logo

सामसुङ ग्यालेक्सी नोट८ बजारमा

काठमाडौं, असोज २९ ।
सामसुङ ग्यालेक्सी नोट८ फोन नेपाली बजारमा बिक्री सुरु भएको छ । इन्फिटी डिस्प्ले, सुधारिएका एस पेन र  ट्रु युअल क्यामेरा भएको उक्त फोन शुक्रबारदेखि बजारमा बिक्री सुरु गरिएको हो ।


सामसुङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसात् गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको छ । यसै सिलसिलामा नेपाली ग्राहकहरुको चाहनालाई पूरा गर्ने उद्देश्यले हाल नेपाली बजारमा पनि यो स्मार्ट फोन भित्र्याइएको सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

दातृनिकायहरुको ठेक्कामा प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाउन आग्रह

नेपाल निर्माण व्यवसायी महासंघले एडीबी, जाइका, विश्व बैंकलगायतका विदेशी दातृनिकायहरुको ऋण सहयोगमा आह्वान हुने...

हेटौंडा औद्योगिक क्षेत्रको ५५औं साधारणसभा

हेटौंडा औद्योगिक क्षेत्रले आफ्नो ५५औँ साधारणसभा सम्पन्न गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका...

एमजी एक्सचेन्ज अफर

नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक, पारामाउन्ट मोटर्सले शुक्रबारदेखि आज आइतबारसम्म नेपाल...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नीति प्रभावकारिताका अवरोधहरु

राज्यको इच्छालाई संस्थागत गर्ने काम सार्वजनिक नीतिले गर्दछ । संविधानद्वारा राज्यलाई निर्दिष्ट गरेका...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै