logo

उन्नती माईक्रो फाईनान्स द्वारा बृद्ध–बृद्धालाई सहयोग

 


बुटवल,कात्तिक २१ । रुपन्देहीको भैरहवामा अवस्थित उन्नती माईक्रो फाईनान्स लिमिटेडले आफ्नो स्थापनाकालको तेश्रो वर्षको अवसरमा सामाजिक कार्यमा हात बढाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले दिएको जानकारी अनुसार संस्थाले तेश्रो बर्षको सुखद अवसरमा २१ गते मंगलबार परिवर्तित मौसम जाडोलाई मध्यनजर गर्दै श्री सत्यसाई बृद्धाश्रमका २३ जना बृद्ध–बृद्धाहरुलाई १–१ थान कम्वल, १–१ थान हर्लिक्स र ५ सय ५ रुपैयाँ नगद वितरण गरेको छ ।


संस्थाका सञ्चालकहरु खड्ग बहादुर राना, मनोज उपाध्याय, र तुल्सिराम खनाल द्वारा सम्युक्त रुपमा हस्ताण्तरहण गरिएको उक्त सामाजिक कार्यक्रम पश्चात संस्थाकै संयोजनमा भिम अस्पताल भैरहवा डा. शान्ति पौडेल द्वारा बृद्धाश्रमका बृद्ध–बृद्धाहरुको स्वास्थ्य परीक्षण समेत गरेको संस्थाले जनाएको छ ।


त्यसैगरी संस्थाले सोही दिन संस्थाको शंकरपुर शाखा द्वारा प्रवद्र्धित उन्नती प्रगतीनगर महिला समुह “घ” कि सदस्य श्रीमती आसामाया तामाङको दुर्घटनाबाट भएको असामयीक निधन भएकोले नीजका श्रीमान आई बहादुर तामाङलाई क्षतीपुर्ती वापत नगद रु २ लाख २८ हजार संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक र सञ्चालक मनोज उपाध्यय द्वारा सम्युक्त रुपमा प्रदान गरेको संस्थाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ११ लाख ९५ हजार

कर्णाली डेभपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन...

नेपाल बंगलादेश बैंकको शाखा धनुषा र सिराहामा

नेपाल बंगलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो ६८ र ६९औं शाखाहरु सञ्चालनमा ल्याएको छ । यस...

मेगा बैैंकद्वारा शाखा विस्तार

मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । शाखा सञ्जाललाई...
सुलसुले अरु धेरै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

पैसाको उत्पत्ति र नोटको सुरक्षाको सवाल

पछिल्ला केही वर्षयता देशका गाउँ–गाउँमा बैंकिङ आकर्षण बढ्न थालेको छ । विभिन्न बैंकहरुले गाउँहरुमा आफ्ना...
मनोरञ्जन / साहित्य अरु धेरै

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै