logo

पेस्तोलसहित दुई पक्राउ

प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा

विश्वमै लोपोन्मुख तीन प्रजातिका चरा भेटिए

गोरखामा विश्वमै लोपोन्मुख अवस्थामा रहेका तीन प्रजातिका चरा भेटिएका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित लुदी दामगाडे सामुदायिक वनमा विश्वकै दुर्लभ

पाल्पामा ३१७ एचआइभी सङ्क्रमित फेला

पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४/७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको

तिलोत्तमा नगरपालिकामा करोडौंको  स्वास्थ्य केन्द्र उपयोगविहीन

तिलोत्तमा नगरपालिकामा करोडौंको स्वास्थ्य केन्द्र उपयोगविहीन

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नं. १७ को पिपरहियामा अवस्थित बीपी ग्राम स्वास्थ्य उपचार केन्द्रको करोडौंको सम्पत्ति उपयोगविहीन अवस्थामा रहेको छ । भवन पनि हिन्दी फिल्महरुको भूत बंगलाजस्तै देखिएको छ ।

ठेकेदार र वन कर्मचारीको  ‘सेटिङ’मा बहुमूल्य जडीबुटीको  अवैध सङ्कलन

ठेकेदार र वन कर्मचारीको ‘सेटिङ’मा बहुमूल्य जडीबुटीको अवैध सङ्कलन

जिल्लामा हजारौं क्विन्टल जडीबुटीको अवैधरुपमा सङ्कलन गरिएको छ । ठूलो परिमाणमा कटुकी, वन लसुन, सेतक चिनी र सतुवालगायतका बहुमूल्य जडीबुटीको सङ्कलन भइरहेको पाइएको हो ।

राष्ट्रिय परिचय–पत्र वितरण

राष्ट्रिय परिचय–पत्र वितरण

राष्ट्रिय परिचय–पत्र वितरणको कार्य पाँचथरबाट सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले सोमबार पाँचथरको फिदिम नगरपालिका–४ की एक सय एक वर्षीया भगवतीदेवी भण्डारीलाई पहिलो राष्ट्रिय परिचयपत्र

एसएमएसबाटै प्रसूति सेवा

जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको

क्यूङ टिप्न विद्यालय बन्द

औषधिको रूपमा प्रयोग गरिने क्यूङ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार/पाँच घण्टा टाढा

पूर्वाधारको चार करोड बाँडफाँड

सोलुखुम्बुमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको चार करोड बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य हेमकुमार राई सुरवीर संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास

उदयपुर सिमेन्ट उद्योगबाट बढी उत्पादन

उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा

जरिवाना असुली गर्न बाँकी

म्याग्दी जिल्ला अदालतबाट भएका फैसलामा दोषी ठहरिएका प्रतिवादीहरुबाट रु पाँच करोड ४९ लाख ४२ हजार ४४ जरिवाना असुलउपर गर्न बाँकी रहेको छ । गत वर्षको

मन्त्रालयहरुले जुनसुकै बेला पनि आन्तरिक रकमान्तर गर्न पाउने

अर्थ मन्त्रालयले सबै मन्त्रालयहरुलाई आन्तरिक रकमान्तर गरी काम गर्न सुझाव दिएको छ । विभिन्न मन्त्रालयहरुले रकमान्तर नगरी गैरबजेटरी निकासाका लागि दबाब दिनथालेपछि अर्थ मन्त्रालयले बजेट वक्तव्यमार्फत दिइएको रकम सकेर मात्र थप बजेटका लागि प्रक्रिया अगाडि बढाउन सुझाव दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा भौतिक पूर्वाधार तथा यातायातलगायतका पुँजीगत

रु ३५ करोड ६० लाख जापानी अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा

अग्ला पुल हेर्न पर्यटकको घुइँचो

जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा

भारतमा वाइवाइ  चाउचाउमाथिको प्रतिबन्ध यथावत्

भारतमा वाइवाइ चाउचाउमाथिको प्रतिबन्ध यथावत्

भारतको विभिन्न सहरमा सीजी ग्रुपद्वारा उत्पादित वाइवाइ चाउचाउ गुणस्तरहीन भएको ठहर गर्दै बिक्रीमा लगाएको प्रतिबन्ध यथावत् रहेको पाइएको छ । गत २०७२ जेठ २२ गते भारतको तमिलनाडू राज्यमा वाइवाइ चाउचाउको बिक्रीमाथि प्रतिबन्ध लगाइएको विज्ञप्ति नै जारी गरी सर्वसाधारणलाई समेत सचेत गरिएको थियो । तमिलनाडू राज्य सरकारले भारतको नेस्ले ब्राण्डको म्यागीसँगै सीजी ग्रुपको

कुुन बैंकमा पैसा राख्दा सुरक्षित ?

कुुन बैंकमा पैसा राख्दा सुरक्षित ?

मान्छे जतिसुुकै बेइमान होस्, सयौं बेइमानी गरेर पैसा कमाओस्, उसलाई जीवनमा एक जना असल व्यक्तिको आवश्यकता पर्छ । बेइमानी गरेर कमाएको धन दीर्घकालसम्म सुरक्षित राख्नको लागि पनि उसलाई इमानदार र असल व्यक्ति वा संस्था चाहिन्छ । त्यही भएर नै हुुनसक्छ – विश्वबजारमा यति धेरै बैंक तथा फाइनान्स कम्पनीहरु खुुलेका । बैंक तथा फाइनान्स कम्पनीहरुलाई विश्वास गरेर

विद्यार्थीले बनाए रोबोट

झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत

भारतीय औषधि बरामद

महोत्तरीको पश्चिमी सिमानाका सम्सी गाउँपालिकाबाट गए राति प्रहरीले करीब रु दुई लाख मूल्य बराबरको भारतीय औषधि बरामद गरेको छ । भन्सार छलेर भारतबाट नेपाल

दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै