logo

प्रदेशमा कर्मचरी व्यवस्थापनको कुरा

केन्द्र हुन कि प्रदेश वा स्थानीय तह तिनले सेवा दिने भनेका कर्मचारी मार्फत हुन । अहिले सममको अनुभव के रह्या भने गठन भउका दुइ तह प्रदेश र स्थानीयतहमा कमृचारकिो व्यापक अभाव देखियो । यसले स्थानीयतहमा नकारात्मक प्रभाव पार्न थालेको छ भने प्रदेशले पनि यही विडम्वना भलेल्नु पर्ने भएको छ । हिजोसम्ममा बसेका प्रदेश सभामा कर्मचारकिो अभाव रहेको भन्ने व्यापक गुनासो थियोभने अव यहाका सरकार गठन हुदाको अवसथा पनि त्यसतै नआउने भनने देखिदैन । यतिखेर प्रत्येक प्रदेश प्रमुख कार्यालयमा १८ जनाका दरले मात्र प्रशासन तर्फका कर्मचारी पुगेका पाइयो । एउटा प्रदेशका निकाय सत्तचालन हुन कम्तीमा पनि सयजनको संख्या चाहिन्छ । अहिले खटिएका कर्मचारी पुग्ने क्रममा रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेशमा शाखा अधिकृतदेखि सहसचिवसम्म १ सय १४ जना, खरिदारदेखि नायब सुब्बासम्म १८ सय १३ जना र श्रेणीविहीन ७२ जना कर्मचारी पठाउन लासिगएको सामान्य प्रशासनको भनाइ छ । तर उता ती ठाउमा भने यो संख्या पुगेको छैन भनने नै अनुभव रह्यो यहाका प्रमुख अनुसार ।
यति खेर प्रदेशसमा सात मन्त्रालय रहने व्यवस्था भएको छ । सोही अनुसार विभिन्न संख्यामा कर्मचारी रहने गरी अस्थायी संरचना पारित भएको सामान्य प्रशासनको भनाइ आयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २९ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा २७ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३३ जना र इन्जिनियरिङ सेवाका सहसचिवलाई सचिवको जिम्मेवारी दिई उनको नेतृत्वमा ३३ कर्मचारी खटाउन लागिएको जनाइएको । सामाजिक विकास मन्त्रालयमा ४१ कर्मचारी रहनेछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३८ जना तथा । वन मन्त्रालयका ३८,भूमि, कृषि तथा सहकारी मन्त्रालयमा ३८ जना कर्मचारी पठाउन लागिएको सामान्य प्रशासन मन्त्रालयको भनाइ छ । वइवस्था अनुसार चाहि यतिले पनि पुग्दैन । प्रदेशसभा सचिवालयमा कार्य व्यवस्था शाखा, कानुन तथा विधेयक शाखा, प्रशासन शाखा, योजना तथा प्रविधि व्यवस्थापन शाखा तथा समिति सचिवालय अहिलेका प्रत्येक प्रद मन्त्रालयका प्रस्तावित ठाउ हुन । व्यवस्थापिकामा मात्रै धेरै इकाइ छन जस्तो प्रश्न विवरण एकाइ, सदस्य सुविधा एकाइ, आर्थिक प्रशासन एकाइ, मर्यादापालन तथा सुरक्षा एकाइ, प्रविधि व्यवस्थापन एकाइ, अनुसन्धान तथा पुस्तकालय एकाइ आदि । यी सबैमा कर्मच िचाहिन्छ नै ।
तर यता वास्तविकता चाहि उल्टो देखियो । सामान्य प्रशासन मन्त्रालयले गत असोज १४ मा एक हजार ६ सय कर्मचारीलाई स्थानीय तहमा सरुवा गरेको थियो । ती कर्मचारी मन्त्रालयले खटाएको ठाउँमा नगई राजधानीमै बसेर हाजिर गरिरहेका अवस्था छ अहिले । यस्तो केन्द्रमा नै बसे हाजिरी गर्नेकाम मन्त्रालयको स्वीकृतिविना सम्भव हुदैन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा कर्मचारी अभाव भएको भन्दै कर्मचारी पठाउन सामान्य प्रशासन मन्त्रालयसँग ताकेता गर्दै आएको थियो पहिले देखनै । सामान्यले कर्मचारी सरुवा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले स्थानीय तहमा कर्मचारी अभाव भएको स्थानीय मन्त्रालयका कर्मचारीको भनाइ छ । सामान्य प्रशासनले मन्त्रालयको कार्यक्षेत्र कर्मचारी सरुवा गर्नेमात्र भएको भन्दै सरुवा कार्यान्वनयन हेर्ने अधिकार नभएको दाबी गरेको छ । यो भनेको एउटै सरकराका निकायहरले एकले अर्कोलाइ दोष दिएको अवस्था हो । यस्तेअवसथा अव पनि कायम रह्यो भने स्वाभाविक छ कर्मचारी खटाइएको ठाउमा जाादैनन नै । यसले सेवा प्रवाहमा कस्तो प्रभाव पार्ला भन्ने उल्लेख भैरहनु नपर्ला ।

 


Comment from facebook

सुलसुले अरु धेरै

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

बालबालिका र बालअधिकार

हाम्रो देशमा १६ वर्षसम्मका बालबालिकाहरू कुल संख्याको ३९ दशमलव आठ प्रतिशत र १० देखि १९ वर्ष समूहका बालबालिका तथा...
मनोरञ्जन / साहित्य अरु धेरै

ढल्की ढल्की गीत सार्वजनिक

१६ कात्तिकबाट प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘चंगा चेट’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार...

पहिला आन्तरिक लोकतन्त्र स्थापित गर

लामो समयसम्म मुलुकको शासन सम्हालेको र राणा र राजतन्त्रको निरङ्कुशताविरुद्ध लडेको कांग्रेस आज आफ्नै पार्टीको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै