logo
गुलियोमा कमिला हैन कर्मचारी, मन्त्री र पत्रकार नै झुमिएपछि............

गुलियोमा कमिला हैन कर्मचारी, मन्त्री र पत्रकार नै झुमिएपछि............

जब देशमा सरकार परिवर्तन हुन्छ अनि सुरु हुन्छ अवैध र कृत्रिम अभाव । अनि आफूखुसी मूल्य तोकेर कालाबजारी हुने गरेको छ । सो गरेर करोडौ रुपैयाँ कमाउन पल्केका व्यापारीहरु पछिल्लो समयमा भन्सार दरवृद्धि गरेर भारत र बंगलादेशबाट चोरीनिकासी गरी नेपाल भित्र्याएको चिनीलाई महँगोमा बिक्री गर्ने उद्देश्यका साथ सरकारी लविङमा लागेका छन् ।

नबिल बैंकलाई किन छुट गभर्नर सा’व

नबिल बैंकलाई किन छुट गभर्नर सा’व

सार्वजनिक कार्यक्रमदेखि भेटघाटमा समेत देशको आर्थिक समृद्धिका बारेमा चर्को स्वरमा कुर्लिदै आएकाहरुबाटै आर्थिक अनियमितता गर्नेहरुको लाइन लामै छ । भन्ने एउटा गर्ने अर्को देशमा लामो समयदेखि चलेकै छ । सरकारले पनि साना कर दातालाई सानो गल्तीमा पनि घाँटी नै निचोर्ने काम गर्ने गरेको छ । तर देशमा अर्बभन्दा बढी रकम कर छली गर्ने समूह भनाँ या ठूला उद्योग व्यापारीलाई भने कुनै कारबाही हुँदैन ।

काठमाडौंमा सवारी आतंक

काठमाडौंमा सवारी आतंक

केही दिन अगाडि पाकिस्तानी राष्ट्रपतिको नेपाल भ्रमण भएको थियो । भोलिपल्ट जुनजुन रुटबाट सवारी चलाइएको थियो ।

राजस्व छली र अर्थमन्त्रीको कारबाही हुँकार.........

राजस्व छली र अर्थमन्त्रीको कारबाही हुँकार.........

सरकार गठनसँगै विघटन हुने क्रमले पनि देशका अधिकांश भन्सार नाका, सरकारी कार्यालय, बैंक वित्तीय, अपार्टमेन्ट, तरकारी बजार, चियापसल, खाद्यान्न पसललगायत सबैतिर आफ्नै खुशीमा मूल्यवृद्धि र कालोबजारी गर्ने क्रममा पनि नियन्त्रण हुनुको साटो झन बढ्दो छ । तीन सय ६५ दिनमा मुलकभित्र झण्डै ३ सय ६६ वटा चाडपर्व पर्ने गरेका छन् । सरकारले चाडपर्वको नाममा सार्वजनिक बिदा पनि दिने गरेको छ ।

प्रधानमन्त्रीज्यू अर्थमन्त्रालय अन्तर्गतका विभाग किन आफू मातहत राखियो ?

प्रधानमन्त्रीज्यू अर्थमन्त्रालय अन्तर्गतका विभाग किन आफू मातहत राखियो ?

कालो धनलाई एक पटक सेतो बनाउने मौका दिनु पर्छ भन्नेतर्फ राखेका एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्त्यमा आएर सोही बाटो रोजेका छन् । एमाले अध्यक्षमात्र रहेको अबस्थामा ओलीको नयाँ फर्मुला सार्वजनिक गरेका थिए नभन्दै उनी प्रधानमन्त्रीमा नियुक्ति भएपछि आफ्नो वरियाता क्रमलाई समेत भुलेल प्रत्यक्ष कर संकलन गर्ने विभागलाई आफूमातहत राखेपछि सो अवैध कार्यको प्रमाणित भएको छ ।

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले व्याख्या गरेको सार्वजनिक प्रशासनमा आजको अवस्थामा आइपुग्दा थुप्रै थुप्रै उतरचढाव आएका छन् । राज्यदर्शनमा आउने कुनै पनि परिवर्तनको पहिलो धक्का राज्यलाई क्रियाशील बनाउने सार्वजनिक प्रशासनमा पर्दछ ।

‘ब्यथितीमा सोसल मिडिया र नारीको चीर हरण’

‘ब्यथितीमा सोसल मिडिया र नारीको चीर हरण’

महाभारतको द्रौपती युग देखि हालसम्म स्त्रीजातीको बस्त्र कहिले सुरक्षीत रहन सकेन । स्त्री मनोरंजनको साधन बनेकी छिन । महिला स्वयं आफ्नो सोर्ह श्रृङ्गार कस्का लागि हो भनेर जान्न चुकिरहेका छन ।

गाईपालक किसानको सम्झनामा बिपी

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर तपाईंको गाईले दिएपछि मात्र ल्याउनुस् अहिले ल्याउनु पर्दैन, तपाईंले पैसा पाइरहनुहुन्छ ।” विसं २०१७ पुस १ गते शाही..................

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

केही समयअघि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्सले मानिसको रोजगारी खाइरहेको रोबोटमाथि पनि मानिसलाई जस्तै कर लगाउनुपर्ने बताएका थिए । यसले मानिसहरुको रोजगारी...............

चुनावभन्दा लुट्नै सजिलो

चुनावभन्दा लुट्नै सजिलो

रामप्रसाद पुडासैनी,फागुन, आफ्ना माग पूरा नभएको भन्दै मधेसी मोर्चामा आबद्ध दलहरु स्थानीय निर्वाचनमा जान मानिरहेका छैनन् । निर्वाचनबाट चयन नभए पनि गाउँदेखि केन्द्रसम्म भागबन्डा गरेर खान पाएपछि उनीहरुले निर्वाचनलाई खासै महत्व दिएका छैनन् । मोर्चाले उठाउको मागको बारेमा सरकारमा रहेका दलका ...

भारतीय एजेन्डा सिंहदरबारभित्र प्रवेश

भारतीय एजेन्डा सिंहदरबारभित्र प्रवेश

रामप्रसाद पुडासैनी, फागुुन, सधैं भारतीय एजेन्डा बोकेर हिँडेको आरोप लाग्दै आएको र केही घटनामा पुष्टिसमेत भएको बेला मधेसी मोर्चा फेरि पनि भारतको अर्को एजेन्डा बोकेर सिंहदरबारभित्र पसेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको कुरा पत्याउने हो भने पनि मधेसी मोर्चाले स्थानीय ...

भण्डारी राष्ट्रपति कि एमाले नेता !

भण्डारी राष्ट्रपति कि एमाले नेता !

वर्षदिनको सेरेफेरोमै रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको समयले उनी राष्ट्रपति नभएर एमालेको नेताका रुपमा प्रकट हुन थालेकी छन् । यो हप्ता उनले मधेसी मोर्चाका नेताहरुलाई ......

विनोद चौधरीको वाईवाईमा लगानी शंकाको घेरामा

विनोद चौधरीको वाईवाईमा लगानी शंकाको घेरामा

काठमाडौं, कुनै पनि एक नेपाली विश्वको धनाढ्यको सूचीमा देखिनु गौरवको कुरा हो । विनोद चौधरीको व्यापार व्यवसाय धेरै देखिए पनि उनको वाईवाई चाउचाउको प्रगति उल्लेख्य मान्न .........

प्रहरी दमनको फोटो खिचेकै कारण..........

प्रहरी दमनको फोटो खिचेकै कारण..........

– शिव डुम्रे म स्वभावैले प्रहरीसँग हिमचिम गर्ने मान्छे । अहिलेपनि एसएसपी, एसपी देखी डिएसपी, ईन्स्पेक्टर, सई, असई, हवल्दार, जवान देखी भान्सेसम्मका प्रहरी अधिकृतहरुसँग राम्रै हिमचिम छ । देवानागरीमा सबै लेख्न नआए पनि केही लेभलसम्म टेलिफोन सम्बाद होस् या भेट सम्बाद मेरो राम्रै उठनबसन हुन्छ । उठ्ने र बस्ने कुरा त एउटा भयो तर सम्बन्ध कायम गर्न त्यति साह्रै लाटो छैन भन्ने प्रमाणमात्र यहाँ पेश गर्दा त्यती अतित्युक्ती चाहि नहोला ।

पत्रकारको योग्यता कति ?

नारायण कँडेल हरेक क्षेत्रमा सम्बन्धित सिपको क्षमताका साथै औपचारिक शैक्षिक योग्यता पनि आवश्यक हुन्छ । तर मानिसको जन्मसिद्ध मौलिक अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त भने सभ्य तथा प्रजातान्त्रिक समाजले स्वीकार गर्न सक्ने विषय होइन । यस्ता जन्मसिद्ध अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त तोक्नका लागि सरकारले मानिस जन्मनुभन्दा पहिल्यै उसलाई आवश्यक शिक्षा–दीक्षाको व्यवस्था गर्न सक्नु पर्छ ।

अब विकासका लागि राजनीति गरौँ – मुख्यसचिव डा सुवेदी

पोखरा, २० असार । मुख्यसचिव डा सोमलाल सुवेदीले हामीले राजनीति धेरै ग¥यौँ अब विकासका लागि राजनीति गरौँ भन्नुभएको छ । लेखनाथनगरपालिकाको पचभैयामा वडा नं १०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आज स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उहाँले मनैदेखि नै यसमा लागेर विकासका योजना अघि बढाउन सक्यौँ

सेयर बजारमा अपत्यारिलो वृद्धि, कालोधनलाई सेतो बनाउने जुक्ति

अभय शर्मा नेपालको एकमात्र सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरेक दिन नयाँ रेकर्ड बन्न थालेको छ । ०६५ साल भदौमा एक हजार १७३ को विन्दुलाई विगतको बुलिस (उच्च विन्दु) मानिँदै आएको नेप्सेले सो विन्दु तोडेको निकै लामो समय भइसकेको छ र हिजोआज बजारमा नेप्सेले हरेक दिन नयाँ रेकर्ड बनाउनुले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । विशेषगरी बैंकिङ, इन्स्योरेन्स र माइक्रोफाइनान्स कम्पनीहरुको सेयर अपत्यारिलो तवरले अघि बढेपछि यसको कारण खोतल्नैपर्ने भएको छ । बजारमा हाल उच्च तरलता भएको अवस्थामा कमर्सियल बैंकमा निक्षेपको ब्याजदर डेढ प्रतिशतसम्म झरिसकेको छ । त्यसको तुलनामा सेयर बजारले गरेको लगानीको प्रतिफल अझै पनि उच्च रहनुले सबैलाई आश्चर्यचकित तुल्याएको हो । जानकारहरुका अनुसार पछिल्लो समयमा आएर नेपालको सेयर बजार कालोधनलाई सेतो बनाउने भरपर्दो माध्यम बनिरहेको छ । अवैध रुपमा आर्जन गरेको अर्बौं रुपैयाँ यतिबेला सेयरमा लगानी भइरहेको जानकारहरु बताउँछन् । अवैध आर्जन गर्नेहरुले सेयरलाई लगा

सत्य निरुपणः न्याय पाउने आशामा उजुरीको ओइरो

(कालिका खड्का) काठमाडौँ, १६ असार । लामो प्रतीक्षापछि न्याय पाउने आशामा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उल्लेखनीय रुपमा उजुरी आइरहेका छन् । दश वर्षअघि सशस्त्र द्वन्द्वको पीडामा राहत पुग्ने आशामा दैनिक उजुरी आउने क्रम जारी छ । अहिलेसम्म आयोगमा ४५ हजार उजुरी परिसकेका छन् । दुई महिनादेखि आयोगले असार २ गतेदेखि लागू हुनेगरी ३० दिन थप गरेको छ । थपिएको समयावधिसम्म ५० हजार उजुरी पुग्ने आयोगको अनुमान छ । आयोगले परेका उजुरीको प्रारम्भिक चरणमा द्वन्द्वकालको घटना भएकाले आवश्यक प्रमाण पुगे÷नपुगेको अध्ययन गर्नेछ । प्रमाण नपुगेका र आयोगको कार्यक्षेत्रभित्र नपरेकालाई तामेलीमा राखेर काम अघि बढाउने तयारी गरेको छ । “हत्याको कति ? विस्थापितको कति

नरेन्द्र मोदीका नारामा, नयाँ शक्तिको अभियान

नरेन्द्र मोदीका नारामा, नयाँ शक्तिको अभियान

केदार सुवेदी, दुई वर्षअघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो – ‘सबका साथ, सबका विकास’ । दुई वर्षपछि यो नारा नेपालमा भित्रियो नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनको नारा हो– ‘अबको निकास, आर्थिक विकास ।’ फरक रह्यो भाषाको, त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा । विकासको कुरा जसले पनि गर्न हुन्छ । तर ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । योचाहिँ भएन । मोदीले यो मेरो नारा हो किन चो¥यौ नभन्लान् तर अरुलाई त कता–कता किरिकिरी लाग्ने नै भयो त्यो पनि खुलारुपमै । लेखक अमरदीपलाई असह्य नै भएछ लेखिहाले । नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येमा पर्छन् । तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर । त्यसकारण त्यो व्यक्ति विगतको गुणदोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । माओवादी जनयुद्धकालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनी भाग्न मिल्छ रु टिप्पणीकारहरुले सधैँ यो प्रश्न गरिरहेका छन् तर उत्तरचाहिँ पाएका छैन

तीन अर्ब ५० करोडको घोटाला, किन आँखा परेन ?

केदार सुवेदी , तीन अर्ब ५० करोड रुपैयाँ भनेको सानो होइन । यति ठूलो रकम घोटाला भएको पूरै साढे दुई वर्ष बितिसक्दा पनि र यस्तो घोटालाका कागजातहरु सार्वजनिक भइसकेपछि पनि न संसद्का समितिहरु, न अख्तियार कसैले पनि छानबिनमा रुचि नदेखाउनु जति ठूलो घोटाला त्यति नै ठूलो रहस्यको विषय भएको छ । नेपाल र चीनबीच २०७० मंसिर १३ मा छ थान जहाजका लागि छ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा तीन अर्

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै