logo

मेरो माइक्रोफाइनान्सको पाँचौँ वार्षिक साधारणसभा

काठमाडौं, असोज ३१ ।
मेरो माइक्रोफाइनान्सको पाचौं वार्षिक साधारणसभा गरिएको छ । फाइनान्सले सोमबार नुुवाकोटको होटल वाटर टावरमा पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।


सभाले आर्थिक वर्ष २०७३/०७३ मा आर्जन गरेको खुुद मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र १२ दशमलव एक सय पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल चुक्ता पुँजी २२ करोड रुपैयाँ रहेको फाइनान्सको बोनस सेयरको वितरणपश्चात् भने चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ पुुग्ने छ । फाइनान्सले आर्थिक वर्ष २०७४ को चौँथों त्रैमासिक अवधिमा नौ करोड २८ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको संस्थाको यस्तो मुनाफा सात करोड ५६ लाख १९ लाख रुपैयाँ रहेको थियो ।


फाईान्सले आव २०७३/०७४ मा ४९ करोड ९५ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ४० करोड ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी २० करोड ८३ लाख ६७ हजार रुपैयाँ रहेको संस्थाको प्रोभिजन रकम एक करोड ४७ हजार सात सय १० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ९८ प्रतिशत रहेको छ ।


अघिल्लो आवमा संस्थाले २४ करोड ७८ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ८४ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी १७ करोड १४ लाख ५५ हजार रुपैयाँ रहेको संस्थाको प्रोभिजन रकम ५७ लाख ७८ हजार रुपैयाँ रहेको संस्थामा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८२ प्रतिशत रहेको थियो । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

एभरेष्ट बैंकका कर्मचारीले देखाए प्रतिभा

एभरेष्ट बैंकका कर्मचारीहरुले आफ्नो प्रतिभा देखाएका छन् । बैंकले यस वर्ष आफ्नो २५ वर्षको यात्रा विभिन्न...

हिमालयन बैंकद्वारा मोबाइल बैंकिङ एप सुरु

हिमालयन बैंक लिमिटेडले औपचारिकरुपमा मोबाइल बैंकिङ एप सुुुरु गरेको छ । बैंकद्वारा आयोजित पत्रकार भेटघाट...

सेयर बजारमा आठ दशमलव ३६ अंकले गिरावट

सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक आठ दशमलव ३६ अंकले...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

समृद्धिको सपना र साकार हुने आधारहरू

समृद्धि भनेको विकास वा उन्नति हो । सर्वसाधारण सबैले आफ्नो दैनिक जीवनमा अनुभव गर्न सक्ने सकारात्मक परिवर्तन नै...

दशैंको मोबाइल बजार

पछिल्लो समय नेपालमा स्मार्टफोनको क्रेज बढ्दो क्रममा रहेको छ । अहिले धेरैको प्राथमिकतामा स्मार्टफोन पर्न...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै