logo
अफलाइन हँदा पनि  प्रयोगकर्तामाथि गुगलको निगरानी

अफलाइन हँदा पनि प्रयोगकर्तामाथि गुगलको निगरानी

मानिसहरु अफलाइनमा हुँदा पनि गुगलले प्रयोगकर्ताहरुमाथि निगरानी गर्ने गरेको एक अध्ययनले देखाएको छ । धेरै गुगलका सेवा र एन्ड्रोइड डिभाइस तथा आईफोनहरुले प्रयोगकर्ताको लोकसन डाटाबारे रेकर्ड गरिरहेको हुन्छ ।

चीन–अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा

चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको

अमेरिकाबाट आउने सामग्रीमाथिको  कर दोब्बर पार्ने टर्कीको निर्णय

अमेरिकाबाट आउने सामग्रीमाथिको कर दोब्बर पार्ने टर्कीको निर्णय

टर्कीले अमेरिबाट आउने सामग्रीहरुमाथिको कर दोब्बर बनाउने निर्णय गरेको छ । अमेरिकाबाट आउने अल्कोहल, कार तथा सुर्तीजन्य उत्पादनहरुमाथिको आयतकर दोब्बर बनाउने निर्णय गरेको हो ।

जर्मनीको अर्थतन्त्रमा सुधार

जर्मनीको अर्थतन्त्रमा सुधार

जर्मनीको अर्थतन्त्रमा सन् २०१८ को दोस्रो त्रैमासिक अवधिमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ । विश्व बजारमा देखिएको व्यापारिक तनावको बीचमा सार्वजनिक भएको नतिजाले जर्मनीको आर्थिक

स्मार्टफोन चलाउदा ध्यान दिनुपर्ने कुराहरु

स्मार्टफोन चलाउदा ध्यान दिनुपर्ने कुराहरु

स्मार्टफोनले मानिसहरुको संसार फराकिलो बनाएको छ । साथै मानिसहरुले यसको प्रयोगबाट धेरै कुराहरु जान्ने र सिक्ने मौका पनि पाएका छन् । जसको कारण नयाँ पुस्ताको आकर्षण अहिले स्मार्टफोनमा

बीएमडब्ल्यूका कारहरुमा प्रतिबन्ध लगाउने दक्षिण कोरियाको निर्णय

बीएमडब्ल्यूका कारहरुमा प्रतिबन्ध लगाउने दक्षिण कोरियाको निर्णय

दक्षिण कोरियाको सरकारले बीएमडब्ल्यूका २० हजार कारहरुमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बीएमडब्ल्यूका सवारीहरुले सडकमा गुडिरहेको अवस्थामा आगो टिप्ने खतरा रहेको पाइएसँगै दक्षिण कोरियाले

चीनको लगानी घट्यो

सन् २०१८ को सुरुवाती सात महिनाको अवधिमा चीनको लगानी तथा सामग्रीहरुको व्यापारमा उल्लेख्य कमी आएको देखिएको छ । मंगलबार सार्वजनिक गरिएको विवरणले चीनको अर्थतन्त्र कमजोर लयमा अघि बढिरहेको देखाएको हो ।

बेलायतको बेरोजगारी ४० वर्षयताकै कमजोर

बेलायतको बेरोजगारी ४० वर्षयताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको विवरण सार्वजनिक भएको छ । गएको जुन महिनामा बेलायतको बरोजगारीमा ६५ हजारले झरेको देखएिको हो । यससँगै समग्र बरोजगारीको नतिजा

मध्यपूर्वमा हवाइ माग बढ्यो

मध्यपूर्वमा हवाइ माग बढ्यो

मध्यपूर्वका एयरलाइन्सहरुले यात्रुहरुको संख्यामा जुन महिनामा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक गरेका छन् । उनीहरुले वार्षिक हिसाबमा उक्त महिनामा ११ प्रतिशतको वृद्धिदरको नतिजा हासिल भएको देखिएको हो ।

मलेसियाका प्रधानमन्त्री महाथिर चिनियाँ सम्झौता तोड्ने प्रयासमा

मलेसियाका प्रधानमन्त्री महाथिर चिनियाँ सम्झौता तोड्ने प्रयासमा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनियाँको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिनुभएको छ । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी

विश्व सेयरबजार  एक महिनायताकै कमजोर

विश्व सेयरबजार एक महिनायताकै कमजोर

विश्वको सेयर बजार सोमबार एक महिनायताकै सबैभन्दा कमजोर विन्दुमा झरेको छ । पछिल्लो समय टर्कीको मुद्रामा देखिएको संकेटसँगै त्यसको प्रभाव विश्व बजारमा परेको देखिएको हो । विश्वव्यापीरुपमा देखिएको

सूर्यको सबैभन्दा नजिक जाँदै छ नासाको रकेट

सूर्यको सबैभन्दा नजिक जाँदै छ नासाको रकेट

नासाले आफ्नो महत्वाकांक्षी योजनाको महत्वपूर्ण चरण पार गरेको छ । सूर्यको सबैभन्दा नजिक पुग्ने योजनाअनुसार अघि बढिरहेको यो अमेरिकी अन्तरिक्ष अध्ययन संस्थाले आइतबार उक्त मिसनका लागि आफ्नो रकेट पठाएको हो ।

श्रीलंका भ्रमण गर्ने बढे

श्रीलंका भ्रमण गर्ने बढे

श्रीलंका भ्रमण गर्ने मानिसहरूको संख्यामा गएको जुलाई महिनामा सुधार आएको विवरण सार्वजनिक भएको छ । जुलाई महिनामा श्रीलंका भ्रमण गर्ने मानिसहरुको संख्यामा छ प्रतिशतको वृद्धि भएको देखिएको हो ।

औदीको व्यापार बढ्यो

औदीको व्यापार बढ्यो

जर्मन विलासी कार निर्माता कम्पनी औदीको चीनको व्यापारमा सन् २०१८ को सुरुवाती सात महिनाको अवधिमा उल्लेख्य सुधार आएको विवरण सार्वजनिक भएको छ । औदीको व्यापारिक नतिजा यो अवधिमा अहिलेसम्मकै

चीनको कार आयात बढ्यो

चीनको कार आयात बढ्यो

चीनको कार आयातमा गएको जुलाई महिनामा सुधार आएको विवरण सार्वजनिक भएको छ । चीनले मुलुकमा आउने कारहरुको लागि ल्याएको करमा केही कटौतीको नियम लागू भएसँगै आयातमा वृद्धि भएको देखिएको हो ।

इजिप्टले सार्वजनिक ऋण घटाउने

इजिप्टले सार्वजनिक ऋण घटाउने

इजिप्टका अर्थमन्त्री मोहम्मद माइटले मुलुकको सार्वजनिक ऋण ९२ प्रतिशतमा घटाउने बताएका छन् । आर्थिक वर्ष सन् २०१८/१९ मा इजिप्टको सार्वजनिक ऋणमा व्यापक कमी आउने बताइएको हो । एक स्थानीय सञ्चारमाध्यमसँग

रेल योजनामा भ्रष्टाचार आरोपमा केन्याका दुई वरिष्ठ अधिकारी पक्राउ

रेल योजनामा भ्रष्टाचार आरोपमा केन्याका दुई वरिष्ठ अधिकारी पक्राउ

केन्याको तीन अर्ब अमेरिकी डलरबराबरको रेलमार्गको योजनामा व्यापक मात्रामा भ्रष्टाचार भएको खुलेको छ । भ्रष्टाचारको आरोपमा यो आयोजनाका प्रमुख तथा सार्वजनिक जमिनका प्रमुख अधिकारी पक्राउ परेका छन् ।

जापानको अर्थतन्त्रमा सुधार

जापानको अर्थतन्त्रमा सुधार

यस वर्षको दोस्रो त्रैमासिक अवधिमा जापानको अर्थतन्त्रमा सुधार आएको विवरण सार्वजनिक भएको छ । यस वर्षको पहिलो तीन महिनाको अवधिमा कमजोर देखिएको जापानको अर्थतन्त्रमा दोस्रो त्रैमासिक अवधिमा

टर्कीबाट आउने स्टिल र  आल्मुनियममा अमेरिकाले कर बढायो

टर्कीबाट आउने स्टिल र आल्मुनियममा अमेरिकाले कर बढायो

अमेरिकाले टर्कीबाट आउने स्टिल तथा अल्मुनियममाथिको कर बढाउने निर्णय गरेको छ । पछिल्लो समय टर्कीको मुद्रा निकै कमजोर अवस्थामा पुगेको भन्दै अमेरिकाले यस्तो निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्मार्टफोनलाई नक्कली एपबाट यसरी गर्न सकिन्छ सुरक्षित

स्मार्टफोनलाई नक्कली एपबाट यसरी गर्न सकिन्छ सुरक्षित

पछिल्लो पुस्ताको आकर्षण स्मार्टफोनमा उल्लेख्य मात्रामा रहेको देखिन्छ । जसको कारण स्मार्टफोन प्रयोगकर्ताहरुको संख्या लगाताररुपमा बढिरहेको छ । यद्यपि स्मार्टफोनको प्रयोगको क्रममा केही समस्याहरु

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

भुइँचालोले विधवा बनाएको बारपाक (भाग—१)

अलमस्त छे धरती, यो कल कल किरण, यी वनफूल, चहचह चिरबिर ! कुहूकुहू कोइली, कति मीठो छ आहा जिन्दगी ! प्रभातको हिमाल हेरेर म...
मनोरञ्जन / साहित्य अरु धेरै

स्कट नेपाल रोदीघरले चर्चा कमाउँदै

विगत केही समय पहिलादेखि सञ्चालनमा आएको स्कट नेपाल रोदी घरले दिनप्रतिदिन आफ्नो चर्चा विस्तार गर्दै गएको छ । यो...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै