logo

हुण्डाईको १२औं थ्री एस सेन्टर जनकपुरमा

बटुकनाथ झा
जनकपुरधाम, असोज ३१ ।
नेपालका लागि हुण्डाई गाडीको १२औं थ्री एस सेन्टर एक कार्यक्रमका बीच जनकपुरमा उद्घाटन गरिएको छ । उक्त गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी  इन्टरकन्टिनेन्टल प्रालिले एकै छानामुनि सेल्स, सर्भिस र स्पेयर पार्टस्को सुविधा भएको हुन्डाई सोरुम जनकपुरमा स्थापना गरेको छ । जनकपुरको मुजेलियामा रहेको ओम अटोमोबाइलका अध्यक्ष बैद्यनाथ साह तथा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका निमित्त प्रबन्धक  रुपेश शर्मा भट्टले संयुक्त रुपमा उक्त सोरुमको उद्घाटन गरेका थिए । १८ लाख ९६ हजारदेखि एक करोड २२ लाखसम्मको गाडी बिक्रीका लागि सोरुपमा राखिएको भट्टले जानकारी गराएका हुन् । नेपालका विभिन्न स्थानमा हुण्डाई सोरुम स्थापना भएपछि ग्राहकको मागलाई ध्यानमा राखेर जनकपुरमा शाखा विस्तार गरेको उनले बताए । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

सुजुकीका चारपाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी...

अवैध ग्रिल उद्योगलाई कानुनी दायरामा आउन आग्रह

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले अवैध रुपमा सञ्चालनमा आएको ग्रिल उद्योगलाई...

जेबी ट्रान्सपोर्टका नाममा सञ्चालक जोशीद्वारा राजस्व ठगी

आर्थिक हबका रुपमा रहेको विराटनगर क्षेत्रभित्र सञ्चालित प्रतिष्ठानहरुबाट राजस्व ठगी गर्ने क्रम बढ्दै गएको छ ।...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै