logo

अमेरिकामा नेपाली लोकसंस्कृति

एक विशुद्ध सांस्कृतिक पहिचान बोकेको एभरेष्ट नेपाल कल्चरल गु्रप अमेरिका शाखाले हालै वाको कल्चरल आर्टस् फेस्टले आयोजना गरेको सांस्कृतिक मेलामा आप्mनो गौरवमय प्रस्तुति  प्रस्तुत गरे । वरिष्ठ नृत्य निर्देशक तथा गु्रपका अमेरिका शाखाका निर्देशक ठाकुर कोइरालाको नृत्य निर्देशन रहेको सो कार्यक्रममा कलाकारहरु ठाकुर कोइराला, वर्षा भण्डारी  स्रिजेश कोइराला, सृष्टि गौतमलगायतका कलाकारले झ्याउरे, यती, तामाङसेलो आदि नृत्य प्रस्तुत गरेका थिए ।


सो अवसरमा ग्रुपका निर्देशक ठाकुर कोइरालाले वाको कल्चरल आर्टस् फेस्टका आयोजक  वेको सहरका नगरपालिका कार्यकारीलगायत उपस्थित सम्पूर्ण महानुभावहरुलाई भेटी नेपाली कला संस्कृतिको विकासका लागि भविष्यमा यससम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताए । ठाकुर कोइरालाको नेतृत्वमा रहेको एभरेष्ट नेपाल कल्चरल गु्रप अमेरिका शाखाले विगत केही समयदेखि मिलेर यस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...

कलाको तीज कोशेली चिटिक्कै मलाई सुहायो बजारमा

काठमाडौं, विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत गायनमा क्रियाशील गायिका कला पंगेनीले यसपालिको तीजलाई...

दोहोरी गीतमा रम्दै र जम्दै सापकोटा

हालसम्म उनको फुुल्यो बेली जाइ, चाइना बोर्डर, सम्झे मुुुटुु खान्छ, ढाँट्यौ मायाले र झल्को आउँछ गीत बजारमा आइसकेका...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

भोगिएको समस्या समाधान गर्न वा आउने समस्याभन्दा माथि उठ्न नै नीति निर्माण गरिने हो । नीति कुनै प्राज्ञिक नभएर...
मनोरञ्जन / साहित्य अरु धेरै

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै