logo
565 x 90 pixel-01.png

फियाट पुन्टो इभो प्योर नेपालमा

काठमाडौं, असोज ३० ।
फियाट क्रिस्लर अटोमोबाइलको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट ब्रान्डको इन्ट्री लेभल ह्याचब्याक बनेको कम्पनीले जानकारी दिएको छ ।


नयाँ पुन्टो इभो प्योरमा फियाटको सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन–रोड डाइनामिक्सजस्ता विशेषता छन् । चार सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।


‘पुन्टो इभो प्योरको आगमनले फियाटको पोर्टफोलियो अझ बलियो बनेको छ । ग्राहकहरुले फियाटको डिजाइन, स्टाइलिङ र अनरोड डाइनामिक्सलाई सदा प्रशंसा गरेका छन् । अब उनीहरुले आकर्षक मूल्यमा गुणस्तर र आधुनिक फिचरले भरिएको युरोपियन ह्याचब्याक खरिद गर्न सक्नेछन्,’ लाइफ अटोमोबाइलका चिफ जेनेरल म्यानेजर सुरज मानन्धनरले भने । ४५ लिटर क्षमताको फ्युल ट्यांक रहेको नयाँ कारले २०.३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार तीनवटा एक्साइटिङ कलरमा उपलब्ध छ । पुन्टो इभो प्योरको इन्टेरियर पाँच जना यात्रीका लागि पुग्ने गरी निकै स्पेसियस बनाइएको छ । यसको बुट स्पेस पनि निकै ठूलो छ जसले गर्दा यो कार विकेन्डका लागि उपयुक्त बनेको छ । कारमा डिस्ट्यान्स टु इम्प्टी इन्डिकेटर, एभेरेज फ्युल इफिसेन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मि हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटरलगायतका सुविधाहरु रहेका छन् ।  लाइफ अटोमोबाइलले फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीको व्यवस्था समेत गरेको छ । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

माज्डाको नयाँ मोडलको कार नेपाली बजारमा

नेपाली बजारमा जापानी कम्पनीको माज्डाको नयाँ मोडलको कार भित्रिएको छ । पद्मश्री प्रालिले ‘न्यु माज्डा सिएक्स–५...

हाइड्रो एक्स्पो सकियो

शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा भएको हाइड्रो एक्स्पो आइतबार सम्पन्न भएको छ । तीन दिनमा ६० हजार बढीले...

नेपालमा व्यापार तथा लगानीबारे अन्तर्क्रिया कार्यक्रम

चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष ज्याङ सेनफिङको नेतृत्वमा नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै