logo

कांग्रेसको हारबाट देशमा नयाँ बहस सिर्जना हुँनु भन्दा केहि पनि भएको छैन

राजिव कोइरालालाई तराईमा एक निष्टावान नेताको रुपमा चिनिन्छ । माथि पनि सुनसरीको लागि राजिव एउटा कुशल नेता मात्र हैन अविभावक हो । २०३५ सालमा नेपाल विद्यार्थी सङ्घ सदस्य तथा नेपाली काङ्ग्रेस सुनसरीको सचिव दुई कार्यकाल ,नेपाली काङ्ग्रेस सुनसरीको सभापति दुई कार्यकाल हालका पनि सभापति हुन । सुनसरीलाई प्रदेशिक राजधानी बनाउन पहल गर्ने अभियानमा जुटेका राजिवलाई सोचे जस्तो काम भने हासिल गर्न सकेनन् । प्रदेश सभाको उम्मेदवार बनेका उनी विजेता त भए भने तर उनले उठाएको माग भने पुरा भएन । इनरुवालाई १ नं प्रदेश राजधानी बनाउने उनको लक्ष भए पनि आफ्नै पाटीको नेतृत्वमा रहेको सरकारले प्रदेशको राजधानी विराजनगरलाई तोपछि उनको भनाई कस्तो छ त ? उनीसंग दीपक भट्टले गरेको कुराकानीको अंश.....

१ नं प्रदेशको राजधानी इनरुवालाई बनाउने तपाईको धोको थियो अव त्यो त तुहियो होइन?
मैले सुनसरी नै प्रदेको राजधानीको लागी उचित रहेको कुरा बताउँदै आएको थिए । कसैले सुनि सुवाई गरेन । हाम्रो नेतृत्वमा रहेको सरकारले विराजनगरलाई प्रदेश राजधानी बनाएको छ । यो अस्थाई हो । यसमा कुनै वेला फेरवदल गर्न पनि सकन्छि । तयसको लागी जनमतको अवश्यकता पर्छ ।


प्रदेश राजधानीले हुँदा तथा नहुँदा चाहि के भिन्नता हुन्छ र? यसको विरोध किन ?
तपाईले ठिक कुरा गर्नु भयो । हामीले पनि इनरुवालाई राजधानी बनाउनको लागी पहल गरेको हो । तर सरकारले उचित विराटनगरलाई देख्यो । त्हाको पूर्वाधारको कुराहरुलाई पनि अवलम्बन गरेको हुन सक्छ। त्यह िभएर हामी चाहि विरोधमा गएका छैनौं । यसले देशलाई नै गति दिएको छ । अव प्रदेश सभाको बैठक बस्ने तथा अन्य काम गर्नेृ विषयमा अघि बढ्न सक्छ । तयसकारण हाम्रो प्रदेशमा मात्रै होइन कुनै स्थानमा पनि ठूलो विरोध हुनुहादैन ।


गत निर्वाचनमा तराईमा नेपाली कांग्रेस निकै कमजोर देखियो नी यसलाई केभन्नु हुन्छ ?

दुई नम्बरको पार्टी भए पनि अनुमान गरेभन्दा निर्वाचन परिणाम सम्मानजनक रह्यो रहेको मैले बुझेको छु । दुई पार्टी एक भएर आए पछि हाम्रो उनीहरुले नै जित त हासिल गर्ने नै भए तर पनि हाम्रो तयारी चाहि कमजोर भएको नैं हो ।


टिकट वितरणले पनि प्रभाव पा¥यो भनेर केहि नेताहरुले भनिरहेका छन् नी यसलाई कसरी लिनु भएको छ  
सन्तुलित रुपमा टिकट वितरण त नभएकोनैं हो । तर पनि हामी आफै कमजोृर देखियौं । तर पनि हाम्रो मत भने कमजोर भएको होइन । अझ पूर्वको झापा, मोरङ र सुनसरीमा कांग्रेसले नचिताएको विजय हासिल ग¥यो ।

मत परिणाम पछि पार्टीमा कस्तो छलफल भएको छ त?
पार्टीले निर्वाचन परिणामप्रति खासै सरोकार राखेको देखिन्न। केहि नेताहरुले भने असनतष्टी मात्रै फेखेका छन् । तयसरी पनि पार्टी अघि बढ्दैन । यो परिणामको आउनुमा नेता पनि कम जिम्मेवार छैनन्। असन्तुष्ट नेताहरू हतास र चिन्तित हुन् भने यिनले कांग्रेस पार्टी्भित्रै त्यसको समाधान खोज्न सक्नुपर्छ । बेलैमा आँट देखाउन सक्नुपर्छ। जनस्तरको बहसमा कांग्रेसका केन्द्रीय नेताहरू खासै ध्यान दिँदैनन्। केन्द्रीय नेताबीच ’किन हारियो’ भन्नेबारे बहस चलेको अहिलेसम्म सुनिएकै छैन। कांग्रेसका नेतालाई आफूभित्र बसेको अहंकार र दम्भले आत्मसमीक्षा गर्नबाट रोकिरहेको छ ।


नेतृत्व परिर्वतनको कुरा पनि आइरहेको छ ,यसमा तपाइको भनाई के छ ?
नेतत्व परिर्वत नै समाधान त होइन तर पनि नेतृत्वले गल्तीको महसुस चाहि गर्नु पर्छ । यदि त्यो महसुस गर्दैन भने त अहिलेको केन्दिीय संरचनामा सबै नेताहरुको पद परिर्वतन गर्न आवश्यक छ हामी पदमा सत्ता मा त्रै सुरुमतिएर पो यस्तो भएको हा कि यी सबै कुरामा समिक्ष हुन जुरी छ ।


पार्टीले के गल्ति गर्दा पार्टी यस्तो भयो जस्तो लाग्छ ?
शृंखलाबद्ध गल्तीहरूले स्थानीय तहको निर्वाचन तथा प्रदेश सभा र प्रतिनिधि समाको निर्वाचनको परिणामलाई असर र्गयो । तराईको कुरा गर्नु हुन्छ भने आन्दोलनरत मधेसी पार्टी र कांग्रेस–माओवादीबीच भएका असंख्य वार्ता र सहमतिबाट गिजोलिएको नेपाली समाज दिक्क र खिन्न हुनुको परिणाम पनि स्थानीय चुनावमा देखिएको थियो । तर राष्ट्रियतालाई विचार गर्दै हामीले अघि बढ्न नसकको देखिएको छ ।

नेपाली कांग्रेसको हारबाट देशमा केकस्ता अवस्थाह सिर्जना भएको देख्नुहुन्छ ?
कांग्रेस हारेको छ तर किन र्हायो भन्ने बहसले देशमा स्थान पाएको छ। बहस जन्माउनु बाहेक देशले केहि पाएको छैन । कांग्रेस हार्दा पनि अझै चर्चामा छ । तयो भन्दा बाहेक केहि भएको छैन । जनताले पाएका पनि तयहि हुन् । अवको दिनमा हामीले सोचे भन्दा राम्रो काम हुनेमा पनि शंका छ ।


अव नेपाली कांग्रेसको चुनौती चाहि कस्तो छ ?
नेपाली कांग्रेकका नेताको आम सोचाई परिर्वन हुन जरी छ । नेताहरुले जनताको लागी काम गर्नुपर्छ भन्ने भावना ले अघि बढ्नु पर्छ । तयस्तै नेतृत्वले आफु बाहे अरुलाई पनि देख्न सक्नुपर्छ । आफु भन्दा राम्रो तथा जान्ने कोइ छैन भनेर अघि बढ्यो भने केहि ुने वाला छैन ।


स्थानिय स्तरमा पनि नेपाली कांग्रेको संरचना कमजोर भयो भन्ने कुरा आइरहेको छ नी ?
केन्द्रमा दरो नेता चाहियो । अनि तयहि अनुसारको भिजनमा हिड्ने स्थानिय तहमा नेताहरु चाहियो । पाटीले भने पछि भैहाल्छनी भनेर सबैभरि हुँदैन अव हामीले केहि दुख गर्न जरुरी छ । पार्टीलाई योगदान गर्नुपर्छ भनेर उच्च नेता तथा स्थानिय नेताहरु सबैले सोच्न आवशयक छ ।

स्थानिय निर्वाचन र यो निर्वाचनको परिणम त करिव उस्तै छ , तपाईहरुको प्रचारप्रसार तथा नयँ एजेण्डा नभएर हो की ?
अधिकांश कांग्रेस नेताहरू निर्वाचनको क्रममा थकित देखिए । गाउँ र नगरस्तरका कार्यकर्ताले कांग्रेसको ऊर्जा सञ्चय गरेर राखेका थिए र यत्रिको परिणाम आयो । हामीले यो सोचेनौंकी हाम्रो पछाडी विपक्षि पनि छ भने र हामीले नेपाली कांग्रेस भनेपछि त सबै जनताहरु पछि लागीहाल्छौंनी भन्ने सोचियो त्यसले नै हामीलाई कमजोर मत परिणामको बाटो देखाएको हो ।

 

Comment from facebook

फेसबुक मार्फत् पनि जोडिन

सुलसुले अरु धेरै

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

राणाशासनको अवशेष पतन :

अब राणाशासनका हिमायतीहरुको अवशेषको छाया नेपालको सत्तामा पर्नसक्ने सम्भावना देखिएको छैन...

पशुपतिको यात्रा सिद्राको व्यापार :

नेपालमा वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएपछि भारतीय विना निम्तो पशुपतिको दर्शन गर्ने बहानामा कति आएका...

नवराज सिलवाल काण्ड अदालतमा :

प्रहरीले प्रतिवेदन बुझाउन जाने थाहा पाएपछि सिलवाल समर्थकले सरकारी वकिलको कार्यालय अगाडि सिलवालको समर्थनमा...

दिप बस्नेतको सुरक्षित बिदाई :

उनको नियुक्ति अयोग्य हो भनेर अदालतमा परेको मुद्दाको अहिलेसम्म फैसला भएको छैन । उनले सहसचिवमा वढुवाका लागि पेश...

राष्ट्रपति प्रमुख अतिथि भएको कार्यक्रममा राजाको गुणगान :

राजाको गुणगान गरिएको त्यो कार्यक्रमका प्रमुख दर्शक थिए—भारतीय स्थल सेनाध्यक्ष वीपीन रावत...

सम्पादकीय अरु धेरै

प्रदेशको आवशयकता पुरा गर

प्रदेश सरकार वास्तवमा नै परिचयको तहमा छन । पहिलोपटक यस्तो व्यवस्था भएका हँुदा सवै तिर अन्योल छ । सबैभन्दा बढी त जनतानै स्पष्ट भएका छैनन । त्यसो नहुदो हा राजधानीका नाममा यत्रा आन्दोलन हुने थिएन । त्यसमाथि...

छापामार शैलीमा प्रधानमन्त्रि बनेका ओली छापामार शैलीमा नै बर्खास्त हुने दिन नआओस्

माओवादीको सहयोगमा प्रधानमन्त्रि बनेर माओबादी कै अविस्वासमा सत्ताच्युत भएका ओलीले भोली फेरी माओबादीको...
मनोरञ्जन / साहित्य अरु धेरै

एकलौटी प्रदर्शनमा कान्छी

साप्ताहि रुपमा प्रदर्शनमा आउने चलचित्रको निरन्तरता दिदै यस साता चलचित्र कान्छीले हलमा आफ्नो एकल प्रदर्शन...

प्रशासनिक तटस्थता : अपेक्षा र अभ्यास

करिब दुई हजार वर्षअघि चीनमा विकास भएको र रोमन साम्राज्यमा संरचना स्थापित भई एक शताब्दीअघि उड्रो विल्सनले...
आर्टून अरु धेरै
news

भिडिओं अरु धेरै