logo

कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

रासस

धनगढी, कात्तिक 

कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी पाँच वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा चारवटा बोटिङ डुंगाको व्यवस्थाका साथै भ्यू टावर, प्रतीक्षालय, वनभोजस्थल लगायतका पूर्वाधारको निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरीले बताउनुभयो ।

“ताललाई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो । सो ताल अवलोकनका लागि दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । करिब ७२ हेक्टर क्षेत्रफलमा फैलिएको सो तालको गहिराइ यकिन हुन् सकेको छैन ।

उक्त ताल एक वर्षअघि पाँच वर्षका लागि रु एक करोड ४० लाखमा ठेक्कामा दिइएको वडाध्यक्ष खेमराज चौधरीले बताउनुभयो । तालमा माछापालन गरिँदै आएको छ । तालको आम्दानीले सो क्षेत्रमा रहेका विभिन्न विद्यालयका निजी स्रोतका शिक्षकको पारिश्रमिक व्यहोर्ने गरिएको छ ।

उक्त क्षेत्रमा कोइलही नामका दुईवटा ठूला ताल, जोगिनियालगायतका आठवटा प्राकृतिक ताल रहेका वडाध्यक्ष चौधरी बताउनुहुन्छ । कैलारी गाउँपालिकामा ७३ वटा प्राकृतिक ताल तलैया रहेका छन् । ताल तलैयाको स्थानीय क्लब, विद्यालय र समूहले आ–आफ्नै ढंगले उपयोग गरिरहेका छन् । गाउँपालिकाले आफ्नो मातहतमा ल्याएर निश्चित अवधिसम्म ठेक्कामा लगाई आम्दानीको स्रोत बनाउन लागेको सो गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत बलराम चौधरी बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१८ को तयारी पूरा, आज उद्घाटन

आज बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिङको प्रस्तुतिमा आयोजना हुने फर्निचर तथा फर्निसिङ...

पश्चिम रुकुममा असोज ११ देखि स्यार्पु महोत्सव हुँदै

पश्चिम रुकुममा आगमी असोज ११ देखि १५ गतेसम्म स्यार्पुताल छेउमा हुने दोस्रो स्यार्पू पर्यटन महोत्सव तयारीको काम...

यतिले भित्र्यायो नयाँ विमान

यति एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा तेस्रो एटीआर–७२–५०० विमान भित्र्याएको छ । कम्पनीको नयाँ विमान...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै