logo

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको राष्ट्रिय भेला शुरु

प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय केन्द्रीय सञ्जालको राष्ट्रिय भेला भक्तपुरमा शुरु भएको छ ।

बुटवलमै अर्को कार्यालय उद्घाटन ग-यो वल्र्ड लिंक

नेपालमै ख्याती प्राप्त नंं. १ ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ड लिङ्कले रुपन्देहीको बुटवलमा थप नयाँ कार्यालय उद्घाटन गरेको छ । बुटवलको शुक्रपथमा संस्थाको शाखा कार्यालय भएपनि संस्थाले बुटवलकै राजमार्ग चौराहमा आधुनिक र परिस्कृत सेवा सुविधा सहीतको नयाँ कार्यालय बुधवार उद्घाटन गरेको हो । संस्थाका सञ्चालक मनोज अग्रवालले रिवन काटेर उद्घाटन गरेको कार्यालय वल्र्ड लिंकको ५१ औं कार्यालय पनि हो ।

नेपाल टेलिकमद्धारा चौधौं वार्षिकोत्वसको अवसरमा विशेष छुट अफर

नेपाल टेलिकमद्धारा चौधौं वार्षिकोत्वसको अवसरमा विशेष छुट अफर

नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं बार्षिकोत्सवको अवसरमा विशेष छुट अफर सार्वजानिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा छुट अफरको सार्वजानिक गरीएको हो ।

सुबिसु क्यान इन्फोटेक सम्पन्न

सुबिसु क्यान इन्फोटेक सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ सम्पन्न भएको छ ।

सूचना प्रविधिमार्फत वन व्यवस्थापन

नेपालमै पहिलो पटक नवलपरासीमा सूचना प्रविधिमार्फत वन व्यवस्थापन गर्न थालिएको छ । इन्टरनेटमा आधारित प्रविधिमार्फत जिल्लामा वन व्यस्थापनको कामअघि बढाइएको वन अधिकृत विजयराज सुवेदीले जानकारी दिनुभयो ।

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले १५० मिटरसम्म पानी माथि लैजान सक्ने प्रदर्शक राजेश श्रेष्ठ बताउनुहुन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

सामाजिक सञ्जालको दुरुपयोग बढ्दो

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी हुने अपराधका घटना बढ्दै गएका छन् । जिल्लामा गत वर्ष दुईवटा मुद्दा दर्ता भएकामा यस वर्षको चार महिनामा ......

‘साइबर क्राइम’ नियन्त्रण बैंक तथा वित्तीय संस्थाका निम्ति चुनौतीपूर्ण बन्दै

मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको........

प्रविधिले खोस्यो रोजगार

प्रविधिले खोस्यो रोजगार

“पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयोे । काम गर्नसक्ने ..........

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित .......

इन्टरनेट कम्पनीमाथि कर बढाउँदै ईयू

इन्टरनेट कम्पनीमाथि कर बढाउँदै ईयू

बर्लिन, असोज २ । युरोपियन युनियन (ईयू)ले डिजिटल कम्पनीहरुमाथिको कर बढाउने निर्णय गरेको छ । यस विषयमा ईयूका केही साना मुलुकहरुले भने आर्थिक हिसाबमा नकारात्मक असर पर्ने भन्दै विरोध ............

एप्पलका आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लस सार्वजनिक

एप्पलका आईफोन एक्स, आईफोन ८ र आईफोन ८ प्लस सार्वजनिक

एजेन्सी, क्यालिफोर्निया । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता एप्पलले आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन आईफोनका तीन नयाँ भर्सन सार्वजनिक गरेको छ । गएको मंगलबार कम्पनीले........

हारती कम्प्युटर सूचना–प्रविधि मेलामा सहभागी

हारती कम्प्युटर सूचना–प्रविधि मेलामा सहभागी

काठमाडौं । हारती कम्प्युटर प्रलिले सीईवीआईटी ग्लोबल इभेन्ट फर डिजिटल बिजनेस नामक सूचना तथा डिजिटल प्रविधिसम्बन्धी मेलामा प्रदर्शन गरेको छ । कम्पनीले यही मार्च २० देखि २४ सम्म..............

सिसा(लिड)को विकल्प खोज्न माग

सिसा(लिड)को विकल्प खोज्न माग

सिसा (लिड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ । धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लिड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ । ‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ सप्ताहअन्तर्गत स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा आज आयोजित कार्यक्रममा लिडको ...

सूचना प्रविधि तथा मोबाइल मेला

सूचना प्रविधि तथा मोबाइल मेला

कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका ...

बालबालिकालाई प्रविधिसँग जोड्दै

बालबालिकालाई प्रविधिसँग जोड्दै

बिर्तामोड, ५ फागुन , पछिल्लो समयमा राजनीतिक दलले समाजमा रचनात्मक तथा नौलो काम गरेर देखाउन थालेका छन् । हालै मात्र नेपाली काँग्रेसले मेचीनगरका मुलुकमै पहिलो पटक स्वास्थ्य महोत्सव गरी जनतालाई निःस्वार्थ रुपमा सेवा प्रदान गरेको थियो । लगत्तै नेकपा (एमाले)ले पनि मेचीनगरमै ...

महासंघले सूचना प्रविधि तथा मोबाइल मेला आयोजना गर्ने

महासंघले सूचना प्रविधि तथा मोबाइल मेला आयोजना गर्ने

काठमाडौ, फागुन ४, कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार .....

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

सूचना प्रविधि तथा मोबाइल मेला बिहीबारदेखि

पोखरा, ३ फागुन, कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ । यही फागुन ५ देखि ८ गतेसम्म.............

सुलसुले अरु धेरै

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

भारतको नयाँ बजेट र वर्तमान आर्थिक अवस्था

अहिले भारतले करिब दुई सय ४४ खर्ब भारतीय रुपैयाँबराबरको नयाँ वर्षको बजेट सार्वजनिक गरेको छ । पछिल्लो समय आर्थिक...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै