logo

साफ च्याम्पियनसिप फुटबल

बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज

क्यानको विशेष साधारणसभा हुँदै

नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्

नेपाललाई खेलकुदले मात्र चिनाएको छ : सदस्य सचिव विष्ट

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल

२०७४ खेलकुदका लागि मिश्रित वर्ष

२०७४ खेलकुदका लागि मिश्रित वर्ष

नेपाली खेलकुद क्षेत्रका लागि २०७४ साल मिश्रित रह्यो । वर्ष २०७४ मा नेपाली खेलकुदले क्रिकेटमा ऐतिहासिक सफलता प्राप्त ग¥यो भने अन्यमा मिश्रित नतिजा निकाल्यो । क्रिकेटमा नेपालले एक दिवसीय मान्यता पाउनु नेपाली खेल इतिहासकै मुख्य उपलब्धि रह्यो भने नेपाल क्रिकेट संघ (क्यान)को विवाद भने कायमै छ ।

डिपिएल  धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

डिपिएल धनगढीद्वारा काठमाडौँलाई १८२ रनको लक्ष्य

यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।

डिपिएल : पच्चीस लाख पुरस्कारका लागि धनगढी र काठमाडौँ भिड्दै

यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।

बिना अभ्यास थापाले जिते दुई स्वर्ण

यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् ।

बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड

गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।

पल्सर स्पोर्टस् अवार्ड जेठमा

नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ ।

भक्तपुर फुटबल संघमा सुजखू

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्षमा गौतम सुजखू पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

डिपिएल काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

डिपिएल काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

डिपिएल टिम चौराह धनगढी फाइनलमा

डिपिएल टिम चौराह धनगढी फाइनलमा

खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिडिसिए क्रिकेट : ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो

ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ बिडिसिए कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

११ औं आइपीएल सुरु

११ औं आइपीएल सुरु

ग्ल्यामर, पैसा र विश्वका स्टार खेलाडीहरुको जमघट रहने इन्डियन प्रिमियर लिग (आइपीए)को ११औँ संस्करण शनिबारदेखि सुरु भएको छ । सन् २००८ मा सुरु भएको आइपीएललले विश्व टी–२० क्रिकेटको संरचनालाई नै बदल्ने काम ग¥यो । अहिलेसम्म आइपीएलको १० औं संस्करण भइसकेको छ ।

मुख्यमन्त्रीद्वारा रङ्गशाला निरीक्षण

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गरेका छन् ।

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ ।

धनगढी प्रिमियर लिग  टिम चौराह धनगढी विजयी

धनगढी प्रिमियर लिग टिम चौराह धनगढी विजयी

रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

धनगढी प्रिमियर लिग टिम चौराह तीन विकेटले विजयी

धनगढी प्रिमियर लिग टिम चौराह तीन विकेटले विजयी

धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।

बिडिसिए कप क्रिकेट चैत २५ देखि

बिडिसिए कप क्रिकेट चैत २५ देखि

यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ ।

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै