logo

करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण शुरु

रासस

काठमाडौँ, कात्तिक २४

कुपण्डोलस्थित गुरुद्वार नानक सत्सङ्ग संरक्षण समितिले सोही परिसरमा करिब रु ६ करोडको लागतमा धर्मशाला निर्माण गर्न लागेको छ । करिब चार हजार वर्गफिटको क्षेत्रफलमा फैलिएको उक्त धर्मशाला भूकम्प प्रतिरोधात्मक अत्याधुनिक सेवासुविधासहित ३५ कक्ष तथा चार तल्लाको हुनेछ । करिब १ वर्षको समयावधिमा निर्माण पूरा गरिने धर्मशालामा स्वदेशका विभिन्न स्थान तथा अन्य मुलुकबाट काठमाडौँ तीर्थयात्रामा आएका यात्री बसोबास गर्न पाउनेछन ।

शिख धर्मका संस्थापक गुरु नानकले अहिंसा, सामाजिक सद्भाव, मानव कल्याणका लागि सामाजिक सेवामा क्रियाशील रहन सर्वसाधारण मानिसलाई अभिप्रेरित गर्नुभएको सम्बन्धित धर्मावलम्बीको विश्वास पाइन्छ । काठमाडौँका विभिन्न स्थानमा गुरु नानक आउनुभएको र अनुयायीलाई धार्मिक शिक्षा दिनुभएको विश्वास छ ।

समितिका अध्यक्ष प्रितम सिंहले काठमाडौँको पाशुपत क्षेत्र, थापाथली, बालाजुलगायत स्थानमा प्राचीन गुरुद्वार रहेको र तिनको दर्शन गर्न आउने यात्रीको सहजतालाई ध्यानमा राखेर सो भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

सोही संस्थाका सचिव हरपाल सिंहले स्वदेश तथा विदेशमा छरिएर बसेका शिख धर्मावलम्बीबाट चन्दा संकलन गरी धर्मशाला निर्माण गर्न शुरु भएको बताउँदै सो धर्मावलम्बीका विभिन्न स्थानमा रहेका सम्पदा संरक्षणमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

इभोस्टोरको इभोल्भ ५० लाउडस्पिकर नेपाली बजारमा

इभोलुसन ट्रेडिङ प्रा.लि.ले बोस्क कम्पनीको इभोल्भ ५० लाउडस्पिकर नेपाली बजारमा सार्वजनिक गरेको छ...

हिरो मोटरसाइकलको निःशुुल्क लक्कि ड्रका विजेताहरुको नाम घोषणा

हिरो मोटरसाइकलको निःशुुल्क लक्की ड्रका विजेताहरुको नाम घोषणा गरिएको छ...

टीभीएस जुपिटर क्लासिकको पोखरा र चितवनमा अनावरण हुँदै

जगदम्बा मोटर्स, नेपालमा टीभीएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरकले टीभीएसको पहिलो जुपिटर क्लासिक पोखरा र...
सुलसुले अरु धेरै

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

भारतको नयाँ बजेट र वर्तमान आर्थिक अवस्था

अहिले भारतले करिब दुई सय ४४ खर्ब भारतीय रुपैयाँबराबरको नयाँ वर्षको बजेट सार्वजनिक गरेको छ । पछिल्लो समय आर्थिक...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै