logo
565 x 90 pixel-01.png

मेनपावर कम्पनीले उजुरीको सुनुवाइ नगरे कारोबार रोक्का

काठमाडौं, असोज २ ।
मेनपावर कम्पनीविरुद्ध परेको उजुरी र त्यसमा वैदेशिक रोजगार विभागले दिएको निर्देशन पालना नगर्ने मेनपावर कम्पनीको कारोबार रोक्का हुने भएको छ ।  विभागले एक महिनाभित्र मेनपावर कम्पनीहरुलाई आ–आफ्ना उजुरीको सुनुवाइ गर्न निर्देशन दिएको हो ।


विभागले वैदेशिक रोजगार संघलाई समेत सम्बोधन गरी हरेक मेनपावर कम्पनीहरुलाई उजुरीको सम्बोधन गराउन भनेको छ । विभागमा आएका उजुरी तथा मेनपावर कम्पनीमा नै आएका गुनासोहरुलाई समेत उचित ढंगबाट सुल्झाउन निर्देशन दिएको हो ।


मेनपावर कम्पनीहरुविरुद्ध बढी पैसा लिएको, काम परिवर्तन गरी विदेश पठाएको, तोकिएअनुसारको तलब सुविधा नपाएकोलगायतका उजुरीहरु बढेपछि यस्तो निर्देशन जारी गरिएको विभागले बताएको छ । त्यस्तै लामो समय भइसक्दा पनि मेनपावर कम्पनीहरुले पीडितको गुनासो सुनुवाइ गर्न आलटाल गरेपछि एक महिने अल्टिमेटम दिन बाध्य भएको विभागले जानकारी दिएको हो ।  


एक महिना अवधिभर उजुरीहरुको उचित सम्बोधन नभए विभागले मेनपावर कम्पनीहरुको कारोबार रोक्का गरिदिने जनाएको छ । त्यस्तै अरु आवश्यक कारबाहीको प्रक्रिया समेत अपनाइने बताएको छ ।


वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गराउन यस्तो श्रम तथा रोजगारमन्त्रीको निर्देशनमा यस्तो अल्टिमेटम दिइएको विभागको भनाइ छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कामदारहरुलाई मेनपावर कम्पनीले ठग्न नपाउने भन्दै उजुरीको सुनुवाइ गराउन विभागलाई निर्देशन दिएका थिए । आर्थिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

लागूऔषधविरुद्ध ‘स्टेपिङ अपरेसन’

लागूऔषध दुर्व्यसनीको संख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेसन’ सुरु गरेको छ । पर्वतमा लागूऔषधको समस्या...

सामाजिक सुधारका प्रयास शुरु

विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु...

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै