logo

चमेलीयाबाट सिक्नु पर्ने पाठ

नेपाल विद्युत प्राधिकरणले ११ वर्षमा बनाएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना अहिले सम्मकै महगो आयोजनामा दर्ता भयो र यसले अरुयस्ता आयोजनाका लागि पाठ समेत सिकाएो छ । प्रधानमन्त्रीले दार्चुला र बैतडीको सीमामा पर्ने चमेलिया आयोजना उद्घाटन गरे । प्राधिकरणले २०६४ सालमा बनाएको ७० मेगावाटको मध्यमस्र्यांदीपछि कुनै पनि आयोजना बनाउन सकेको थिएन । यो मानेमा यसआयोजनाले केही राहत दिएको मान्नु पर्छ । तर आयोजना ठेक्का रकमभन्दा दोब्बर बढीमा सम्पन्न भएर प्रतिमेगावाट ५३ करोड रुपैयाँको इतिहास कायम भएको मूल्यले भने अर्को निराशा थप्छ । प्राधिकरणले हालसम्म निर्माण गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैया भन्दा माथि छैन । तर यो त्यसको डव्वलभन्दापनि बढी भयो । ५३ करोडको लागत भनेको करिव करिव दुइ भाग पुरै बढीहो यथार्थ लागतको तुलनामा । यस आयोजनाबाट उत्पादित बिजुली एक सय ३१ किलोमिटर लामो प्रसारण लाइनबाट धनगढीस्थित अत्तरियामा जोडिएको छ । अर्थात यो मेन लाइनमा आयो नै तर यसरी नै आयोजनाकोलागत बढने होभने भविश्यमा यस्ता आयोजना बनाउने कि नबनाउने भन्ने प्रश्न उठछ नै ।
यो आयोजना समपननभएर पनि स्थानीयले भने उज्यालो देख्न पाएनन । प्रधानमन्त्रीले नै भने ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाबाट बत्ती बाल्न पाउने पहिलो हक सुदूर पश्चिमका स्थानीयको हो । चमेलियाबाट विद्युत् उत्पादन सुरु भएपछि स्थानीय क्षेत्रमा उद्योगधन्दा सञ्चालन भई रोजगारी बढ्ने हुन्छ तर सवाल हो त्यसलाइ सिसटममा ल्याउनु । आठ अर्वको आयोजना थियो प्रस्ताव हुदा तर करिब १५ अर्ब रुपैयाँमा पुरा भयो । यसलाई आधार मान्दा चमेलिया प्रतिमेगावाट ५३ करोड रुपैयाँमा पूरा भएको छ । महगो त हो नै तर जुन ठाउमा आयोजना छ त्यही ठाउमा अध्यारो रहनुले स्थानीयवासीलाय यसलेके दियोभन्ने अरु आयोजनाका लागि पनि उदाहरण बन्नु पर्छ । खर्चको यो रकम मध्ये विद्युत् गृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकल कार्यका लागि करिब सात अर्ब ८४ करोड, परामर्श सेवामा ६० करोड गरी ८ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको घिसिङले बताए । यो पहिलेको अनुमानित लागतको कुरा । आयोजनाको हाल सम्मको खर्च र भेरियसन क्लेम (ठेक्का भन्दा बाहिरको खर्च दाबी) समेत गरी आयोजनाको कूल लागत करिब १५ अर्ब रुपैयाँ पुगेको छ । ठेक्का हुँदा आठ अर्ब ५४ करोड रुपैयाँ लागत भएको आयोजना ११ वर्षपछि बनिसक्दा लागत करिब दोब्बर भएको हो ।

यसमा अर्को पनि एउटा रेकर्डकायम भयो सरकारी निकायको काम कगर्ने निकायमा । धसिएको सुरुङ सीधा पार्ने क्रममा २८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै तत्कालीन व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले सम्पूर्ण भुक्तानी रोक्का गर्न निर्देशन दिएको थियो । ठेकेदार सीजीजीसीले भुक्तानी नपाएको भन्दै काम रोकेका कारण आयोजना थप १८ महिना ढिला हुन पुग्योे । पछि तत्कालीन सार्वजनिक लेखा समितिका सभापति आफैँ ऊर्जा मन्त्री भएपछि उनैले त्यो रकम भुक्तानी दिए । यसले पहिले तिनै व्यक्ति कुनै अर्को ठाउमा हुदा काम रोक्ने अथवा अनियमितता भयो भन्ने र पछि फेरी उनी त्यो ठाउमा पुगे पछि आफैले अनियमितता नभएको भन्दै भुक्तिानी दिनेकाम हुनुले दोहोरोचरित्र देखाउछ । आयोजनाहरु कसरी समयमा सकिदैनन भन्ने यो प्रवृत्ति पनि एउटा उदाहरण हुनु पर्छ र यसबाट पाठ सिक्नु पर्ने हुन्छ नै । त्यसोभएन भने नोक्सानीको अंक झनै बढदै जाने छ ।

 


Comment from facebook

सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

करको सकसमा सङ्घीयता

‘गाउँ–गाउँमा सिहंदरबार’ को नारा स्थानीय तह निर्वाचनको बेला जोडतोडले उठेको थियो । मुलुकमा अहिले अर्को कहर...
मनोरञ्जन / साहित्य अरु धेरै

‘कार किन्देऊ किन्ने भा’ तीजगीत सार्वजनिक (भिडियोसहित)

गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रस्तुतिमा यस वर्षको पृथक् शैलीमा तयार भएको तीजगीत...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै