logo
‘मेरो जीवन नै सङ्गीत हो’
मोहन मगर : गायक तथा सङ्गीतकार

‘मेरो जीवन नै सङ्गीत हो’

मेरो जीवन नै सङ्गीत हो यस अर्थमा पनि मेरो लक्ष्य भनेको ने सङ्गीतमा राम्रोभन्दा राम्रो काम गर्नुु श्रोता दर्शकहरुको मन जित्नुु हो ।

कमाईका साथै सामाजिक उत्तरदायित्व पनि हुनपर्छ

कर्मचारी र जनप्रतिनिधी नमिलेको भन्ने गलत हो जस्तो लाग्छ । कर्मचारी र जनप्रतिनिधी बीच नङ र मासुको जस्तै सुमुदुर समन्ध छ । हामी हरेक काममा सहकार्य र समन्वय गरेर गर्ने गरेका छौं । वास्तवमा विकास निर्माणको कुरामा हामी सबै मिल्नुको विकल्प छैन् ।

कमाईका साथै सामाजिक उत्तरदायित्व पनि हुनपर्छ
खेमराज गुरुङ : वडा अध्यक्ष तिलोत्तमा– १५, रुपन्देही
मुख्यमन्त्री आलङ्कारिक भए
अष्टभुजा पाठक : सांसद्, नेपाली कांग्रेस, प्रदेश नं. ५

मुख्यमन्त्री आलङ्कारिक भए

सरकारले नीति तथा कार्यक्रम र बजेट ल्यायो त्यो एक अर्ब दुई करोड पाँच लाखको कुरा मात्र होइन । बजेटको आकार सानो ठूलो जत्रो भए पनि त्यो बजेटले जुनरुपमा प्रदेशको सम्पूर्ण क्षेत्रलाई समेटिने ल्याउनुपथ्र्यो त्यो भएन । सरकारले कृषि भण्डारणको कुरा राखेको छ । त्यसमा पनि अस्पष्टता छ ।

‘हस्तिनापुरका राजगुरु द्रोणाचार्यको जस्तो एकोहोरो शिक्षाले भलो हुँदैन, व्यवस्थापन भए एक करोड पर्यटक आउँछन् ।’

नेपालमा चार तहका स्कुलहरु छन् । १. स–साना नानीहरुलाई एकाबिहानै क्वाँक्वाँ रुवाएर सानो बसमा मुन्टो नै भाचिने गरी कोचेर पठाउने (मुण्टेस्वरी) । २. बल्लतल्ल स्कुल जान तम्सिएका भाइबहिनीहरुलाई ठेलीका ठेली पुस्तक बोकाएर टन्न गृहकार्य दिने र नगरेको खण्डमा डण्डा बजाउने ( डण्डेश्वरी ) ३. जसरी पनि जिल्लास्तरीय परीक्षा (डिएलई र एसईई ) पास गराउन दिनरात घोकाउने (कण्ठेश्वरी ) र ४. बल्लतल्ल एसईई पास भयो, राम्रो कलेज पाउन नसकेपछि हल्लिदै पढ्ने (लण्ठेस्वरी) ।

‘हस्तिनापुरका राजगुरु द्रोणाचार्यको जस्तो एकोहोरो शिक्षाले भलो हुँदैन, व्यवस्थापन भए एक करोड पर्यटक आउँछन् ।’
रवीन्द्र महर्जन : शिक्षा सुधारका अभियन्ता तथा पर्यटन व्यवसायी
‘घोषणा पत्र भनेको चुनावअघिको पार्टीको नीति तथा कार्यक्रम नै हो’
तुलसीप्रसाद चौधरी : सांसद प्रदेश नं. ५ नेकपा एमाले

‘घोषणा पत्र भनेको चुनावअघिको पार्टीको नीति तथा कार्यक्रम नै हो’

राजनीतिमा उद्योग, व्यापार, जागिरमा जस्तो एक÷दुई महिना, अर्थात् एकै दिनमा प्रतिफल पाउने अवस्था रहँदैन । राजनीतिमा प्रतिफल पाउनको लागि धेरै समय कुर्नुपर्ने हुन्छ । राजनीतिमा लाग्ने बित्तिकै राजनीतिज्ञको सारा व्यवहार घर परिवारले चलाइदिनुपर्ने हुन्छ । युवाहरुको राजनीतिमा आकर्षण छ । तर, त्यो आकर्षण आमाबावुले दुई÷चार वर्ष खर्चपानी चलाइदिन्जेल मात्र पनि भएका छन् ।

जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य र समन्वय छ

हामीले ७० प्रतिशत जति लक्ष्य हासिल गरेका छौँ । चालू आवमा हामीलाई ऐन कानुनले धेरै समय लिएको हुँदा वित्तीय र भौतिक प्रगति कम देखिएको छ । ८० प्रतिशत जति बजेट खर्च गर्न सक्छौँ कि भन्ने अवस्था छौँ ।

जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य र समन्वय छ
कृष्ण प्रसाद भण्डारी : प्रमुख प्रशासकीय अधिकृत सैनामैना नगरपालिका, रुपन्देही
जानी नजानी गरेको दुई कक्षाको राजनीतिले वडाध्यक्ष
गणेश न्यौपाने : वडाध्यक्ष तिलोत्तमा १३, रुपन्देही

जानी नजानी गरेको दुई कक्षाको राजनीतिले वडाध्यक्ष

चालू आवमा हाम्रो वार्डलाई परेको बजेट कुल तीन करोड २५ लाख बजेटमा सडक कालोपत्रेमा परेका बजेट सम्पन्न भइसके, कलभर्टहरुको लागि छुट्याइएको बजेट पनि करिबकरिब सम्पन्न भइसक्यो, सडक ग्राभेलको लागि परेको ४० लाख मध्येमा २८ लाखको काम सकिसक्यो बाँकी कामको लागि जिल्ला समन्वय समितिले स्थानीय तहलाई अधिकार नदिएको हुनाले हामीले सडक निर्माण तथा ग्राभेलका कार्यहरु सहज ढंगले गर्न सकेका छैनौँ ।

‘द्रोणाचार्यले युद्ध मात्र सिकाउँदाको परिणाम महाभारतको विनाश’

जुनसुकै राजनैतिक पार्टी पनि देशमा जनतालाई केन्द्रमा राखेर चल्नुपर्छ । पार्टीले जनतालाई बिर्संदाको नतिजा हो अहिलेको नेपाली कांग्रेसको अवस्था । अबका दिनमा पार्टीले पार्टीभित्र र बाहिर आमूल परिवर्तन गर्न सक्नुपर्दछ । यो कार्य निरन्तर जारी राख्नुपर्दछ । चुनाव त हरेक पाँच पाँच वर्षमा आई नै रहन्छ नि । सधैं जनताबीच रहेर उनीहरुको दैनिक जीविका सहज हुने कार्यक्रम विकास गर्नुपर्दछ । पार्टीले देशमा शासन गर्ने होइन कि देशमा भएको साधनस्रोतको उपयोग गरी व्यवस्थापन गर्ने नीति ल्याउनुपर्दछ ।

‘द्रोणाचार्यले युद्ध मात्र सिकाउँदाको परिणाम महाभारतको विनाश’
रविन्द्र महर्जन : शान्ति शिक्षा नेपालका अभियान्ता
संघीय सरकारले तोकेभन्दा बढी ९९ प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्नेछौँ
वासुदेव घिमिरे : नगरप्रमुख, तिलोत्तमा नगरपालिका, रुपन्देही

संघीय सरकारले तोकेभन्दा बढी ९९ प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्नेछौँ

संघीय सरकारको ९० प्रतिशत खर्च गर्नैपर्ने, नगरे बजेट कटौती गर्ने कुराप्रति हामी गम्भीर छौं । हामी संघीय सरकारले तोकेको ९० प्रतिशत होइन, ९९ प्रतिशत बजेट विकास निर्माणमा खर्च गर्नेछौं ।

सडक विस्तारलाई प्राथमिकता दिन्छौँ

हामीकहाँ २५ सामुदायिक, १५ वटा संस्थागत विद्यालय, ११ वटा बालविकास केन्द्र र एकवटा क्याम्पस छन् । हामी शिक्षा क्षेत्रलाई तल्लै तहदेखि सुधार गर्दै अगाडी बढ्ने योजनामा छौँ । त्यसको लागी कक्षा तीनसम्मको विद्यार्थीले आफ्नो तीनपुस्ते जान्नुपर्ने गरि सोहीअनुसारका व्यावहारिक र नैतिक शिक्षा ग्रहण गराउने हाम्रो सोच छ ।

सडक विस्तारलाई प्राथमिकता दिन्छौँ
अयोध्या थारु : अध्यक्ष सियारी गाउँपालिका रुपन्देही
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यही २०७५ असार ५ गतेदेखि गणतन्त्र चीनको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै