logo
565 x 90 pixel-01.png

कोन्टिन्हो भित्र्याउने प्रयास असफल

नेइमारको ठाउँमा अर्का ब्राजिलियन खेलाडी फिलिप कोन्टिन्होलाई अनुबन्ध गर्ने बार्सिलोनाको प्रयास असफल भएको छ । ब्राजिलियन फरवार्ड नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि बार्सिलोनाले लिभरपुलका कोन्टिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर लिभरपुलले कोन्टिन्होका लागि आएको १० करोड युरोको प्रस्ताव अस्वीकार गरेको छ । कोन्टिन्होका लागि बार्सिलोनाले गरेको यो दोस्रो प्रस्ताव हो । यसअघि बार्सिलोनाले सन् २०१३ मा पनि उनलाई क्लब भित्र्याउने प्रयास गरेको थियो । तर त्यसबेला उनी इटालियन क्लब इन्टर मिलानबाट लिभरपुल गएका थिए ।

कोन्टिन्होले गएको सिजन लिभरपुलका लागि १४ गोल गरेका थिए । गएको जनवरीमा लिभरपुलसँग पाँच वर्षको नयाँ सम्झौता गरेका कोन्टिन्हो चोटका कारण ६ हप्ताका लागि मैदान बाहिर छन् । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले कोन्टिन्हो बिक्रीमा नरहेको भन्दै अब यो विषयको कुराकानी बन्द हुनु पर्नेब बताएका छन् ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

तेह्रौँ साग निर्धारित मितिमा नहुने

नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद साग निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा...

एएफसी यू–२३ छनोट : नेपालले पहिलो खेल ओमनसँग खेल्ने

थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले...

प्याब्सन खेलकुद प्रतियोगिता

आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ...
सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

यातायात व्यवसायीले सरकारलाई घुडाँ टेकाउनसम्म टेकायो ।

सेवा दिने नाममा २०१८को ऐनमार्फत नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसघ सिडियो कार्यालयबाट दर्ता भई सञ्चालनमा...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै