logo

चलचित्रलाई राम्रो बनाउन सम्पादकको भूमिका महत्वपूर्ण

काठमाडौं, असोज २९ ।
चलचित्र एउटा टिमले बनाउने हो, यसमा सबैको आ—आफ्नै भूमिका हुुन्छ । सबैले मनदेखि नै काम गरेको खण्डमा एउटा सफल र राम्रो चलचित्र बन्न सक्छ भन्ने मान्यता राख्ने चर्चित युवा सम्पादक हुुन अभिषेक पौडेल । रुद्रपुर वडा नम्बर ८ रुपन्देही स्थायी घर भएका पौडेल अहिलेका व्यस्त सम्पादकहरुमध्येमा पर्छन् ।


बिधवा, त्यो दश घण्टा, खै को कस्को, दिलमा सजाएँ तिमीलाई, रिया, दिललगायतका थुुप्रै चलचित्रहरुमा आफ्नो कार्यदक्षता प्रस्तुुत गरेका पौडेल महँगा सम्पादकका रुपमा समेत चिनिन्छन् । नेपालमा एउटा चलचित्रलाई राम्रो बनाउन सम्पादकको भूमिकासमेत निकै ठूलो रहेको हुन्छ । आफ्नो मन र दिमागले भ्याएसम्म तथा अन्तर्राष्ट्रिय चलचित्र बजारमा के–कस्तो परिवर्तन तथा प्रवधिको विकास भएको छ त्यही सोचका साथ पौडेलले काम गर्ने गरेका छन् ।


आफ्नो दक्षता, लगनशीलता र कामप्रतिको इमानदारिताकै कारण आफू यो स्थानसम्म आउन सफल भएको बताउने पौडेल आगामी दिनमा अझ आपूmलाई परिपक्व बनाउने बताउँछन् ।  विगत पाँच वर्षदेखि सम्पादकको रुपमा काम गर्दै आएका पौडेल नेपाल चलचित्र क्षेत्रमा एक प्रतिभावान् र लोकप्रिय सम्पादकको रुपमा परिचित छन् । जनमञ्च साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै