logo
स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो रोदीघर देशमा मात्र नभएर विदेशमा बस्ने नेपालीले पनि मन पराउन लागेपछि कार्यक्रमको शिखर

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

रंगमञ्चमा नेप–ग्याजम लाइभ स्ट्याण्डअप कमेडी शो सिजन–३

विगतका केही महिनादेखि युट्युबमा निकै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्ट्याण्ड(अप कमेडी शोले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा शनिबार लाइभ स्ट्याण्ड–अप कमेडी शो सिजन–३

प्रवासमा पुरुषोत्तमको एकल सांगीतिक कार्यक्रम

प्रवासमा पुरुषोत्तमको एकल सांगीतिक कार्यक्रम

आफ्नो देश छाडेर प्रवासी भूमिमा अध्ययन, रोजगार वा रोजगारको व्यवसाय गरेर बसेका नेपालीहरुमाझ मनोरञ्जनका लागि विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् । जुन कार्यक्रममा सामूहिक र एकल हुने गरेका छन् ।

गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” (भिडियो सहित)

गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” (भिडियो सहित)

नेपाली लोक गीत संगीतमा निकै रुचाइएका गायक तिलक ओली र गायिका करिष्मा डिसीको तिजको लोक कोशेली “भैसी गयो खोलै खोल” गीतको भिडियो भखरै बजारमा आएको छ । नेपाली लोक सस्कृतिको सरक्षण गर्दै आएको गामवेसी म्युजिक प्रालीको प्रस्तुतिमा डेनु ओलीको सो गीत अहिले सर्वाधिक चर्चाको शिखरमा रहेको छ ।

व्यावसायीक क्यामरा म्यानहरुको माग बढ्दै

व्यावसायीक क्यामरा म्यानहरुको माग बढ्दै

रोजगारीको अभावमा दैनिकरुपमा हजारौं युवा युुवतीहरु बिदेश पलायन भइरहेको अवस्थामा पछिल्लो समय व्यवसायीक छायाँकार (क्यामराम्यान) हरुको माग पनि बढ्दै गएको छ । मानिसहरुको रुची र चाहानमा आएको परिवर्तन अनुुसार दैनिकरुपमा हुुने बिभिन्न सभा, समारोह, बिभिन्न किसिमका पार्टीहरुका कारण पनि पछिल्लो समय छायाँकारकोरुपमा स्वरोजगार हुुनेहरुको संख्या बढ्दै गएको हो ।

वर्षा याममा धेरै चलचित्र प्रदर्शनको भिड

वर्षा याममा धेरै चलचित्र प्रदर्शनको भिड

जब जब वर्षा याम सुरु हुन्छ तब तब नेपाली चलचित्र बजारमा प्रदर्शन गर्ने भीड बढेको हुन्छ ।

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

चलचित्र ‘शत्रु गते’ युएईमा जुलाई १२ देखि प्रदर्शन हुने

सर्वाधिक बहुप्रतिक्षीत नेपाली चलचित्र ‘शत्रुू गते’ युएईका बिभिन्न हलमा पर्दशनी हुने भएको छ । नेपाली चलचित्र हलमा व्यावसायिक रुपमा उधुम मच्याउन सफल चलचित्र ‘ शत्रुू गते ’ को खाडी राष्ट्रको पहिलो शो युएईमा आगामी जुलाई १२ तारिक हुने भएको हो ।

कलाको तीज कोशेली चिटिक्कै मलाई सुहायो बजारमा

कलाको तीज कोशेली चिटिक्कै मलाई सुहायो बजारमा

काठमाडौं, विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत गायनमा क्रियाशील गायिका कला पंगेनीले यसपालिको तीजलाई लक्षित गरेर चिटिक्क मलाई सुहायो तीज गीत सार्वजनिक गरेकी छिन् ।

दोहोरी गीतमा रम्दै र जम्दै सापकोटा

दोहोरी गीतमा रम्दै र जम्दै सापकोटा

हालसम्म उनको फुुल्यो बेली जाइ, चाइना बोर्डर, सम्झे मुुुटुु खान्छ, ढाँट्यौ मायाले र झल्को आउँछ गीत बजारमा आइसकेका छन् ।

मनोरञ्जन क्षेत्र लक्ष्यित सडक नाटक

‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ ।

सगरमाथा म्युजिक अवार्ड हुँदै

सगरमाथा म्युजिक अवार्ड हुँदै

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ ।

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

सेन्सर बोर्डमा बसिसकेपछि समस्या समाधान त जसरी पनि गर्नुुपर्यो नि होइन र ?

नायक बन्ने रहर पनि थियो तर सबै साथीभाइहरुले तँ त खलनायकमा जम्छस् भन्थे । निर्माता निर्देशकहरुले पनि खलनायकका राम्रो हुन्छ, भन्नुुहुुुन्थ्यो । त्यसैले यो विधा रोजेँ र आज धेरै सफल पनि भएको छुु । लगातार काम पनि गरिरहेको छुु ।

उनी

उनी

चिरबिर चिरबिर चराको आवाज सुनिदै छ , झ्याल बाट हावाका लहरहरु मन्द मन्द ,सुस्त सुस्त सितलता प्रदान गर्दै बहिरहेका छन् , घामका किरण हरुले सुस्तरी उज्यालो महसुस गराउदै छन् ,

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक  दीपेन्द्र गुरुङ

गायनसँगै लोकबाजाको अन्वेषण गरिरहेको छु :गायक तथा अन्वेषक दीपेन्द्र गुरुङ

अहिले नेपाली लोकसंगीतको बारेमा कुरा गर्नुपर्दा अहिले नेपाली लोक संगीतको व्यापकता त भएको देखिन्छ । तर,यसको गुणात्मक क्षमता भने घट्दै गइरहेको छ ।

चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानी

चलचित्र काले दाइको शीर्ष गीत राइफलको सिरानी

काले दाइ चलचित्रको शीर्ष गीत राइफलको सिरानी यतिबेला चर्चाको शिखरमा छ । दुई दिन अगाडि मात्र यूट्यूबमार्फत सार्वजनिक भएको चलचित्र ‘काले दाइ’को शीष गीत ‘राइफलको सिरानी’ लाई ध्रुव विस्को र सहिमा श्रेष्ठले स्वर दिएका छन् ।

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

०७४ सालमा सिक्वेल चलचित्रको बिगबिगी

विगततका वर्षमा भन्दा ०७४ सालमा चलचित्रको व्यावसायिक सफलताकासँगै सिक्वेल चलचित्र बनाउने बिगबिगी पनि चलेको पाइयो ।

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

कहिले नमिटिने आमाको यादहरु यसरी पोखिए सहयात्रीका शव्दहरुमा (भिडियो सहित)

आमा भन्दै रोए कराए, छटपटिए घरीघरी निभ्यो ममताको दियो, कहिल्यै नबल्ने गरी, संसारमा सबै भन्दा ठुुलो कुरा केही छ भने त्यो आमा ।

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

नयाँ सालमा कलाकारिता कता मोडिएला ?

नयाँ सालको कलाकारिताको यात्राको सम्भाव्यताबारे आँकलन गर्नुभन्दा गत वर्षको नेपालीकलाकारितको बारेमा लेखा जोखा तथा मूल्यांकन नगरेमा त्यो रङ्गमञ्च पत्रकारिता अधुरो नै रहन्छ । विगतका वर्ष जस्तै यस पटक पनि नयाँ वर्षको आगमन भएको छ ।

गोर्जियस एटायर शो सम्पन्न

गोर्जियस एटायर शो सम्पन्न

नेपालका वरिष्ठ कलाकार र गाककको उपस्थितिमा गएको गोर्जियस एटायर शो सम्पन्न भएको छ । गोर्जियस इन्स्टिच्यूत अफ फेसन टेक्नोलोजी (गिफ्ट)को आयोजनामा भएको फेसन शोको चौँथो संस्करण ललितपुरको १९९९ एडीमा गत शुक्रबारबाट सुरु भएको थियो ।

चलचित्र ‘शत्रुगते’ हलमा रहँदा तिमीसँग

चलचित्र ‘शत्रुगते’ हलमा रहँदा तिमीसँग

गत साताको फ्राइडे रिलिज भएको चलचित्र शत्रुगतेले अहिलेसम्म पनि नेपाली दर्शकको माया पाउन सफल भएको छ । हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बनाएको हास्य कथावस्तुमा आधारित चलचित्र हास्यप्रधान भएर पनि दर्शकको मनमा बस्न सफल भएको नेपाली चलचित्र क्षेत्रका समीक्षकको अनुमान रहेको छ ।

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै