logo

रिलायवल लाइफ इन्स्योरेन्सद्वारा औपचारिक कारोबार सुुरु

काठमाडौं, असोज ३१ ।
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको छ । कम्पनीले असोज २९ गते आइतबारबाट कारोबार शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले प्रमुख आतिथ्य ग्रहण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा कम्पनीले नेपालमा पहिलोपटक विशेष किसिमको बीमा योजना रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक गरेको छ, जसको माध्यमबाट सानो सानो बचतबाट सजिलै करोडपति बन्नसकिने जनाएको छ । हाल कम्पनीले ४० वटा शाखा सञ्चालनको इजाजत पाई चाडै नै सञ्चालनमा ल्याउने भएको छ । एक वर्षभित्र देशका सबै स्थानमा आफ्नो उपस्थिति जनाउने गरी हरेक वर्गका व्यक्तिहरुको लागि उपयोगी हुने बीमा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहेको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

हिमालयन बैंकद्वारा आवास मा.वि लाई ल्यापटप तथा कम्प्युटर प्रदान

हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

उन्नती माईक्रो फाईनान्स द्वारा बृद्ध–बृद्धालाई सहयोग

रुपन्देहीको भैरहवामा अवस्थित उन्नती माईक्रो फाईनान्स लिमिटेडले आफ्नो स्थापनाकालको तेश्रो वर्षको अवसरमा...

भएभरको पैसा घरजग्गा र धितोमा

बैंकहरुले आफूसँग भएको पैसा घरजग्गा र सेयरमा लगानी गरेका छन् । यसले बैंकिङ क्षेत्रमा निक्षेप सामान्य मात्रामा...
सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै