logo
‘आमाले सोध्लिन् खै छोरी भन्लिन् !’

‘आमाले सोध्लिन् खै छोरी भन्लिन् !’

झलनाथ भूपूप्रधानमन्त्री । झलकमान एउटा जाबो गाइने । पोखराको गाइने । बैदामचोकतिर सारङ्गी रेटेर हिँड्थे रे ! झलकमान छैनन् । उनी देवताको प्यारा भएकोमा लाखौंलाई खिन्नता छ । झलकमान झलनाथ होइनन् यति कुरो चाहिँ म ठोकुवा गरेर भन्न सक्छु । झलनाथ झलकमान पनि होइनन् । म चाहिँ के हुँ त ?

अमेरिका—चीनको व्यापार युद्धः सैन्य युद्धको सङ्केत

दुई ठूला अर्थतन्त्र र शक्तिशाली मुलुकहरुको व्यापार युद्धबाट विश्व अर्थतन्त्र र वित्तीय बजारमा तरंग फैलिएको छ ।

यसरी सम्भव होला उपत्यका मास्कमुक्त र प्लाष्टिकमुक्त बनाउने अभियान

बेला–बेलामा काठमाडौंको वायुप्रदूषणले निकै चर्चा पाउँछ । जुन सुकै सरकार आए पनि सस्तो लोकप्रियताका कार्यक्रमहरु ल्याउँछन् अनि कार्यान्वयन गर्न सक्दैनन् , केही बाहाना बनाउँछन् र बिदा पनि हुन्छन् ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा

नेपाल विश्वमै हिमाल नै हिमालले भरिपूर्ण देश हो भन्दा फरक पर्दैन ।

विपक्षीले नोट गर्नुपर्ने केही कुरा

कांग्रेसले २०४८ सालमै उदार आर्थिक नीतिमार्फत उद्योग, व्यापार, बैंकिङ, शिक्षा, स्वास्थ्यमा निजी क्षेत्रको भूमिका बढाउँदै लगेको सत्य हो । आर्थिक उदारीकरणको नीति ठिक थियो । उद्यमशील नागरिकको सामथ्र्यको अकुण्ठित प्रयोगविना मुलुकको आर्थिक अवस्था उक्सिँदैन । बैंकिङ, हवाइ, टेलिकम, उद्योग र व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सहभागिता नभएको भए यी क्षेत्र आज धेरै पछाडि हुने थिए । नेपाल धेरै पछि पर्ने थियो । अर्थतन्त्र उदारीकरण गरेकोमा कांग्रेसले रक्षात्मक हुनुपर्दैन भन्ने सुझाव छ विज्ञहरुको । हिनताबोधको त ठाउँ नै छैन । बरु ढुक्कसँग त्यसको जस दाबी गरे हुन्छ । भ्रष्टाचार र अनियमितताका कारण नचलेका उद्योगलाई बर्सेनी अर्बौं रुपैयाँ अनुदान दिनुको साटो निजीकरण गरेकोमा पनि कांग्रेसले रक्षात्मक बन्नुपर्दैन । कतिले निजीकरण गरेका उद्योगको हालत अहिले के छ भनेर प्रश्न गर्छन् । तीमध्ये बहुसंख्यक उद्योग सरकारले चलाउँदा पनि चलेका थिएनन् । निजी क्षेत्रमा गएर पनि चलेनन् । अर्थात बजारसँग प्रतिस्पर्धा गर्ने तिनको क्षमता नै थिएन, टाट उल्टिए ।

श्वेतपत्रमाथि टिप्पणीः निजीकरण जस्तै लहडमै पानीजहाज किन्ने हो ?

अर्थमन्त्री युवराज खतिवडाले जारी गर्नुभएको श्वेतपत्रले समस्या नै समस्या देखाउन जोड दिएको छ। यहाँसम्म कि सरकारको ऋण कम भएको कुरालाई समेत नराम्रो मानिएको छ । ऋण परिचालन नहुँदा विकास प्रभावित भएको भनिएको छ । त्यस्तै चरम गरिवीको दरलाई शुन्य प्रतिशतमा ल्याउने लक्ष्य प्रस्तुत गर्दा यसरी प्रस्तुत गरिएको छ ।

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—४

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—४

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँग सम्बन्धित कानुनी खाका मुख्यरूपमा नेपालको संविधान २०७२ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेश (राज्य) सभा सदस्यहरूको निर्वाचन ऐन २०७४ नामका दुई फरक तर उस्तै ऐनलगायतका कैयन् कानुनी दस्तावेजहरूमा छरिएर रहेको पाइन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूलाई बिन्तीपत्र

सम्माननीय प्रधानमन्त्रीज्यूलाई बिन्तीपत्र

सर्वप्रथम हजूरलाई बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।

सृष्टिबारे वेद, उपनिषद् के भन्छ ?

यो सृष्टि सुन्दर मात्र छैन, अपार र रहस्यमय पनि छ । सृष्टिको रहस्योद्घाटन गर्न, त्यसका नियमहरु बुझ्न हजारौं वर्षदेखि मानिस प्रयत्नरत छ ।

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—३

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—३

सन् २०१६ मेमा एनेकपा (माओवादी)ले अन्य खण्डित माओवादी दलहरू गाभिएपछि दोस्रोपटक आफ्नो नाम परिवर्तन ग-यो ।

खाद्यान्नमा सुरक्षा र संकटको चुनौती

विश्वमा बढ्दै गएको खाद्य सुरक्षा विषयलाई राष्ट्रिय नीति कार्यक्रमममा आन्तरीकरण गर्ने, खाद्य सुरक्षा दिशातर्फ अनुकूलनसम्बन्धी चेतना र क्षमता विस्तार गर्ने, उत्पादन क्षेत्रमा प्रतिइकाइ उत्पादकत्व बढाउने नीति कार्यक्रम कार्यान्वयन क्षमता विकास गर्ने कार्य आफैंमा चुनौतीपूर्ण छन् ।

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—२

के छ युरोपियन युनियनको विवादित प्रतिवेदनमा—२

सरकार र निर्वाचन आयोग, नेपालको निमन्त्रणापश्चात्, युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयूईओएम) नेपालमा २०७४ कात्तिक आठ गतेदेखि पुस २० गतेसम्म परिचालित भयो ।

तरलताको अभावका कारण तथा परिणाम

धेरैलाई थाहा नभएको, बैंकबाट कर्जा लिने ऋणीहरु तथा वित्तीय क्षेत्रका लागेका कर्मचारीहरुलाई अत्यन्तै थाहा भएको विषय हो तरलता ।

बदलिंदै ओखलढुंगाको गाम्नाङ

बदलिंदै ओखलढुंगाको गाम्नाङ

नेपालको मध्यपहाडी जिल्ला ओखलढुङ्गामा यातायातको विकास सँगसँगै विस्तारै विकासको योजना पनि भित्रिनथालेको छ ।

दिगो विकास लक्ष्यका चुनौती

दिगो विकास लक्ष्यका चुनौती

विकासलाई दिगो बनाउन विकासका सबै आयामहरु (आर्थिक, सामाजिक, शासकीय र वातावरणीय)लाई सम्बोधन गरिनुपर्ने मान्यताका साथ ‘हामीले चाहेको विश्व’ निर्माणका लागि विश्व विकासको मार्गचित्रका रुपमा दिगो विकास लक्ष्य जारी गरिएको छ, जसले सन् २०३० सम्मका लागि राष्ट्रिय सरकारका नीति कार्यक्रम र विकास साझेदारहरुको व्यवहारलाई निर्दिष्ट पार्नेछ ।

पढेपछि परतन्त्र हुनेहरु देशलाई नै घातक

पढेपछि परतन्त्र हुनेहरु देशलाई नै घातक

त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ विभीषण श्रीलंकाली जनताको नजरमा देशद्रोही हुन् । आफ्नै सहोदर दाजु लन्काधिपति रावणको विरुद्धमा लागेर बध गराउने गुप्त योजनाको योजनाकार थिए विभीषण । सत्य समयसापेक्ष हुन्छ कि हुन्न भनेर सोच्न बाध्य गराउने एउटा त्रासदीपूर्ण घटना थियो त्रेतायुगको रावण रामबीचको युद्ध । अहिले हामी जुन शैक्षिक योग्यताको डिग्री लिइरहेका छाँै । त्यसले देशभक्त नागरिक होइन असंख्य विभीषणहरु जन्माइरहेको छ । र अहिलेको शिक्षणविधि र बोर्डिङ स्कुलहरुलाई म विभीषणहरु जन्माउने कारखाना भन्छु ।

पढेपछि परतन्त्र हुनेहरु देशलाई नै घातक

त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ विभीषण श्रीलंकाली जनताको नजरमा देशद्रोही हुन् ।

ज्ञानद्वारा मुक्ति मिल्छ कि कर्मद्वारा ?

ज्ञान श्रेय कि कर्म, अथवा ज्ञानद्वारा मुक्ति प्राप्त हुन्छ कि कर्मद्वारा भन्ने कुराको विवाद मानिसहरुबीच सदियौंदेखि चल्दै आएको छ ।

कहिलेसम्म हो मेलम्चीको पखाई ?

प्रत्येक वर्ष २२ मार्चका दिन विश्व पानी दिवस मनाउने गरिएको थियो ।

विश्वमा सैन्य बजेट तथा युद्धको डरलाग्दो तस्बिर

विश्वमा सैन्य बजेट तथा युद्धको डरलाग्दो तस्बिर

विश्व राजनीतिको केन्द्रमा आज सैन्य शक्ति रहेको छ । २१ आँै शताब्दीमा पुग्दा विश्वको सैन्य चरित्र पनि बदलिएको छ ।

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

ब्यावसायिक शासन

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै