारणा गरेको छ । हावाले भरिएका बेलुनहरुको साजसज्जा र संस्थाले प्रदान गर्ने नेट सुविधा सम्बन्धी जानकारीको लागि राखिएका आकर्षक बोर्डहरुले पनि आई.टी क्षेत्रमा प्रवेश गर्ने युवायुवतीको लागि एक क्लिक हान्नै पर्ने बाध्यता बनाएको छ ।
पछिल्लो समयमा फाईबर सुविधाको साथ दु्रतगतिको नेट सुविधामा महत्वपूर्ण भुमिका निर्वाह गरेर भैरहवा क्षेत्रमा धेरैको रोजाईमा परेको उक्त नेट कम्पनीले महोत्सवमा प्रदान गरेको फ्रि सुविधाको सबैले खुलेरै प्रशंसा गरेका छन् । संस्थाको भैरहवा शाखा द्वारा मेला अवलोकन कर्तालाई उपलब्ध गराईएको उक्त निःशुल्क सेवा प्रति संस्थाका भैरहवा शाखाका शाखा प्रवन्धक डेमलाल भुषालले निजी कम्पनी हो नाफा मात्र कमाउनु पर्छ भन्ने हुँदैन । हाम्रो संस्थाको व्यवसायिक चाहना भनेको सेवा सुविधा सहितको हो । जुन कुराको प्रुष्टी संस्थाले पछिल्लो समयमा ल्याएका विशेष अफरहरुले पनि गर्ने बताए ।


प्रवन्धक भुषालले आर्थिक, व्यापारिक, पर्यटकीय, औद्योगिक, कृषि क्षेत्रहरुको प्रवद्र्धनको लागि गरिने यस्ता महोत्सवहरुमा हामीले गरेको सामान्य सहयोगले ठुलो साहयता प्रदान गर्ने हुँदा विश्वमा अनिवार्य आवश्यकता जस्तो भैसकेको ईन्टरनेटको निःशुल्क सुविधा दिएको बताउँदै महोत्सव अवधीभर संस्थाले प्रदान गर्ने सेवा सुविधा सँग जोडिन चाहने सर्वसाधारणको लागि ११ हजार १ सय ११ मा १० एम.बि.पि.एस.को स्पिडको १ वर्षे ईन्टरनेट सुविधाको साथै तीनको तड्काको विशेष अफर समेत दिएको जानकारी गराए ।


“राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापारमा विविधीकरण” भन्ने मूल नाराका साथ उद्योग व्यापार संगठन रुपन्देही द्वारा आयोजित कात्र्तिक ३० गते देखि मंसिर ११ गते सम्म सञ्चालन हुने छ ।

 

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

नवीकरण नगरी चलाइएका क्रसर उद्योगहरु बन्द

मकवानपुरका नवीकरण नगरी चलाइएका क्रसर उद्योगहरु बन्द भएका छन् । विगत दुई वर्षदेखि नवीकरण नगरीकन चलाइएका...

हुवावे नोभा टुआई सस्तो मूल्यमा

हुवावेले मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्टफोन प्रयोग गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...

नेपाल ट्रेड समिट सम्पन्न

काठमाडौंमा नेपाल ट्रेड समिट सम्पन्न भएको छ । स्टिल, सिमेन्ट र ऊर्जाक्षेत्रमा काम गर्ने...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै