logo
एकलौटी प्रदर्शनमा कान्छी

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन गरेको छ ।

नग्मा श्रेष्ठ योण्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकमा नियुक्त

नग्मा श्रेष्ठ योण्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकमा नियुक्त

मिस युनिभर्समा पेजेन्टमा प्रतिस्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ तत्कालै लागू हुने गरी नेपालको नम्बर एक म्युजिक स्ट्रिमिङ एप्लिकेशन योण्डर म्युजिकको ब्रान्ड प्रवद्र्धकको रुपमा चुनिएकी छन् ।

राजेश हमालले गरे ‘द अर्थ’को विमोचन

राजेश हमालले गरे ‘द अर्थ’को विमोचन

काठमाडौं, नेपाली चलचित्र क्षेत्रका महानायकका रुपमा चिनिएका नायक राजेश हमालले लक्षुप्रकाश मल्लको संसारकै सबैभन्दा लामो गीत ‘आई लभ यु द अर्थ’को म्युजिक भिडियो गत माघ २६ गते काठमाडौंंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा एक विशेष कार्यक्रमका बीच करुवाबाट पानी खन्याएर विमोचन गरेका छन् ।

हलमा पटुकी र शेरबहादुर पसेपछि ...........

हलमा पटुकी र शेरबहादुर पसेपछि ...........

नेपाली चलचित्र प्रदर्शनको क्रमअनुसार यस साताको शुक्रबार नेपाली कथानक चलचित्र पटुकी र शेरबहादुर प्रदर्शनमा आएपछि नेपाली दर्शकले कतै नेपालका वर्तमान कामचलाउ प्रधानमन्त्री शेरबहादुर देउवा त नेपाली चलचित्र मैदानमा त उत्रिएका त होइनन् भनेर अचम्ममा परे ।

संसारकै लामो गीतको म्युजिक भिडियो

संसारकै लामो गीतको म्युजिक भिडियो

संसारकै सबैभन्दा लामो गीतको म्युजिक भिडियोको विमोचन यही माघ २६ गते काठमाडौंमा हुने भएको छ । सुन्दा अचम्म लाग्ला विश्वकै लामो गीत गाएर रेकर्ड राख्ने कुन देशका कलाकार हुन् त भन्ने जिज्ञासा उठ्न सक्छ ।

प्रणय दिवसको अवसरमा ‘फेसन शो’ हुने

प्रणय दिवसको अवसरमा ‘फेसन शो’ हुने

विगत लामो समयदेखि फेसनको क्षेत्रमा काम गर्दैै आएको ब्राइट ग्लाम नेपाल र एस राज प्रोडक्सनले भ्यालेनटाइन डेको अवसरमा जनकपुरमा फेसन शो गर्ने भएको छ ।

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा

साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै ओझेलमा परेका छन् । त्यस्तै एउटा ओझेलमा परेका कलाकार हुन् अजय भुषाल उर्फ बिर्खे बा । अर्घाखाँची जिल्लाको अर्घातोषमा २०५६ सालमा जन्मेका भुषाल उमेरको हिसाबले १९ वर्ष

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

एउटा असफलताले सफल बनेका गायक प्रकाश गुरुङ

गोरखा जिल्लाको उत्तरी क्षेत्र सिरानचोक ७ लप्सेमा बुबा इमानसिंग गुरुङ र आमा पुनमाया गुरुङको पहिलो पुत्रको रुपमा यस धर्तीमा पाइला टेकेका प्रकाश गुरुङ पछिल्लो समय नवउदीयमान..........

राज्यले बेवास्ता ग-यो कलाकार दिपेनलाई

राज्यले बेवास्ता ग-यो कलाकार दिपेनलाई

काठमाडौं । संसारकै होचा हास्य कलाकारका रुपमा चिनिएका दिपेन शाहको मृत्य पछि गरिने कार्यविधिमा राज्यले गर्नुपर्ने कलाकारको सम्मानमा राज्यले नगरेर कलाकार दिपेनप्रति.......

सिक्वेल चलचित्र पनि सफल बन्दै

सिक्वेल चलचित्र पनि सफल बन्दै

काठमाडौं । अहिले सिक्वेल चलचित्र बनाउने एक प्रकारको लहड नै चलेको छ । एउटा चलचित्र सफल रह्यो भने उक्त निर्माण कम्पनीले त्यसैको नाम राखेर फेरि अर्को चलचित्र बनाउने....

निर्वाचनमय बन्दै गीतसंगीत

निर्वाचनमय बन्दै गीतसंगीत

काठमाडौं । नेपाली गीतसंगीत केवल मनोरञ्जनको साधन मात्रै नभएर जनचेतना जगाउने एउटा सशक्त माध्यम पनि हो भन्ने कुराको प्रमाणित अहिलेको निर्वाचनमा भएको चुनावी गीतबाट चुनावी.........

नेपाली चलचित्रमा हास्य कलाकार

नेपाली चलचित्रमा हास्य कलाकार

काठमाडौं, अहिले नेपाली चलचित्र उद्योगमा हास्य कलाकारहरुको दिन प्रतिदिन माग बढ्न थालेको छ । केही वर्षपहिले नेपाली हास्य व्यङ्ग्य क्षेत्रका कलाकारहरु केवल हास्य टेलिसिरियलमा..........

देशभक्ति चलचित्र निर्देशनमा अमर वली

देशभक्ति चलचित्र निर्देशनमा अमर वली

अहिलेको नेपाली चलचित्र क्षेत्रको व्यावसायिक हिसाबको कुरा गर्ने हो भने पहिलेभन्दा अहिले केही व्यावसायिक सुधारको संकेत देखिन्छ । तर यतिले मात्रै नेपाली चलचित्र व्यवसायमा सन्तुष्टि लिने......

नेपाली गीतसंगीत व्यावसायिक कि रहर ?

नेपाली गीतसंगीत व्यावसायिक कि रहर ?

नेपाली गीतसंगीतमा लाग्ने कलाकार, सर्जकको अवस्था कस्तो छ त ? के साँच्चै नेपाली गीतसंगीत क्षेत्र आफैंमा आत्मनिर्भर बन्न सकेको छ त ? के साँच्चै सुनेका आधारमा, हेरेका आधारमा नेपाली गीतसंगीतको ...............

छाडा गीतले नेपाली संस्कृति बिगारेको छ

छाडा गीतले नेपाली संस्कृति बिगारेको छ

आजभोलि के गर्दै हुनुहुन्छ ? अहिले चाडबाडको बेला छ । दशैंमा गाउँतिर गएर त्यतातिर भएका कार्यक्रममा सरिक भएर आइयो । अहिले तिहारको रमझम छ । त्यसको अवसरमा विभिन्न कार्यक्रमा सहभागी हुन.......

अमेरिकामा नेपाली लोकसंस्कृति

अमेरिकामा नेपाली लोकसंस्कृति

एक विशुद्ध सांस्कृतिक पहिचान बोकेको एभरेष्ट नेपाल कल्चरल गु्रप अमेरिका शाखाले हालै वाको कल्चरल आर्टस् फेस्टले आयोजना गरेको सांस्कृतिक मेलामा आप्mनो गौरवमय प्रस्तुति..........

काजलको शोकलाई शक्तिमा बदल्दै रामजी नेपाली फाउण्डेसन

काजलको शोकलाई शक्तिमा बदल्दै रामजी नेपाली फाउण्डेसन

बाल कलाकार काजल नेपालीको सम्झनामा उनको शोकलाई शक्तिमा बदल्दै राजधानीको भृकुटीमण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत बिहीबार अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका........

चलचित्रलाई राम्रो बनाउन सम्पादकको भूमिका महत्वपूर्ण

चलचित्रलाई राम्रो बनाउन सम्पादकको भूमिका महत्वपूर्ण

काठमाडौं, असोज २९ । चलचित्र एउटा टिमले बनाउने हो, यसमा सबैको आ—आफ्नै भूमिका हुुन्छ । सबैले मनदेखि नै काम गरेको खण्डमा एउटा सफल र राम्रो चलचित्र बन्न सक्छ भन्ने मान्यता राख्ने चर्चित युवा ...........

लोकदोहोरीमा लोकको सुगन्ध आउनुपर्छ

लोकदोहोरीमा लोकको सुगन्ध आउनुपर्छ

गीत गाउने, नाच्ने त म सानैदेखि गर्थें, स्कुलका हरेक लोकगीत प्रतियोगिताहरुमा म सहभागी भएर पुरस्कृत समेत हुन्थें । तर औपचारिक रुपमा यस क्षेत्रमा लागेको त धेरै भाको छैन । तीन वर्षपहिले मिलन लामा .......

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै