logo

राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारी निर्वाचित

काठमाडौ फागुन २९
नेपालको राष्ट्रपतिमा पुन विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरेकी छिन। राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । भण्डारीले ३९ हजार २७५ मतभार सहित विजयी भएकी छिन् भने उनकी निकटम प्रतिद्धन्दी राईले ११७३० मतभार पाएकी छन् । भण्डारीलाई कांग्रेस बाहेकका दलहरुको सहयोग रहेको थियो । यदपी नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले भने राष्ट्रपति निर्बाचनमा सहभागीता जनाएनन् । भण्डारीको यसअघिको कार्यकाल अन्तिम समयमा आएर विवादित बनेको थियो । उनीलाई अन्तिम समयमा आएर बामगठबन्धनको इशारामा नाँचेको आरोप लागेको थियो ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए । भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने बदर भएको छ । संघीय संसदको एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

विवाहको भोलिपल्ट बिहानै बेहुलाको रहस्यमय मृत्यु

प्रदेश ५ अन्तर्गत रुपन्देहीमा केही दिनअघि एक युवा जबर्जस्ती विवाहको अर्को दिन बिहान मृत अवस्थामा फेला परेका...

तातोपानी नाका सञ्चालनको पहल गर्न माग

तातोपानी नाका सञ्चालनको लागि चीन सरकारसँग पहल गर्न स्थानीय सरोकारवालाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग...

प्रचण्डलाई सिंहको उपचार सहयोग

नेपाली कांगे्रसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार एक समारोहबीच कालीमाटीस्थित...
सुलसुले अरु धेरै

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

मोदीका राजनितिक सल्लाहकार सुटुक्क नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राजनितिक सल्लाहकार डा. रनजित राय सुुटुक्क नेपालमा आएका छन्...

सुलसुले समाचार

मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...

संघियतामा भारतीय सरर :

खै कहाँ रोकियो त भारतीयलाई...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

शिक्षा, सीप र श्रम

शिक्षा भनेको अक्षर मात्रै चिन्नु होइन, नयाँ कुरा सोच्नु र गर्न सक्ने बनाउनु हो । किताबबाट किताबसम्मको ज्ञानको...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै