logo

लघुबित्तमा कर्जाको व्याज किन महंगो ?

बिपन्न एवं निम्न आयश्रोत भएका नागरिकलाई स्वरोजागर बनाउनको लघुबित्त खोलिएका हुुन्छन । लघुबित्त संस्थाहरुको प्रमुख उदेश्य नै सानो सानो परिमाणमा बचत संकलन गर्नुु र त्यसलाई उत्पादनमुुलक क्षेत्रमा लगानी गर्र्नु हो । त्यहीकारण पनि लघुबित्त क्षेत्रमा जोखिम कम हुुने गरेको छ । ठुुलो परिमाणमा एउटै व्यक्तिलाई लाखौं, करोडौं रुपैयाँ कर्जा प्रवाह गर्नुुभन्दा पनि सानो सानो परिमाणमा धेरै कर्जा रकम बिकेन्द्रीकृत गर्दा जोखिम कम हुुने गर्छ । यहीकारण लघुबित्त संस्थाहरुको बित्तीय कारोवार सुरक्षित रहेको देखिन्छ । धेरैजसो लघुबित्तहरु स्थानीयस्तरमा खोलिनुु र बहुुसंख्यक सेयरधनीहरु पनि स्थानीय व्यक्तिहरु नै हुुंदा संस्थाप्रति आम लगानीकर्ताहरुको अपनत्व रहेको छ । लघुुबित्त संस्थाहरुमा जोखिम कम हुुनुुुको एउटा कारण यो पनि ।
ग्रामिण अर्थतन्त्रलाई सवल बनाउनको लागि लघुबित्त संस्थाहरुको भुमिका निकै नै ठुुलो रहेको छ । तर यही बिचमा पनि लघुुुबित्त संस्थाहरुमा थुुप्रै कमिकमजोरीरु रहेकाछन । यो कमिकमजोरीहरुलाई लघुबित्त संस्थाहरु स्वंमले निराकरण गर्नुु पर्छ । लघुबित्त संस्थामाहरुमा प्राय बचतकर्ता ग्राहक एवं ऋणी ग्राहक सबै जसो स्थानीय व्यक्तिहरु नै रहेका हुुन्छ । तापनि यस्ता संस्ताहरुको कर्जाको व्याज एवं सेवा शुल्क निकै नै महंगो रहेको हुुन्छ । सिमित निक्षेप तथा कर्जा हुुनुु र सञ्चालन खर्च अलि बढी पर्ने हुुंदा लघुबित्त संस्थाहरुको कर्जाको व्याज निकै महंगो हुुने गरेको छ । राष्ट्र बैैकले बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुलाई कर्जा र निक्षेपको बिचमा पाँच प्रतिसतको व्याजदर अन्तर (स्प्रेड दर ) कार्यान्वयनको लागि निर्देशन दिएको थियो । सोही अनुुरुप यि संस्थारुहको एकाध बाहेक अधिकांसको स्प्रेड दर पाँच प्रतिसत भन्दा कम रहेको छ । त्यहीकारण पनि बाँणिज्य बैक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको कर्जाको व्याज लघुबित्तको तुुलनामा सस्तो रहेको छ । तर लघुबित्त संस्थाको हकमा स्प्रेड दर निकै नै उच्च रहेको छ । लघुबित्त संस्थाहरुमा नौ प्रतिसत देखि माथि स्प्रेड दर रहेको छ ।
त्यहीकरण पनि लघुबित्त संस्थाहरुमा कर्जाको व्याज महंगो भएको हो । यदि लघुबित्त संस्थाहरुले साँचो अर्थमा ग्रामिण क्षेत्रको आर्थिक समुुन्नतीको लागि काम गर्ने हो भने यस्तो व्याजदर कम हुुनुुुपर्छ । व्याज दर उच्च भएकै कारण लघबित्त संस्थाहरुको नाफा अस्भाविक देखिएको छ । तीनदेखि चार करोड रुपैयाँ चुक्ता पुंजी हुुने लघुबित्त संस्थाहरुको खुुद मुनाफा नै एक करोड रुपैयाँ भन्दा बढी रहेको रहेको छ । यसले गर्दा पनि लघुबित्त संस्ताहरु सेवामुुखी भन्दा पनि बढी नाफा मुुखी भएको देखिन्छ । अर्कोतर्फ राष्ट्र बैकले लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकबाट अधिकतम दुुई प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको भएपनि धेरैजसो संस्थाहरुमा सेवा उच्च रहेको छ । यस्तो हुुनुुभएन । लघुबित्त संस्थाहरुले जुुन उदे्ेश्यको लागि खोलिएको हो त्यही अनुसार खोलिनुु भएन । चर्को व्याज र सेवा शुल्क लिएर दिने सेवालाई ग्राहकहरुलाई राहत होईन झन आहात दिन्छ, यो करा राष्ट्र बैक र लघुबित्तकर्मीहरु स्वंमले पनि बुुझ्नुु आवस्यक छ ।


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

देश डुब्न लाग्यो होली वाइन पिलाइदेऊ

यो पङ्क्तिकारलाई एउटा भ्रम थियो कम्युनिस्ट नेताहरुको सिद्धान्त भौतिकवाद हो, आदर्शवाद होइन । तर यो एउटा भ्रम...
मनोरञ्जन / साहित्य अरु धेरै

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’

कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको...

के सरकार यातायात व्यवसायीको सामु झुक्ने नै हो ?

नेपाल सरकारले सार्वजनिक सवारी साधन वा कालो प्लेटमा दर्ता भएका गाडीहरुमा नेपाल यातायात व्यवसायी राष्र्टिय...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै