logo
गाईपालक किसानको सम्झनामा बिपी

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर तपाईंको गाईले दिएपछि मात्र ल्याउनुस् अहिले ल्याउनु पर्दैन, तपाईंले पैसा पाइरहनुहुन्छ ।” विसं २०१७ पुस १ गते शाही..................

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

मानिसलाई जस्तै रोबोटमाथि पनि कर !

केही समयअघि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका बिल गेट्सले मानिसको रोजगारी खाइरहेको रोबोटमाथि पनि मानिसलाई जस्तै कर लगाउनुपर्ने बताएका थिए । यसले मानिसहरुको रोजगारी...............

चुनावभन्दा लुट्नै सजिलो

चुनावभन्दा लुट्नै सजिलो

रामप्रसाद पुडासैनी,फागुन, आफ्ना माग पूरा नभएको भन्दै मधेसी मोर्चामा आबद्ध दलहरु स्थानीय निर्वाचनमा जान मानिरहेका छैनन् । निर्वाचनबाट चयन नभए पनि गाउँदेखि केन्द्रसम्म भागबन्डा गरेर खान पाएपछि उनीहरुले निर्वाचनलाई खासै महत्व दिएका छैनन् । मोर्चाले उठाउको मागको बारेमा सरकारमा रहेका दलका ...

भारतीय एजेन्डा सिंहदरबारभित्र प्रवेश

भारतीय एजेन्डा सिंहदरबारभित्र प्रवेश

रामप्रसाद पुडासैनी, फागुुन, सधैं भारतीय एजेन्डा बोकेर हिँडेको आरोप लाग्दै आएको र केही घटनामा पुष्टिसमेत भएको बेला मधेसी मोर्चा फेरि पनि भारतको अर्को एजेन्डा बोकेर सिंहदरबारभित्र पसेको छ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको कुरा पत्याउने हो भने पनि मधेसी मोर्चाले स्थानीय ...

भण्डारी राष्ट्रपति कि एमाले नेता !

भण्डारी राष्ट्रपति कि एमाले नेता !

वर्षदिनको सेरेफेरोमै रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको समयले उनी राष्ट्रपति नभएर एमालेको नेताका रुपमा प्रकट हुन थालेकी छन् । यो हप्ता उनले मधेसी मोर्चाका नेताहरुलाई ......

विनोद चौधरीको वाईवाईमा लगानी शंकाको घेरामा

विनोद चौधरीको वाईवाईमा लगानी शंकाको घेरामा

काठमाडौं, कुनै पनि एक नेपाली विश्वको धनाढ्यको सूचीमा देखिनु गौरवको कुरा हो । विनोद चौधरीको व्यापार व्यवसाय धेरै देखिए पनि उनको वाईवाई चाउचाउको प्रगति उल्लेख्य मान्न .........

प्रहरी दमनको फोटो खिचेकै कारण..........

प्रहरी दमनको फोटो खिचेकै कारण..........

– शिव डुम्रे म स्वभावैले प्रहरीसँग हिमचिम गर्ने मान्छे । अहिलेपनि एसएसपी, एसपी देखी डिएसपी, ईन्स्पेक्टर, सई, असई, हवल्दार, जवान देखी भान्सेसम्मका प्रहरी अधिकृतहरुसँग राम्रै हिमचिम छ । देवानागरीमा सबै लेख्न नआए पनि केही लेभलसम्म टेलिफोन सम्बाद होस् या भेट सम्बाद मेरो राम्रै उठनबसन हुन्छ । उठ्ने र बस्ने कुरा त एउटा भयो तर सम्बन्ध कायम गर्न त्यति साह्रै लाटो छैन भन्ने प्रमाणमात्र यहाँ पेश गर्दा त्यती अतित्युक्ती चाहि नहोला ।

पत्रकारको योग्यता कति ?

नारायण कँडेल हरेक क्षेत्रमा सम्बन्धित सिपको क्षमताका साथै औपचारिक शैक्षिक योग्यता पनि आवश्यक हुन्छ । तर मानिसको जन्मसिद्ध मौलिक अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त भने सभ्य तथा प्रजातान्त्रिक समाजले स्वीकार गर्न सक्ने विषय होइन । यस्ता जन्मसिद्ध अधिकारको प्रयोगमा शैक्षिक योग्यताको पूर्व सर्त तोक्नका लागि सरकारले मानिस जन्मनुभन्दा पहिल्यै उसलाई आवश्यक शिक्षा–दीक्षाको व्यवस्था गर्न सक्नु पर्छ ।

अब विकासका लागि राजनीति गरौँ – मुख्यसचिव डा सुवेदी

पोखरा, २० असार । मुख्यसचिव डा सोमलाल सुवेदीले हामीले राजनीति धेरै ग¥यौँ अब विकासका लागि राजनीति गरौँ भन्नुभएको छ । लेखनाथनगरपालिकाको पचभैयामा वडा नं १०, ११ र १२ का जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले आज स्थापना गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उहाँले मनैदेखि नै यसमा लागेर विकासका योजना अघि बढाउन सक्यौँ

सेयर बजारमा अपत्यारिलो वृद्धि, कालोधनलाई सेतो बनाउने जुक्ति

अभय शर्मा नेपालको एकमात्र सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हरेक दिन नयाँ रेकर्ड बन्न थालेको छ । ०६५ साल भदौमा एक हजार १७३ को विन्दुलाई विगतको बुलिस (उच्च विन्दु) मानिँदै आएको नेप्सेले सो विन्दु तोडेको निकै लामो समय भइसकेको छ र हिजोआज बजारमा नेप्सेले हरेक दिन नयाँ रेकर्ड बनाउनुले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । विशेषगरी बैंकिङ, इन्स्योरेन्स र माइक्रोफाइनान्स कम्पनीहरुको सेयर अपत्यारिलो तवरले अघि बढेपछि यसको कारण खोतल्नैपर्ने भएको छ । बजारमा हाल उच्च तरलता भएको अवस्थामा कमर्सियल बैंकमा निक्षेपको ब्याजदर डेढ प्रतिशतसम्म झरिसकेको छ । त्यसको तुलनामा सेयर बजारले गरेको लगानीको प्रतिफल अझै पनि उच्च रहनुले सबैलाई आश्चर्यचकित तुल्याएको हो । जानकारहरुका अनुसार पछिल्लो समयमा आएर नेपालको सेयर बजार कालोधनलाई सेतो बनाउने भरपर्दो माध्यम बनिरहेको छ । अवैध रुपमा आर्जन गरेको अर्बौं रुपैयाँ यतिबेला सेयरमा लगानी भइरहेको जानकारहरु बताउँछन् । अवैध आर्जन गर्नेहरुले सेयरलाई लगा

सत्य निरुपणः न्याय पाउने आशामा उजुरीको ओइरो

(कालिका खड्का) काठमाडौँ, १६ असार । लामो प्रतीक्षापछि न्याय पाउने आशामा सत्य निरुपण तथा मेलमिलाप आयोगमा उल्लेखनीय रुपमा उजुरी आइरहेका छन् । दश वर्षअघि सशस्त्र द्वन्द्वको पीडामा राहत पुग्ने आशामा दैनिक उजुरी आउने क्रम जारी छ । अहिलेसम्म आयोगमा ४५ हजार उजुरी परिसकेका छन् । दुई महिनादेखि आयोगले असार २ गतेदेखि लागू हुनेगरी ३० दिन थप गरेको छ । थपिएको समयावधिसम्म ५० हजार उजुरी पुग्ने आयोगको अनुमान छ । आयोगले परेका उजुरीको प्रारम्भिक चरणमा द्वन्द्वकालको घटना भएकाले आवश्यक प्रमाण पुगे÷नपुगेको अध्ययन गर्नेछ । प्रमाण नपुगेका र आयोगको कार्यक्षेत्रभित्र नपरेकालाई तामेलीमा राखेर काम अघि बढाउने तयारी गरेको छ । “हत्याको कति ? विस्थापितको कति

नरेन्द्र मोदीका नारामा, नयाँ शक्तिको अभियान

नरेन्द्र मोदीका नारामा, नयाँ शक्तिको अभियान

केदार सुवेदी, दुई वर्षअघि मात्र भारतमा आफ्नो चुनावी यात्रामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नारा थियो – ‘सबका साथ, सबका विकास’ । दुई वर्षपछि यो नारा नेपालमा भित्रियो नयाँ शक्तिका नाममा र यसलाई आफ्नो भनी प्रचार गरे बाबुरामले । उनको नारा हो– ‘अबको निकास, आर्थिक विकास ।’ फरक रह्यो भाषाको, त्यहाँ हिन्दी भाषामा यो नारा लाग्यो भने यहाँ नेपालीमा । विकासको कुरा जसले पनि गर्न हुन्छ । तर ठ्याक्कै अरु कसैले भनेको कुरा केवल भाषामा उल्था गरियो भने त्यसको स्रोत उल्लेख गर्नुपर्छ । योचाहिँ भएन । मोदीले यो मेरो नारा हो किन चो¥यौ नभन्लान् तर अरुलाई त कता–कता किरिकिरी लाग्ने नै भयो त्यो पनि खुलारुपमै । लेखक अमरदीपलाई असह्य नै भएछ लेखिहाले । नयाँ शक्तिका प्रस्तावक बाबुराम आफ्नै विगतलाई कहिल्यै नहेर्ने मध्येमा पर्छन् । तर कुनै पनि मान्छेसँग उसको विगत झुण्डिएकै हुन्छ, उसको प्रत्यक्ष परिचय बनेर । त्यसकारण त्यो व्यक्ति विगतको गुणदोषकै मूर्ति भने हुन्छ । उनले विगतमा जे गरे त्यो काम गलत थियो तर उनले त्यसलाई कहिल्यै गलत मानेनन् । माओवादी जनयुद्धकालमा १७ हजारको रगत बगाएर त्यसको जिम्मेवारी लिन्न भनी भाग्न मिल्छ रु टिप्पणीकारहरुले सधैँ यो प्रश्न गरिरहेका छन् तर उत्तरचाहिँ पाएका छैन

तीन अर्ब ५० करोडको घोटाला, किन आँखा परेन ?

केदार सुवेदी , तीन अर्ब ५० करोड रुपैयाँ भनेको सानो होइन । यति ठूलो रकम घोटाला भएको पूरै साढे दुई वर्ष बितिसक्दा पनि र यस्तो घोटालाका कागजातहरु सार्वजनिक भइसकेपछि पनि न संसद्का समितिहरु, न अख्तियार कसैले पनि छानबिनमा रुचि नदेखाउनु जति ठूलो घोटाला त्यति नै ठूलो रहस्यको विषय भएको छ । नेपाल र चीनबीच २०७० मंसिर १३ मा छ थान जहाजका लागि छ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा तीन अर्

गङ्गा आरती ः धार्मिक पर्यटनलाई टेवा पु¥याउँदै

(वीरेन्द्र कर्ण) जनकपुरधाम, ३२ जेठ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य जनकपुरधामको गङ्गा आरतीका कारण प्रसिद्धि बढ्दै गएको छ । गङ्गा आरती कै कारण राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको जन्मथलो जनकपुरको धार्मिक पर्यटनमा एउटा आयाम थपिएको छ ।

नयाँ शक्तिबाट पहिलो दिन नै कानुनको गम्भीर उल्लङ्घन

केदार सुवेदी, विना अनुमति रंगशालाको आकाशमा ड्रोन ! मानवरहित यान ‘ड्रोन’ उडाउन सरकारले अनुमति दिनुपर्छ । आइतबार आयोजित पार्टी घोषणासभामा नयाँ शक्तिको झण्डा बोकेको ड्रोन रंगशालाको आकाशमा उडेको थियो । भट्टराईले पार्टी घोषणा गर्नुअघि आकाशमा उडेको उक्त ड्रोन विना अनुमति उडाइएको पाइएको छ ।

राष्ट्रपति भण्डारी एमालेकी हुन् कि राष्ट्रकी ?

राष्ट्रपति भण्डारी एमालेकी हुन् कि राष्ट्रकी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी निजी सचिवालय सदस्य सुमित्रा थापाले राष्ट्रपति भण्डारी विश्वको शक्तिशाली महिलाहरुको सूचीमा ५२ औं स्थानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट बधाइ दिइन् । नेपालको पहिलो महिला राष्ट्रपति भण्डारी शक्तिशाली महिलाको सूचीमा पर्नु आम नेपालीका लागि गौरवको विषय पनि हो । राष्ट्रपति भण्डारीकी सचिवालय सदस्य थापाले भण्डारीलाई मात्र नभइ आम नेपालीलाई शुभकामना दिएकी छन् । थापाले राष्ट्रपति भण्डारीले शुभकामना त दिएकी

मेरो बहिनी संगितालाई शुभकामना !! - गगन थापा

मेरो बहिनी संगितालाई शुभकामना !! - गगन थापा

यो वर्षको कक्षा १२ को परीक्षा मेरो लागि विशेष भएको छ। २०६५ सालमा पाल्पाको रामपुरको एक कार्यक्रममा पुग्दा कालिगण्डकी किनारामा चिया दोकान गर्ने दल बहादुर रानासंग भेट भयो। छोटो कुराकानीमा उनले छोरी संगितालाई पढाउन नसकेको गुनासो गरे। यो सुनिसकेपछि मलाई हामीले केही गर्नुपर्छ भन्ने लाग्यो र भाइबहिनी नामक एउटा अभियान शुरू गरें। यो अभियान एकदम सामान्य थियो। हाम्रो देशमा संगिता जस्ता लाखौं भाइबहिनी

सुलसुले अरु धेरै

ग्यासको मुल्य बढाउन आन्दोलनको तयारी

ग्यास सिलिण्डरको मुल्य बढाउन...

एयरपोर्टमा डलर पक्राउ

काठमाडौँ, असोज २९ । शनिबार FZ576 को उडानबाट दुवै जान...

ज्ञानेन्द्र स्वादेश फिर्ता

काठमाडौं, असोज २९ । फर्किने मिति एकहप्ता सारेर...

शिव शंकर किन आए ?

गत शनिबार काठमाडौँ आएर होटल -याडिशनको २६१ नं. कोठामा बसेका नेपालका लागि...

ड्रयागन एयरमा सुलसुले

बुधबार राति पौने १२ वजे ड्रयागन एयरबाट काठमाडौं आएका...

भारतीय राजदूतको सुलसुलेः

भारतीय राजदूत सोमबार विहान एयर इन्डियाबाट काठमाडौं आएर दिउँसो...

सम्पादकीय अरु धेरै

बैंकहरुको भौतिक उपस्थिति मात्र सबै कुरा होइन

नेपाल अहिले संघीय गणतन्त्रमा गएको छ । सोहीअनुसार नेपालमा सात सय ५३ स्थानीय निकाय गठन भएका छन् । राष्ट्र बैंकका केही उच्च अधिकारीरुले यसै साता एउटा सार्वजनिक...

चियाखेतीमा एक दशकको उत्पादन र निर्यात स्थिति

विश्वनाथ खरेल । चिया विश्वमा पानीपछि सबैभन्दा बढी प्रयोग हुने पेयपदार्थ हो । यसरी चियाको प्रयोग इ.पू. २७३७ देखि...
मनोरञ्जन / साहित्य अरु धेरै

१९ वर्षे युवकको ९० वर्षे रुप

बुटवल । भनिन्छ, कला कहिल्यै मर्दैन । तर हाम्रो समाजमा त्यस्ता कला पनि छन् जुन कलाले स्थान पाउन नसकेर त्यतिकै...

गाईपालक किसानको सम्झनामा बिपी

“बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै