logo

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

पाल्पा, १९ मङ्सिर, ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् । कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका...............

स्मार्ट ल्याबमै विद्यालयको कक्षा

ललितपुर, १३ मङ्सिर, चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन् । शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन् । विद्यार्थी धमाधम ट्याब हातमा लिएर टाइप गर्न थाल्छन् । नमिलेका कुरा हातले नै मेटाउँछन् । शिक्षक नभएका समयमा ..................

सकारात्मक र विश्वसनीय आधार तयार गरेको–मोर्चा

काठमाडौँ, २१ साउन, सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ सरकार गठन र संविधान कार्यान्वयनका सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयसग केन्द्रित रहेर आज छलफल

भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढ्यो

भक्तपुर, २१ साउन, भक्तपुरमा भाइरल ज्वरोको प्रकोप बढेको छ । सरुवा रोगका रुपमा भाइरल ज्वरोको प्रकोप बढेपछि भक्तपुरका सात वटा अस्पतालमा बिरामीको चाप बढेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्ममा पनि

इन्टरनेट सेवा विस्तार

दुनै (डोल्पा), २६ असार । जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि माइक्रो बेव रेडियो लिङ्क जडान गरिएको छ । तीन बर्ष अगाडि त्रिपुराकोट गाविसको रसी डाँडा र डोल्पा–जुम्ला सिमानामा रहेको मौरे लेकमा टावर निर्माण गरी काम सुरु गरिएको थियो । रेडियो लिङ्क

विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाए

नवलपरासी, २४ असार । नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीले भूकम्पसूचक यन्त्र बनाउन सफल भएका छन् । भूकम्पले सर्वसाधारणमा

नेपालमै पहिलो पटक नवलपरासीमा वनको वैज्ञानिक व्यवस्थापन सुरु

वलपरासी, १८ असार । नेपालमै पहिलो पटक नवलपरासीमा वनको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ । जिल्लामा तीन वर्ष अघिदेखिनै वनको वैज्ञानिक व्यवस्थापनको कार्य सुरु गरिए पनि अहिले सो कार्यले पूर्णता पाएको छ । अहिले साझेदारीतर्फ बुद्धशान्ति साझेदारी वन र मध्यबिन्दुु साझेदारी वन तथा सामुदायिकतर्फ चिसापानी सामुदायिक वन, जनजागरण सामुुदायिक वनमा वैज्ञानिक व्यवस्थापनको कार्य गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । दुई हजार ४०० हेक्टर क्षेत्रफलका चार वटा वनमा वैज्ञानिक व्यवस्थापनका काम गरिएको भए पनि विस्तारै जिल्लाका अन्य सामुदायिक, साझेदारी र सरकारी वनमा वैज्ञानिक व्यवस्थापनका काम गरिने जिल्ला वन अधिकृत विजयराज सुवेदीले बताउनुभयो । सबैभन्दा बढी बुद्ध शान्ति साझेदारी वन समूहमा एक हजार ६०० हेक्टरमा वन व्यवस्थापन गरिएको छ । वैज्ञानिक वन व्यवस्था

एनसेलको  १० पैसा प्रतिएमबी इन्टरनेट डेटा प्याक सुरु  (सुचारु गर्ने तरिका सहित)

एनसेलको १० पैसा प्रतिएमबी इन्टरनेट डेटा प्याक सुरु (सुचारु गर्ने तरिका सहित)

काठमाडौं, असार १५ । एनसेलले ‘नाइट डेटा प्याक’ नयाँ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले रातको समयमा प्रतिएमबी १० पैसामा इन्टरनेट सेवा लिनसक्ने एनसेलले बताएको छ । एनसेलले आफ्ना ग्राहकका लागि इन्टरनेट सेवा करबाहेक १० पैसा प्रतिएमबीसम्म प्रयोग गर्न सकिने गरी ‘नाइट डेटा प्याक’ल्याएको हो । उक्त योजनाहरु बुधबारदेखि नै लागू हुने कम्पनीले बताएको छ । योजनाअन्र्तगत आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक नाइट डेटा प्याक खरिद गरी रातको १० बजेदेखि बिहान ६ बजेसम्म सेवाको उपयोग गर्नसक्ने कम्पनीले बताएको छ । ४० एमबी डेटा रहेको दैनिक नाइट डेटा प्याक ग्राहकले आठ रुपैयाँमा खरिद गर्न सक्नेछन् । प्याकको समयावधि २४ घण्टा रहेको छ । साथै २५० एमबी डेटा भोल्युम भएको सात दिनसम्म मान्य हुने साप्ताहिक नाइट डेटा प्याकको मूल्य ४० रहेको छ भने ग्राहकले १००० एमबि डेटा भोल्युम रहेको मासिक नाइट डेटा प्याक मात्र १०० मा खरिद

माइक्रोम्याक्सको क्यानभास—६ बजारमा

माइक्रोम्याक्सको क्यानभास—६ बजारमा

काठमाडौं, असार १५ । माइक्रोम्याक्स कम्पनीले क्यानभास ६ मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । ५.५ एफएचडी ईपीसी डिस्प्ले भएको उक्त मोबाइलले नेपाली बजारमा राम्रो स्थान पाउने कम्पनीले बताएको छ । उक्त मोबाइलमा ३ जीबी ¥याम तथा ३२ जीबीको रोम, ८ एमपीको अगाडि क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फोनमा ३ हजार मेगाहर्जको ब्याट्री रहेको छ । नेपाली बजारमा उक्त फोनको मूल्य २३ हजा

फेसबुकले सेवा सुधार्न गुगलको सहयोग लिने

फेसबुकले सेवा सुधार्न गुगलको सहयोग लिने

एजेन्सी न्युयोर्क, असार १३ सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो अनलाइन सेवामा सुधारको लागि अर्को प्रतिस्पर्धी अनलाइन सेवा प्रदायक कम्पनी गुगलका सह संस्थापकलाई बोलाएको छ । फेसबुक कम्पनीले आफ्नो व्यापारिक नतिजामा सुधारको लागि गुगलका अधिकारीलाई बोलाउने निर्णय गरेको हो । फेसबुक कम्पनीले आफ्नो सेवाका साथै अनलाइन विस्तारको केही योजनाहरु पनि सार्वजनिक गरेको अवस्थामा यस विषयमा थप अध्ययनको लागि गुगलका कर्मचारीहरुको पनि साथ लिने फेसबुक कम्पनी

छुट्टै अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र आवश्यक – मन्त्री राई

काठमाडौँ, १३ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले छुट्टै अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ, अपाङ्ग महिला सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा आज यहाँ भएको ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सूचना तथा सञ्चार प्रविधि र असल अभ्यास संहितासम्बन्धी विश्लेषण’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा मन्त्री राईले अपाङ्गमैत्री सूचना तथा प्रविधि केन्द्र स्थापनाका लागि मन्त्रालय आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो । “नेपाल सूचना प्रविधिका क्षेत्रमा भर्

पर्यटनलाई प्रविधिसँग जोड्न ई–भिलेज केन्द्र

पोखरा, १२ असार । सूचना प्रविधि विभागको सहयोग एवम् हाई वन होप सामुदायिक पुस्तकालय, भरतपोखरीको संयोजनमा लेखनाथ नगरपालिका– १८ बर पाण्डेथुममा हाई वन होप ई– भिलेज केन्द्र आजदेखि सञ्चालनमा आएको छ । सूचना प्रविधिको पहुँचबाट टाढा रहेका ग्रामीण वस्तीमा नविनतम प्रविधिको अधिकतम उपयोग गराउँदै त्यहाँको कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रको विकास एवम् विस्तारलाई थप सहज एवम् सरल बनाउन केन्द्रको स्थापना ग

निजामती किताखाना मोबाइल एप्समा

(मदन गौतम) काठमाडौँँ, ५ असार । शाखा अधिकृत सोमप्रसाद पौडेल तीस वर्षअघि गृह मन्त्रालयबाट सिटरोल दर्ता गर्न आउँदा तीन दिन कुरेर काम फत्ते नभएपछि भनसुन गर्न बाध्य हुनुभएको थियो । अहिले उहाँ पेन्सनपट्टा बनाउन निजामती किताबखानाका कुनै कर्मचारीलाई खुसाएर भए पनि छिट्टै काम सक्ने सोचमा हुनुहुन्थ्यो तर परिस्थिति त्यस्तो भएन । निवेदन दिएपछि कुन कर्मचारीसँग गएर झुकौँ वा चियानास्ता खुवाएर भए पनि छिट्टै काम पूरा गराँै भनी सोच्दासोच्दै आधा घन्टामै उहाँलाई पेन्सनपट्टाको पत्र लिन बोलाइहाले । एक घन्टा पनि कुर्न नपर्दै पेन्सनपटट्टाको काम सम्पन्न भएकामा खुसी हुनुभएका बुटवल नापी कार्यालयका ठाकुरप्रसाद गुरौ भन्नुहुन्छ – “२०४२ सालमा सिटरोल दर्ता गर्न आउँदा भने दुई दिनसम्म धाउनुपरेको थियो ।” यस्तै प्युठान जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय सहयोगी तिलकबहादुर खत्री पनि आफ्नो अतिरिक्तमानको विवरण बुझाउन दुई दिनसम्म कुर्नुपरेको थियो तर अहिले एकै घन्टामा सकेर आफ्नो बाटो लाग्न पाएकामा खुसी भएको बताउनुुुहुन्छ । विगतमा ‘मासुचिउरे अड्डा’का रुपमा परिचित किताबखानाले सूचना प्रविधिको विकासले नै २०ंं६० देखि यति छिटो काम सम्पन्न गर्न सकेको हो । क्यान्टिनमा लगेर मासुचिउरा खुवाएपछि मात्र कर्मचारीले पुराना फाइल केलाउने गर्थे रे, त्यसैले यस कार्यालयलाई मासुचिउरे अड्डा भनिने गरेको सुनेको किताबखानाकै नाम नबताउने एक पुराना कर्मचारीको भनाइ छ् । सूचना र प्रविधिको प्रयोगबाट कार्यालयको काम सहज बनाउँदै आएको किताबखानाले केही समयभित्र कर्मचारीका सिटरोल दर्तादेखिका सबै विवरण कम्प्युटरबाटै गर्न वेबसाइट क्षमतामा विस्तार गर्न लागेको छ । यसपछि सम्बन्धित कर्मचारीले अनलाइनबाटै आफ्ना वि

कोरिया जानका लागि इपिएस भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै गर्न सकिने

कोरिया जानका लागि इपिएस भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै गर्न सकिने

कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी अब मोबाइलबाटै गर्न सकिने भएको छ। नेपालमै पहिलो पटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप woori eps test तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५/२५ वटा प्रश्नहरु र सम्

मोबाइल सेवाको गुणस्तरीयतामा जोड

काठमाडौँ, ३२ जेठ । एसिया प्रशान्त क्षेत्रमा दूरसञ्चार सेवा (इन्टरनेट, मोबाइल, टेलिकमिनिकेसन) लाई एउटै मापदण्डमा सञ्चालन गर्न यस क्षेत्रका देशहरुले संयुक्त रुपमा सहकार्यलाई तीव्रता दिएका छन् । सोक्रममा एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी)को तेस्रो बैठक आजदेखि यहाँ सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजित सो बैठकमा यस क्षेत्रका ३८ देशका सूचना तथा सञ्चार, दूरसञ्चार प्रदायक संस्था एवम् प्रविधिसित सम्बन्धित निकायको सहभागिता छ । चारदिने सो बैठकले मुख्यतः यस क्षेत्रमा दूरसञ्चार

पत्रकार अभिमुखीकरण सुरु

हेटौँडा, २७ जेठ । विभिन्न छापा माध्यममा कार्यरत सम्पादकका लागि अन्तक्र्रियात्मक अभिमुखीकरण कार्यक्रम आजदेखि हेटौँडामा सुरु भएको छ । सूचना विभागको आयोजनामा सुरु भएको अभिमुखीकरणमा राजधानी र मोफसलका २६ सम्पादक सहभागी भएको विभागका छविकार शालिकराम कोइरालाले बताउनुभयो । तीन दिनसम्म चल्ने सो अभिमुखीकर

‘स्मृतिमा ईश्वरलाल’ पुस्तक सार्वजनिक

काठमाडौँ, २६ जेठ । उद्योगपति तथा समाजसेवी स्व ईश्वरलाल श्रेष्ठको व्यक्तित्वमा आधारित रहेर लेखिएको ‘स्मृतिमा ईश्वरलाल’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ । १९८८ भदौ २ गते जन्मिनु भई २०७१ कात्तिक १४ मा मृत्यु हुनुभएका श्रेष्ठले आफ्नो जीवनकालमा साल्ट ट्रेडिङ कर्पाेरेसन, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घको उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो । ईश्वरलाल स्मृति प्रतिष्ठानद्वारा यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र

पाँचदिने विकास पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बु, २५ जेठ । हिमाली जिल्ला सोलुखुम्बुमा पाँचदिने विकास पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा भएको तालिममा स्थानीय एफएम रेडियो तथा पत्रपत्रिकामा कार्यरत २२ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जेठ २० देखि २४ गतेसम्म सञ्चालित तालिममा आधारभूत पत्रकारिता तथा जिल्लाको विकास सम्भावनालाई कसरी सञ्चारमाध्यममा ल्याउने भन्ने विषयमा छलफल भएको आयोजक संस्था राष्ट्रिय सञ्चार विकास केन्द्रका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।

नापीबाट प्रवाह हुने सेवा प्रविधियुक्त – मन्त्री सुब्बा

इटहरी, २४ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल र नेपालीको सम्पत्तिको रक्षाका लागि कार्यरत प्राविधिक जनशक्तिले गर्ने सानो लापर्बाही वा कमजोरीले देश एवम् जनताको जिन्दगीभरको दुस्मन भइने अनि देशकै अस्तित्वमाथि प्रश्न चिह्न खडा गर्ने कार्य हुन नदिन सचेत हुनुपर्दछ भन्नुभएको छ । मन्त्री सुब्बाले आज सुनसरी जिल्लाको इटहरीमा नापी विभागले आयोजना गरेको पूर्वाञ्चल क्षेत्री तालिम गोष्ठीको उद्घाटनपछि बोल्नुहुँदै देशको भूगोलको ३५ प्रतिशत जमिनको मात्र स्रेस्ता व्यवस्थित रहेको बताउनुभएको छ । मन्त्री सुब्बाले देशलाई सुकुम्बासी हलिया, कमलरी, हरुवाचारुवा मुक्त बनाउन जरुरी रहेको उल्लेख

प्राविधिक शिक्षामा गरिएको संशोधन विधेयकप्रति विरोध

भक्तपुर, २२ जेठ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ मा प्राविधिक तथा व्यावसायिक शिक्षामा गरिएको संशोधनप्रति सम्बन्धित क्षेत्रमा सरोकार राख्ने विज्ञले विरोध गरेका छन् । शिक्षा ऐन २०२८ को आठौँ प्रस्तावित संशोधन विधेयकमा ‘प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा अन्तर्गत शिक्षा मन्त्रालयले तोेकेको विद्यालयमा मात्र अध्यापन गरिनेछ’ भन्ने उल्लेख छ । व्यवस्थापिका–संसद्बाट पारित हुने क्रममा रहेको शिक्षा ऐनले प्राविधिक तथा व्यावसायिक शिक्षालाई दुई धारका प्राविधिक जनशक्ति उत्पादन भई अन्योल बढ्ने उनीहरुको बुझाइ छ । काठमाडाँै विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्माले विधेयकले प्राविधिक शिक्षालाई ध्वस्त पार्न खोजेको आरोप लगाउनुभयो ।

सुलसुले अरु धेरै

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेस किन पराजित भयो ?

नेपाली कांग्रेस आफ्नो लामो गौरवमय इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको छ । स्थानीय निकायको...
मनोरञ्जन / साहित्य अरु धेरै

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको...

ओली सरकारले दिए जनतालाई उपहार : पेट्रोल र चिनीमा मूल्य वृद्धि

अहिले केपी ओलीको पार्टी र पुष्पकमल दाहालको पार्टीका साथै केही साना दलको मिलिजुलीमा सरकार चलाएका छन् । सरकारको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै