logo

भष्टाचारको विकेन्द्रिकरण

करण देशमा सातवटा प्रदेश भए । यसले प्रशासनिक काममा जनताको पहुच पु¥याउने अवधारणाा बोकेको हुन्छ तर यो संगै प्रष्टाचारको पनि विकेन्द्रिकरण हुने होकि भन्ने खतरा बढाएको छ जुन दुखद पक्ष हो । खास गरी पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको देखियो । महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको पाइनु आफैमा गम्भीर कुराहो । यसले समग्रमा भष्टाचारको विकेन्द्रिकरण भएको बुझाउछ । महालेखाले मुलुकका पहाडी र हिमाली क्षेत्रका ४७ जिल्लाका ३ हजार दुई सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एउटै कार्यालय पनि आर्थिक रूपमा पारदर्शी रहेको पाइएन । एक दुइवटा कार्यालय अपवाद हुन सक्तछन तर परीक्षण गरिएको सबैमध्ये सबैनै त्यस्तो अवस्थामा रहनु भनेको भ्रष्टाचार संसथागनत भउको अवसथा नैहो । पछिल्लो ६ महिनामा ३ हजार २ सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा सुशासनको सन्देश दिने एउटै कार्यालय पनि नभेटेपछि स्वयं महालेखा परीक्षक आश्चर्यमा परेको हुनु पर्छ । यस्तो अवस्था देखिएपछि महालेखाले नै प्रतिकृया दियो –३२ सय सरकारी कार्यालयमा एउटा कार्यालय पनि क्लिन नदेखिनुले हामी कसरी कुशासनको चक्रमा फस्दै गएका रहेछौं भन्ने स्पष्ट हुन्छ ।
महालेखाले सरकार मातहतका ५ हजार ५ सय कार्यालयको आर्थिक वर्ष ०७३–७४ को लेखा परीक्षण गर्ने क्रममा ३ हजार २ सय कार्यालयको लेखा परीक्षण सम्पन्न गरेको थियो । त्यसरी लेखा परीक्षण गर्दा विभिन्न कार्यालयमा अनियमितता, लापरबाही र प्रक्रिया नपु¥याई खर्च भएको पाइएको लेखा परीक्षक कार्यालयको ठहर छ । लेखा परीक्षणमा सहभागी भएर फर्किएका कार्यालयका निर्देशकलगायतका कर्मचारीको छुट्टाछुट्टै टोलीले महालेखा परीक्षकलाई ३२ सय कार्यालयमा गरिएको लेखा परीक्षणमा एउटै कार्यालयको अवस्था पनि सन्तोषजनक नदेखिएको ब्रिफिङ गरेका थिए । स्वाभाविक छ विगतमा कम जोखिम भनेर लेखा परीक्षण गर्न छाडिएका कार्यालयमा झन् बढी अनियमितता भएको हुनु पर्छ । यसको पारदर्शीता कायम गर्ने कर्मचारी नैहुन । तिनीहरु एउटाबाट अर्कोकार्यालयमा सरुवा भै जाने हुदा यो रोग पनि आफै सरुवामापर्ने मान्न सकिन्छ । कार्यालयमा अनियमितता र प्रक्रिया नर्पुयाई खर्च भएको पाइएपछि लेखा परीक्षणमा खटिएका टोलीले सम्बन्धित कार्यालयका प्रमुखलाई स्पष्टीकरण पत्र थमाएर ३५ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएका छन् । यी कार्यालय अव प्रदेश मातहत पर्नेहुदा ती प्रदेशले यसबारेकस्तो प्रतिकृयादिन्छ भन्ने आफै एउटा जिज्ञासाको विषय भएको छ । सरकारी कार्यालयमा देखिएको लापरबाही र अनियमितताबारे जानकारी माग गर्न ती कार्यालयका प्रमुख तालुक निकायको रूपमा रहेका मन्त्रालयका सचिवलाई बोलाएर छलफल गर्ने कार्ययोजना बनाएको वताउछ महालेखा तर यिनै पदाधिकारीबाट संरक्षित भएर नै योकाम सम्पनन भएको अवसथामा त्यो प्रतिकृयाले कुनै परिणाम देला भनीमान्न सकिदैन ।
लेखा प्रणालीअनुसार लेखा उत्तरदायी अधिकृत भनेका मन्त्रालयका सचिव हुन् त्यसैले उत्तरदायी अधिकृतलाई बोलाएर उनीहरू मातहतका कार्यालयमा देखिएका समस्याकाबरे स्पष्टीकरण लिने कार्यक्रम महालेखाले राखेको होला । महालेखाले विगतमा कम जोखिम भन्दै आधाभन्दा बढी सरकारी कार्यालयको लेखा परीक्षण गर्ने गरेको थिएन । तर, यसपटक सरकारी स्वामित्वका ५ हजार ५ सय गरी सबै कार्यालयमा लेखा परीक्षण गर्ने वताइएको छ । त्यसपछि आउने चित्र झनै डरलाग्दो होला भन्ने अनुमान गर्न सकिन्छ जस्तो अहिले परीक्षण भएका मध्ये सबैमा त्यस्तो देखियो ।


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

कांग्रेसको नजरमा केपी ओली नेतृत्वको सरकार चुकेको सात विषय

बजार मूल्यमा चर्को वृद्धिको भार बोकिरहेका नागरिकलाई स्थानीय तहमा अचाक्ली वृद्धि गरिएको करले झनै ढाड सेक्ने...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै