logo

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ ।

श्रीलङ्काका राष्ट्रपतिद्वारा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

श्रीलङ्काका राष्ट्रपतिद्वारा संसदको निलम्बन फुकुवा, सोमबार बैठक

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको निलम्बन फुकुवा गरेका छन् ।

दुर्घटनाबाट बच्यो कतार एयरवेज

दुर्घटनाबाट बच्यो कतार एयरवेज

एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ ।

बजार प्रतिस्पर्धामा सामसुङ अझै अब्बल

बजार प्रतिस्पर्धामा सामसुङ अझै अब्बल

सामसुङले स्मार्टफोन बजारमा वर्ष २०१८ को पछिल्लो तीन महिनामा आफूलाई अग्रस्थानमा सफल भएको जनाएको छ । दक्षिण कोरियास्थित विशाल स्मार्टफोन कम्पनीले मङ्गलबार भनेको छ, फोनमा प्रयोग

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण

गुजरातमा विश्वकै अग्लो स्मारक अनावरण

भारतको गुजरातमा निर्माण गरिएको विश्वकै सबैभन्दा अग्लो स्मारकको बुधबार अनावरण गरिएको छ । स्मारक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भब्य कार्यक्रमबीच अनावरण गर्न लाग्नुभएको हो ।

‘भारतीय रिजर्व बैंक र अर्थ मन्त्रालयबीच तनाव’

भारतीय रिजर्ब बैंक (आरबीआई) र अर्थ मन्त्रालयबीच सम्मान र विश्वासको समस्या देखिएपछि यसको प्रभाब सार्वजनिक वृत्तमासमेत देखिने अवस्था आउँदासमेत नत मन्त्रालय न बैंकले नै यसलाई सुल्झाउने प्रयास

चीनले प्रविधि चोरेको अमेरिकी आरोपपछि कारोबारमा कडाइ

अमेरिकाले आफ्ना फर्म तथा कम्पनीलाई सफ्टवेयर तथा प्रबिधिजन्य समानलाई राष्ट्रिय सुरक्षा चासोका कारण देखाउँदै चिनियाँ कम्पनीसँग कारोबार गर्नमा कडाइ गरेको छ । अमेरिकी वाणिज्य विभागले चीनमा सामान

जियालाई थप सात वर्ष जेल सजाय

बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक

कोरियाली प्रायद्वीपमा युद्धको विधिवत् समाप्तिको तयारी

उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी सुरु भएको दक्षिण कोरियाले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया

काबुलमा आत्मघाती आक्रमणमा ६ घाइते

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

इन्डोनेसियाली विमान दुर्घटनाग्रस्त १ सय ८८ यात्रुको जीवनको झिनो आशा

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुवाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् ।

चिनियाँ स्मार्टफोनले भारतीय मोबाइल कम्पनीलाई विस्थापित गर्दै

भारतीयहरूले आर्थिक वर्ष २०१८ को सुरुदेखि अहिलेसम्म ५० करोडभन्दा बढी भारतीय रूपैँया चिनियाँ विभिन्न चार ब्राण्डका स्मार्टफोनका लागि खर्च गरेका भारतीय अर्थ विश्लेषक तथा उद्योगीहरूले जनाएका छन् ।

हप्तामा दुई जना अर्बपति उत्पादन गर्दै चीन

चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ । चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा

अमेरिकामा ११ यहुदीको हत्या

यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर अमेरिकाको पिट्सबर्गको प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसलाई अमेरिकी अधिकारीले अमेरिकी इतिहासमा यहुदी समुदायलाई

पाकिस्तानमा भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध

पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्वआदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश

अफगानिस्तानको संसदीय  निर्वाचन र भविष्य

अफगानिस्तानको संसदीय निर्वाचन र भविष्य

पाँच दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रुमलिएको अफगानिस्तानमा गत अक्टोबर २० मा संसदका लागि निर्वाचन भयो । हिंसा, आतङ्क, त्रास र असुरक्षाबीच सम्पन्न यो चुनावको अन्तिम नतिजा

अर्जेन्टिनालाई थप कर्जा दिइने

अर्जेन्टिनालाई थप कर्जा दिइने

आर्थिक सङ्कटबाट अघि बढेको अजेन्टिनालाई दिइदै आएको कर्जालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले ५६ अर्ब अमेरिकी डलर उपलब्ध गराउने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी समितिले आर्थिक तथा मुद्रा गिरावटको

जापानी पत्रकार तीन वर्षपछि रिहा

जापानी पत्रकार तीन वर्षपछि रिहा

जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्षभन्दा लामो समयपछि मुक्त भएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी

इराकका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण

इराकका नयाँ प्रधानमन्त्रीद्वारा शपथग्रहण

इराकको नयाँ प्रधानमन्त्रीको रुपमा अदेल अब्दुल माहदीले बुधबार शपथग्रहण गरेका छन् । इराकको संसदले त्यहाँको २२ सदस्यीय मन्त्रिपरिषदलाई १४ जनामा सीमित गरेसँगै माहदीले सपथ गर्नुभएको हो । संसदले भने २२ मध्ये

अमेरिकामा पाइपबमको आतंक अनुसन्धान जारी

अमेरिकामा पाइपबमको आतंक अनुसन्धान जारी

संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सीएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक रोजगारी कहिलेसम्म ?

केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
मनोरञ्जन / साहित्य अरु धेरै

घरबेटीविरुद्ध अनुगमन कहिले ?

नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै