logo

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

रासस

काठमाडौँ, कात्तिक २५

साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित ती ल्यापटप उपलब्ध गराइएको हो ।

शिक्षक, विद्यार्थी र समुदायका सदस्यमा पढ्ने बानीको विकास गर्न विभिन्न साहित्यिक पुस्तक, पत्रपत्रिकामा आधारित ई–पुस्तकालय तयार पारेको सो संस्थाले उपलब्ध गराइएको ल्यापटपमा हाल आठ हजारभन्दा बढी डिजिटल पुस्तक, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा भिडियो, पाँच हजारभन्दा बढी अडियो सामग्री समेटेको छ । सो पुस्तकालय निःशुल्करुपमा शिक्षक, विद्यार्थीले हेर्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पाठ्य सामग्रीलाई डिजिटलमा समावेश गरी विद्यार्थीलाई सिकाउँदा प्रभावकारी परिणाम आउने बताउँदै यस्तो व्यवस्थालाई सबै विद्यालयमा विस्तार गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

संस्थाका कार्यकारी निर्देशक रवि कर्माचार्यले कक्षा २ देखि ८ सम्मका अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका ६०० भन्दा बढी डिजिटल सामग्रीसमेत अंग्रेजी, नेपाली र चेपाङ भाषामा व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...

सूचना तथा सञ्चार प्रविधि सम्मेलन

आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिको प्रयोगको मुख्य भूमिका रहने निष्कर्ष निकाल्दै...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

संघीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन

राजनीतिको क, ख र ग को सामान्य ज्ञान भएको मान्छेको कुरा नगरौँ, सामान्य व्यावहारिक ज्ञान भएको मान्छेले पनि यो बुझ्न...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै