logo

वारमोरा टाइलको शोरुम तिलगंगामा

काठमाडौं, असोज २९ ।
कुमकुम सेरामिक्स, तिलगंगाले नेपालकै ठूलो वारमोरा ब्रान्ड टाइलको शोरुमका साथसाथै कुबेर इलेक्ट्रिकल्स एन्ड अप्लाएन्सेस स्थापना गरेको छ । शुत्रलबार एक कार्यक्रमका बीच भर्मोरा कम्पनीका म्यानेजिङ डाइरेक्टर मनिष भर्मोराले शोरुमको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङका गुणस्तरीय टाइलहरु रइलेक्ट्रिकल्स अप्लाएन्सेसहरुका बारेमा जानकारी दिइएको थियो । साथै कुमकुम सेरामिक्स र कुबेर इलेक्ट्रिकल्स एन्ड अप्लाएन्सेसबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निःशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरिएको व्यवस्थाबारे जानकारी दिइएको थियो । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

अष्ट्रेलियन एड्मिसनस् डे कार्यक्रमको आयोजना

अष्ट्रेलियन एजुकेसन फेयर सुरु भएको छ । विद्यार्थीको शैक्षिक लक्ष्य प्राप्तिका लागि विभिन्न देश, देशका...

‘घरजग्गाको साथी’ ब्रान्ड सञ्चालनमा

घरजग्गाको कारोबार गर्दा आधारविहीन विभिन्न व्यक्ति, समूहमा भर पर्दा आइपर्ने विभिन्न झन्झटको अब अन्त्य हुने भएको...

शिखरको विन्टर सेल मेलामा थामिनसक्नु भिड, मेलामा १५ देखि ७० प्रतिशतसम्म छुट

शिखर सुजले राजधानीको भृकुटीमण्डपमा लगाएको विन्न्टर सेल मेलामा जुत्ताचप्पल किन्न सर्वसाधारणको थामिनसक्नु भिड...
सुलसुले अरु धेरै

भुमिगत भएका सिलवाललाई भेट्न वरिष्ठ अधिवक्ता थापा भारतमा

सिलवाल भारतमा भुमिमा लुकेर वसेको आशंका गरिरहेको वेलामा उनका कानुनी सल्लाहकार थापा भारतको तिरुपति दर्शन गर्न...

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

नेपालको गरिबी निवारणमा अबको पाटो

कृषिप्रधान देश भएर पनि नेपालमा खेतीका कुराभन्दा पनि कुराका खेती गर्नेहरुको संख्या अधिक छ । अर्थात भनौं अरु...
मनोरञ्जन / साहित्य अरु धेरै

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै