logo
हिमालयन बैंकद्वारा आवास मा.वि लाई ल्यापटप तथा कम्प्युटर प्रदान

हिमालयन बैंकद्वारा आवास मा.वि लाई ल्यापटप तथा कम्प्युटर प्रदान

हिमालयन बैंक लिमिटेडले आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं–१४ कुलेश्वरस्थित कुलेश्वर आवास............

उन्नती माईक्रो फाईनान्स द्वारा बृद्ध–बृद्धालाई सहयोग

रुपन्देहीको भैरहवामा अवस्थित उन्नती माईक्रो फाईनान्स लिमिटेडले आफ्नो स्थापनाकालको तेश्रो वर्षको अवसरमा सामाजिक कार्यमा हात बढाएको छ ।

भएभरको पैसा घरजग्गा र धितोमा

बैंकहरुले आफूसँग भएको पैसा घरजग्गा र सेयरमा लगानी गरेका छन् । यसले बैंकिङ क्षेत्रमा निक्षेप सामान्य मात्रामा बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा बैंक .......

रिलायवल लाइफ इन्स्योरेन्सद्वारा औपचारिक कारोबार सुुरु

काठमाडौं, असोज ३१ । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको छ । कम्पनीले असोज २९ गते आइतबारबाट कारोबार शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष ..........

मेरो माइक्रोफाइनान्सको पाँचौँ वार्षिक साधारणसभा

मेरो माइक्रोफाइनान्सको पाँचौँ वार्षिक साधारणसभा

काठमाडौं, असोज ३१ । मेरो माइक्रोफाइनान्सको पाचौं वार्षिक साधारणसभा गरिएको छ । फाइनान्सले सोमबार नुुवाकोटको होटल वाटर टावरमा पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको .............

प्रभुु इन्स्योरेन्स कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

प्रभुु इन्स्योरेन्स कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, असोज ३१ । प्रभुु इन्स्योरेन्स कम्पनीले ४६ प्रतिशतको अनुुपातमा हकप्रद सेयर जारी गर्ने प्रकृया सुरु गरेको छ । कम्पनीको आइतबार साँझ बसेको सञ्चालक समितिको तीन सय ५४औँ बैठकले हाल कायम रहेको चुक्ता........

रिडी हाइड्रोपावर कम्पनीद्वारा बोनस समायोजन

काठमाडौं, असोज ३१ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस सेयरको मूल्य समायोजन गरेको छ । कम्पनीले छ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य एक सय ५४ रुपैयाँ तोकेको छ । पछिल्लो पटक एक सय ........

बैंक अफ काठमाण्डूबाट बिजुुलीको बिल तिर्नसकिने

काठमाडौं, असोज ३१ । बैंक अफ काठमाण्डूले बिजुुलीको बिल तिर्नसक्ने सुविधा उपलब्ध गराएको छ । बैंकले आप्mनो ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बिओके स्मार्ट मोबाइल बैंकिङ्गद्वारा घरमै बसी...........

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुुख कार्यकारीमा मिश्र

काठमाडौं, असोज ३१ । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुुख कार्यकारी अधिकृतको पदमा विष्णुुबाबुु मिश्र नियुुक्त भएका छन् । शुुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मिश्रलाई प्रमुुख कार्यकारी प्रमुुख कार्यकारी ..........

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ, असोज ३० । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक.............

सूर्योदय लघुुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने

सूर्योदय लघुुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, असोज ३० । सूर्योदय लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी चार करोड रुपैयाँबाट १९ प्रतिशतको अनुपातमा ७६ लाख..........

स्वदेशी लघुवित्तले हकप्रद सेयर जारी गर्ने

स्वदेशी लघुवित्तले हकप्रद सेयर जारी गर्ने

काठमाडौं, असोज ३० । स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । संस्थाको यही असोज २७ गते बसेको सञ्चालक समितीको ४६औं बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशतको अनुपातमा बोनस ...........

वोमी माइक्रोले २१ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज ३० । वोमी माइक्रो फाइनान्स वित्तीय संस्थाले २१ दशमलव ५२ प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीको २० प्रतिशत अर्थात् एक करोड.......

कैलाश विकासको कोहलपुरमा शाखा

काठमाडौं, असोज ३० । कैलाश विकास बैंकले बाँकेको कोहलपुरमा पनि शाखा विस्तार गरेको छ । यो समेत गरी बैंकको कुुल शाखा ३९ वटा पुुगेको छ । बैंकका प्रमुुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आइतबार उक्त..............

सिटिजन्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, असोज ३० । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भूकम्पबाट अतिप्रभावित जिल्ला नुवाकोटका छवटा गा.वि.स.हरु (वागेश्वरी, गोस्र्याङ्ग, खड्ग भञ्जयाङ्ग, मनकामना, जिलिङ्ग...........

एनएमबी क्यापिटलको लाभांश पारित

काठमाडौं, असोज ३० । एनएमबी क्यापिटल लिमिटेडको लाभांश वितरणको प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार एनएमबी बैंकको कार्यालय बबरमहलमा सम्पन्न भएको सातौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षमा ...........

सानिमा बैंकको १६ प्रतिशत लाभांश पारित

काठमाडौं, असोज ३० । सानिमा बैंकको १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको १३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७३/०७४ को खुुद मुनाफाबाट उक्त अनुपातमा ............

नबिल बैंकद्वारा महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

नबिल बैंकद्वारा महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

काठमाडौं, असोज २९ । नविल बैंकले महानगरीय प्रहरी वृत्त दरबार मार्गलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअतर्गत इलेक्टा«ेनिक डिजिटल डिस्प्ले र एलईडी टेलिभिजन ........

मञ्जुुश्री फाइनान्सको पुँजीवृद्धिको प्रस्ताव पारित

मञ्जुुश्री फाइनान्सको पुँजीवृद्धिको प्रस्ताव पारित

काठमाडौं, असोज २९ । मञ्जुुश्री फाइनान्सले पुँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । फाइनान्सको बुुधबार राजधानी कामाडौमा सम्पन्न बिशेष साधारणसभाले हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत अर्थात एक .........

आदर्श स्वावलम्बनको ऋण लगानी एक करोड बढी

जनकपुरधाम, असोज २९ । नेपालकै सबैभन्दा होचो ठाउँ मुखियापटी मुसहरनियाँ गाउँपालिकामा विगत १२ वर्ष पहिला स्थापना भएको आदर्श स्ववलम्बन बचत तथा ऋण सहकारी संस्थाले एक करोडभन्दा बढी ऋण लगानी...............

सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै